For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, September 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    उद्यम

    उद्यम

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बैंकमा पैसा थुप्रिँदा उद्यमी किन डराइरहेका छन् ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    बेपत्ता परिवारको एउटै प्रश्न : हाम्रो मान्छे कहाँ छ ?

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    विपदमा हतार होइन, सही सूचना र संयम आवश्यक

    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फुलपातीमा बाँकेका धार्मिक सर्किट जोड्ने प्रयास

byDainik Nepalgunj
September 28, 2025
in News, मुख्य समाचार
0 0
0
बागेश्वरी मन्दिरको फोहोर व्यवस्थापन भएन
Share on FacebookShare on Twitter

नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा यस बर्ष बाँकेका विभिन्न धार्मिक स्थलबाट फुलपाती ल्याउने र सम्बन्धित मन्दिरमा लग्ने कार्यक्रम तय भएको छ । यसअघिका बर्ष सुरक्षाकर्मीहरूले मात्रै फुलपाती मन्दिरमा भित्र्याउने गरेका थिए । बागेश्वरी धार्मिक सर्किट एवं जागरण अभियानका लागि जिल्ला पहिलो पटक विभिन्न मन्दिरबाट बागेश्वरी फुलपाती भित्र्याउने कार्यक्रम तय गरिएको हो ।

‘निवर्तमान अध्यक्ष श्रीराम सिग्देलको पहल र सुझावमा शनिबार हामीले समन्वयकारी भूमिका खेल्ने र उपस्थिति हुने निर्णय गरेका छौं’, नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले भने, ‘यसको दायित्व भने सम्बन्धित पालिका, वडाको नै रहनेछ ।’ उनले कार्यक्रम कसरी सफल बनाउने भन्नेमा नाट्टा बाँकेको संयोजनकारी भूमिका रहने बताए । यद्यपि, नाट्टा बाँकेले आधिकारिक रूपमा बागेश्वरी मन्दिर व्यवस्थापन समितिलाई यसबारे जानकारी भने गराएको छैन ।

बागेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद अधिकारीले मन्दिर आएका भक्तजनको सुरक्षा, दर्शन तथा धार्मिक कार्य सहज बनाउने आफुहरूको दायित्व रहेको बताए । उनले नाट्टाबाट फुलपातीका भित्र्याउनका लागि आधिकारिक पत्र नपाए पनि अनौपचारिक जानकारी नाट्टाका निवर्तमान अध्यक्ष सिग्देलबाट पाएको बताए ।

‘हामी सबै भक्तजनको घुइँचो, भीड व्यवस्थापन र सहज दर्शनको वातावरण बनाउन आन्तरिक तयारीमा छौं’, अध्यक्ष अधिकारीले भने, ‘फुलपातीमा मन्दिरहरूबाट फुलपाती लिएर आउनु भयो भने हामी उहाँहरूको व्यवस्थापनका लागि तयार छौं ।’

नाट्टा बाँकेका निवर्तमान अध्यक्ष सिग्देलले बागेश्वरी मन्दिरलाई सर्किट बनाउने उद्देश्य रहेको बताए । ‘यसले आन्तरिक तथा बाह्य धार्मिक पर्यटकलाई धार्मिक स्थल चिनाउन मद्दत पुर्याउँछ’, उनले भने, ‘जिल्लामा यो नयाँ परम्पराको थालनी पनि हो ।’ उनले धार्मिक सर्किट बनाउनका लागि जिल्ला भित्र रहेका धार्मिक स्थलहरू बीच समन्वय आवश्यक रहेको बताए ।

‘विभिन्न पालिका तथा मन्दिरहरूबाट फुलपातीमा आउन आव्हान भैसकेको पत्रहरू पाएका छौं’, नाट्टाका निवर्तमान अध्यक्ष सिग्देलले भने, ‘नाट्टाको आव्हानमा सम्बन्धित वडा र पालिकाले तयारी गरिरहनु भएको छ ।’

यसैबीच राप्तीसोनारी गाउँपालिका वडा नं. ३ ले ऐतिहासिक भुँवर भवानी मन्दिरलाई धार्मिक तथा पर्यटनसँग जोड्नका लागि फुलपातीको दिन मन्दिरबाट बाजागाजा सहित नेपालगन्जको बागेश्वरी मन्दिरसम्म पुगी फर्कनका लागि सोमबार विहान ८ बजे भुवर भवानी मन्दिर बनघुसरीमा उपस्थितिका लागि आव्हान गरेको छ । वडाध्यक्ष मिन कुमार चौधरीले धार्मिक, राजनीतिक, समाजसेवी, बुद्धिजीवि, युवा, महिला, सांस्कृतिक टिमलाई उपस्थितिका लागि आव्हान गरेका हुन् ।

त्यस्तै, बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ स्थित लक्ष्मिनारायण मन्दिर व्यवस्थापन समितिले पनि फुलपाती बागेश्वरी मन्दिर लगि मिसाएर पुनः फर्किने कार्यका लागि आव्हान गरेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बागेश्वरी मन्दिर फुलपाती लग्नका लागि साढे ७ बजे लक्ष्मिनारायण मन्दिरमा भेला हुन आव्हान गरेका छन् ।

त्यस्तै, बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष अजय कुमार मिश्रले पनि बर्फानीबाबा मन्दिरबाट फुलपाती बागेश्वरी मन्दिर लग्ने र भित्र्याउने कार्यका लागि उपस्थितिका लागि आव्हान गरेका छन् ।

त्यस्तै, नरैनापुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष प्रेम चन्द मौर्यले पनि त्यहाँ स्थित सन्तानेश्वर महादेव मन्दिरबाट फुलापाती सहित बागेश्वरी मन्दिर पुगेर मन्दिरसम्म फर्किने कार्यका लागि स्थानीयसँग उपस्थिति हुन अनुरोध गरेका छन् ।

Previous Post

विभिन्न कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे

Next Post

कपुरकोट माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु , दुई घाइते

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

कपुरकोट माइक्रोबस दुर्घटनाः तीनजनाको मृत्यु , दुई घाइते

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनलमा स्तनपान कक्ष

नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनलमा स्तनपान कक्ष

September 1, 2026
नेपालगन्ज रोड रेल सेवा विस्तार

नेपालगन्ज रोड रेल सेवा विस्तार

September 1, 2026
भक्ति केन्द्रको ३ लाख ४० हजार रुपैयाँ सहयोग

भक्ति केन्द्रको ३ लाख ४० हजार रुपैयाँ सहयोग

September 1, 2026
KOICA IRDB Project Endorses 20 Locally Initiated Business Plans in Bardiya

KOICA IRDB Project Endorses 20 Locally Initiated Business Plans in Bardiya

August 31, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version