For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, June 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

    विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने

    सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    डिजिटल युगमा बालबालिका र युवा: अवसरसँगै बढ्दो जोखिम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

प्रविधि मैत्री शिक्षा आजको आवश्यकता

byDainik Nepalgunj
April 24, 2025
in विचार
0 0
0
प्रविधि मैत्री शिक्षा आजको आवश्यकता
Share on FacebookShare on Twitter

२१औँ शताब्दी सूचना र सञ्चार प्रविधिको युग हो जहाँ प्रत्येक क्षेत्रमा नयाँ नयाँ प्रविधिहरूको विकास भइरहेको छ। आजको बालबालिकाहरू डिजिटल युगमा हुर्किरहेका छन् जहाँ उनीहरूको जीवनशैली सोचाइ र सिकाइको तरिका परिवर्तन हुँदै गएको छ । यस्तो परिवर्तित परिवेशमा प्राचीन पद्धतिमा आधारित शिक्षाले मात्र विद्यार्थीहरूको विकास सम्भव हुदैन । त्यसैले प्रविधिलाई शिक्षा प्रणालीमा समावेश गरी विद्यार्थीलाई समय अनुसार अपडेट गराउन निकै जरुरी छ । प्रविधि मैत्री शिक्षा भनेको आधुनिक प्रविधिको उपयोग गरी सिकाइ प्रक्रियालाई सजिलो प्रभावकारी बनाउनु हो। आजको युगको माग नै यही हो कि विद्यार्थीहरू ज्ञानमा मात्र नभई प्रविधिमा समेत दक्ष र सक्षम हुनुपर्छ ।

पछिल्लो दशकमा इन्टरनेट कम्प्युटर स्मार्टफोन, स्मार्ट बोर्ड, अनलाइन प्लेटफर्म, भिडियो कक्षा जस्ता प्रविधिहरूको प्रयोग शिक्षामा व्यापक रूपमा हुन थालेको छ। यस्ता प्रविधिहरूले सिकाइलाई कक्षाको निश्चित सीमाभन्दा बाहिर लैजाने काम गरेका छन्। अब शिक्षक मात्र ज्ञान दिनेको भूमिकामा सीमित छैनन् बरु सिकाइलाई निर्देशन दिने मार्गदर्शकको रूपमा परिवर्तित भइसकेका छन्। विद्यार्थीहरू आफैं खोज्ने बुझ्ने र प्रस्तुत गर्ने प्रवृत्तिमा लागिरहेका छन् । प्रविधिले शिक्षक र विद्यार्थीबीचको सम्बन्ध प्रगाढ बनाएको छ शिक्षण सामग्रीको पहुँच सजिलो बनाएको छ । व्यक्ति ब्यक्ति बिचमा सिकाइको अवसर पनि विस्तार गरेको छ।

प्रविधि मैत्री शिक्षाले परम्परागत पाठ्यपुस्तकमा आधारित शिक्षाभन्दा बढी बहुआयामिक र फरक ज्ञान र दक्षता दिएको छ ।

विज्ञानको प्रयोगशालामा प्रयोग गर्न नसक्ने विद्यार्थीले डिजिटल प्रयोगशालाबाट अध्ययन गर्न सक्छ। इतिहासको घटना क्रमलाई भिडियोमार्फत हेरेर सजिलै बुझ्न सकिन्छ। गणितका कठिन सूत्रहरू एनिमेसनबाट सहजै सिक्न सकिन्छ । प्राबिधिक शिक्षाले विद्यार्थीकै चाहना क्षमता रुचिअनुसार अध्ययनको सुविधा प्रदान गर्छ जसले सिकाइलाई आत्मसात गर्न सजिलो बनाउँछ। विशेष गरी ग्रामीण भेगका विद्यार्थीका लागि प्रविधिको प्रयोगले गुणस्तरीय शिक्षा पाउनको सम्भावना बढाएको छ। यति मात्र होइन भौगोलिक दूरीले सीमित बनाएको शिक्षा अब प्रविधिको सहायताले विश्वभर सजिलै फैलिएको छ। यद्यपि प्रविधि मैत्री शिक्षाको प्रभावकारिता सुनिश्चित गर्न थुप्रै चुनौतीहरू पनि छन्।

नेपाल जस्ता विकासोन्मुख देशमा प्रविधिको पहुँच अझै सबै स्थानमा समान रूपमा पुगेको छैन। इन्टरनेटको कमजोरी उपकरणको अभाव शिक्षकको प्रविधिमा दक्षताको कमी तथा प्रविधि प्रयोग गर्न आवश्यक नीति र संरचनाको अभावले प्रविधि मैत्री शिक्षालाई पूर्णरूपमा कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ । धेरैजसो विद्यालयहरू अझै परम्परागत शैलीमै चलिरहेका छन्। शिक्षामा प्रविधिको उपयोग भनेको केवल कम्प्युटर ल्याउने होइन यसलाई सिकाइको मूल प्रवाहमा समाहित गर्नु हो जसका लागि राज्य शिक्षक अभिभावक सरकार सबैको सहकार्य आवश्यक
पर्छ ।

आजको पुस्ता डिजिटल युगमा जन्मिएको पुस्ता हो । तिनीहरूको दिमाग छिटो प्रतिक्रिया दिने दृश्य सामग्रीबाट छिटो सिक्ने र प्रविधिको माध्यमबाट सिर्जनशील बन्ने प्रकृतिको हुन्छ। यस्तो अवस्थामा प्रविधिबाट टाढा राखिएको शिक्षा प्रणाली उनीहरूका लागि प्रभावकारी हुन सक्दैन । प्रविधिलाई पाठ्यक्रममा मात्र नभई पठनपाठनको शैलीमै मिसाएर शिक्षा दिनुपर्छ। शिक्षकहरूलाई डिजिटल शिक्षणका तालिमहरू दिइनुपर्छ विद्यालयहरूमा इन्टरनेट र आवश्यक उपकरणको सुनिश्चितता गर्नुपर्छ र विद्यार्थीहरूलाई सुरक्षित तथा सकारात्मक प्रविधि प्रयोगमा अभिप्रेरित गर्नुपर्छ । यस्तो वातावरण तयार पार्न सकेमा प्रविधि मैत्री शिक्षा मार्फत हामी सीप मुलुक असल र सक्षम नागरिक उत्पादन गर्न सफल हुनेछौं ।

प्रविधि मैत्री शिक्षा केवल विकल्प होइन यो आजको समयको आवश्यकता हो। प्रविधिले शिक्षालाई नयाँ दिशा मात्र दिएको छैन यसले सिकाइको अर्थ नै परिवर्तन गरिदिएको छ। हाम्रो भविष्यको पुस्तालाई सक्षम नविन र उत्तरदायी बनाउन शिक्षा प्रणालीमा प्रविधि समावेश आवश्यक छ । शिक्षामा प्रविधिको सन्तुलित प्रयोगले मात्र गुणस्तरीय शिक्षा सामाजिक समावेशिता दिगो विकास सम्भव छ । त्यसैले अबको शिक्षाको नारा नै प्रबिधि मैत्री शिक्षा आजको आवश्यकता हुन निकै जरुरी ।

Previous Post

कसले उचाल्छ पहिलो लुम्बिनी कप ?

Next Post

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

Next Post
लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

June 21, 2026
जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन

June 21, 2026
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

June 21, 2026
संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

June 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version