For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

रोजगारीका लागि स्थानीय तहमा छलफल

byDainik Nepalgunj
July 1, 2025
in Blog
0 0
0
रोजगारीका लागि स्थानीय तहमा छलफल
Share on FacebookShare on Twitter

नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले बेरोजगारी समस्या समाधानका लागि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन्। नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रले सोमबार नेपालगन्जमा आयोजना गरेको स्थानीय सरकार, निजी क्षेत्र र सरोकारवालाबीचको छलफल कार्यक्रममा नगर प्रमुख विष्टले स्थानीय सरकारले हाल रोजगारीका क्षेत्रहरू पहिचान गर्ने, सीप विकास तालिम प्रदान गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन आवश्यक परामर्श सेवा दिनेलगायतका कार्यहरू गरिरहेको स्पष्ट पारे।

“केही वर्षअघिसम्म रोजगारीका लागि आवश्यक परामर्श सेवा लिन पनि अलमल हुने अवस्था थियो,” उनले भने, “अहिले त्यो अवस्था फेरिएको छ। स्थानीय तहमै शाखा स्थापना भएको छ।” उनले एकैपटक सबैलाई रोजगारी दिन र सीप सिकाउन नसकिने भएकाले आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले काम गरिरहेको बताए।

खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले रोजगारी प्रदान गर्ने सवालमा स्थानीय सरकारलाई चुनौतीपूर्ण भए पनि सीप विकासमार्फत वातावरण निर्माण गर्ने काम भइरहेको बताइन्। संघीय सरकारले बजेट कटौती गरेको अवस्थामा स्थानीय सरकारलाई थप दबाब सिर्जना भएको उनको भनाइ छ। तथापि, खजुरा गाउँपालिकाले अन्य शाखाहरूमा बजेट घटाए पनि रोजगार सेवा केन्द्रलाई बजेट थप गरेको उपाध्यक्ष मल्लले जानकारी दिइन्।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोबी, सामी कार्यक्रमका जिल्ला संयोजक कमल सिंह नेपालीलगायतले रोजगारीका अवसरहरू पहिचान गरी सोहीअनुसारको सीप विकासमार्फत बेरोजगारी समस्या समाधान गर्नुपर्ने आवश्यकतामा जोड दिए। प्रमुख प्रशासकीय अधिकृत शर्माले विषयगत प्रस्तुति गर्दै नीतिगत जानकारीसंगै रोजगारी सिर्जनामा निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहने बताए ।

रोजगार सेवा केन्द्र नेपालगन्जकी प्रमुख मन्जु ज्ञवालीले स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सहजीकरण कोहलपुर नगरपालिकाका रोजगार सेवा केन्द्रका संयोजक आशिष वर्माले गरेका थिए।

कार्यक्रममा कोहलपुरसहित पालिकाका प्रमुख प्रशासकीय अधिकृत र सबै स्थानीय तहका रोजगार संयोजकहरूको उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रका रोजगार सहायक अनुप बर्माले बताए।

समग्रमा, यस कार्यक्रमले बेरोजगारी समस्या समाधानका लागि स्थानीय सरकारको सक्रियता, तीनै तहका सरकारबीचको समन्वयको आवश्यकता र विशेषगरी सीप विकास तथा पाठ्यक्रममै रोजगारीमूलक शिक्षाको समावेशमा जोड दिएको छ।

रोजगार सेवा केन्द्र नेपालगन्जकी प्रमुख मन्जु ज्ञवालीले नेपालगन्ज क्षेत्रमा रोजगारीको वातावरण सुधार गर्नका लागि आगामी दिनमा थप ठोस कदम चाल्ने आधार तय गरेको बताइन् । नेपालगन्जकै नेतृत्वमा जिल्लाका ७ पालिकाको सहभागितामा नेपालगन्ज उद्योग वाणिज्य संघले गत चैत्रमा दुई दिने रोजगार मेला आयोजना गरेको थियो । छलफलमा रोजगार मेलाका संयोजक, संघका महासचिव भिमबहादुर रानाभाटले गरेको प्रस्तुतिमा मेलाको समीक्षासमेत गरिएको थियो ।

Previous Post

बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने सरकारको निर्णय

Next Post

साइबर अपराधविरुद्ध सचेतना अभियानमा विद्यार्थी, शिक्षक र जनप्रतिनिधि

Next Post
बढ्यो साइबर अपराध

साइबर अपराधविरुद्ध सचेतना अभियानमा विद्यार्थी, शिक्षक र जनप्रतिनिधि

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
संशोधन विधेयकको विश्लेषण

संशोधन विधेयकको विश्लेषण

October 7, 2026
Auto Draft

समाजसेवामा योगदान गर्नेलाई जोड्दै रोटरी सेन्ट्रल बाँकेको मानार्थ सदस्यता अभियान

October 7, 2026
बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version