For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    सन्दर्भ : जेनजी सम्मान शहिद दिवसको

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग

byDainik Nepalgunj
December 8, 2025
in News
0 0
0
चुनावी सरकारसँग व्यवसायीको मागका चाङ्ग
Share on FacebookShare on Twitter

नेपालगन्ज उद्योग वाणिज्य संघले २१ बुंदे माग अर्थमन्त्री रामेश्वर खनाल समक्ष राखेको छ । संघले बुझाएका कतिपय माग यसअघि पटकपटक सरकारलाई बुझाएपनि सम्बोधन नभएका रहेका छन् ।

आइतबार नेपालगन्ज उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष टंक धामी, महासचिव भीम बहादुर रानाभाट, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरी लगायतले ज्ञापनपत्र अर्थमन्त्री खनाललाई ज्ञापन पत्र बुझाइएका थिए ।

संघको ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री खनालले वर्तमान सरकारको प्रमुख उद्देश्य निर्धारित समयमा निर्वाचन गराउनु रहेको बताएका थिए । उनले जेनजीले उठाएका सुशासन र भ्रष्टाचार न्यूनीकरण गर्ने कार्य पनि प्राथमिकतामा रहेको बताएका थिए । ‘चाहँदाचाहँदै पनि व्यवसायीका कतिपय माग वर्तमान सरकारले सम्बोधन गर्न नसक्ने अर्थमन्त्री खनालको भनाइ थियो । ऐन, कानुन बनाएर सम्बोधन गर्नुपर्ने माग निर्वाचित जनप्रतिनिधिले गर्ने भन्दै वर्तमान सरकारका तर्फबाट हुनसक्ने सबै कार्य गरिने अर्थमन्त्रीले व्यवसायीलाई आश्वस्त पारेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले आर्थिक विकासमा प्रशस्त सम्भावना बोकेको नेपालगन्ज शहर विभिन्न कारणले हाल ओझेलमा परेको बताएका थिए । उनले त्यसको एउटा कारण बैंक तथा वित्तिय नीति पनि रहेको बताएका थिए ।

संघले अर्थमन्त्री खनाललाई बैंक तथा वित्तिय संस्था बीच देखिएको अस्वस्थ प्रतिस्पर्धाले समग्र वित्तिय प्रणालीमा असर पारेको हुनाले यसलाई हटाई स्वस्थ तथा नियम अनुसारको प्रतिस्पर्धात्मक वातावरण कायम गरिदिन अनुरोध गरेको छ । ‘व्यवसायीहरू मुलुकको आर्थिक मेरुदण्ड हुन, अतः राज्यले उनीहरूको सुरक्षा तथा क्षतिपूर्तिको ग्यारेन्टी सुनिश्चित गर्ने व्यवस्था मिलाई दिन अनुरोध गर्दछौं’, अध्यक्ष धामीले भने, ‘व्यापार तथा व्यवसाय गर्ने क्षमता भएता पनि धितो अभावका कारण अवसरबाट बञ्चित भएका नागरिकहरूलाई सुलभ वातावरण प्रदान गर्न नीतिगत व्यवस्था मिलाउन अनुरोध गर्दछौं ।’

‘राष्ट्र बैंक मातहतका सबै बैंक तथा वित्तिय संस्थाले एउटै मूल्यांकन कार्यविधि अनुसरण गर्नुपर्ने भएता पनि प्रचलनमा एकरूपता नदेखिएकाले यसको एकिकृत कार्यविधि तत्काल लागू गरिदिन अनुरोध छ’, संघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ, ‘साथै सम्पूर्ण बैंकहरूले ऋण वितरणमा एउटै मानक कार्यविधि अपनाउन अनुरोध गर्दछौं ।’

जग्गा मूल्यांकनको आधार फरक भए पनि मूल्यांकनको पद्धति र निकाय एकरूप हुनुपर्छ यसलाई वैज्ञानिक र सरलीकृत प्रणालीमा अपनाउन संघले अर्थमन्त्री खनालसँग अनुरोध गरेको छ ।

‘औद्योगिक क्षेत्र नौवस्ताको काममा ढिला सुस्ती भएकाले यसलाई द्रुत गतिमा अघि बढाई दिनहुन अनुरोध गर्दछांै’, संघले ज्ञापनपत्रमा भनेको छ, ‘भारतीय सवारी साधनहरू नेपाल प्रवेश गर्दा नेपाल सरकारले निश्चित समयका लागि शुल्क लिएर प्रदाने गर्ने पटके सेवा भन्सार कार्यालयको यात्रु शाखा वा सोही ठाउँबाट गरियोस् ।’

नेपाल सरकारको नीति तथा कार्यक्रममा अन्य उद्योगी सरह होटल व्यवसायलाई पनि सेवा सुविधा प्रदान गर्ने भनिएता पनि नेपाल विद्युत प्राधिकरणमा हाल सम्म नेपाल सरकारबाट कुनै परिपत्र नआएको हुँदा परिपत्र यथाशिघ्र कार्यान्वयनका लागि संघले सरकारसँग अनुरोध गरेको छ ।

‘नेपालगन्ज जमुनाहा नाका भन्सारमा रहेको यात्रु पार्किङ्ग क्षेत्रमा कम्तीमा पनि ३० वटा भन्सार काउन्टर स्थापना गरी व्यवस्थित रूपमा व्यवस्थापन गर्न पहल गरिदिन हुन अनुरोध गर्दछौ’, ज्ञापन पत्रमा भनिएको छ, ‘जमुनाहा नाकाको पूर्व र पश्चिम १÷१ किलोमिटरको दुरीमा आधा दर्जन भन्दा बढी तस्करी गर्ने नाकाहरू रहेका छन् । त्यहाँबाट हुने चोरी पैठारी र राजस्व छली रोक्न लामो दुरीको सीसी क्यामेरा जडान गरी अनुगमन बढाउन पर्ने देखिएकाले यसलाई द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछौं ।’

एक निकायले भन्सार गर्ने र अर्को निकायले समात्ने दोहोरो प्रणालीले व्यापारीहरू अनावश्यक त्रासमा पर्ने भएकाले यस्तो प्रथालाई तत्काल हटाई एकद्वार प्रणाली अवलम्बन गर्न पनि संघले माग गरेको छ ।

‘भारतबाट किनमेल गरेर फर्केका ग्राहकको सामान चेकजाँच गरी जमुनाहा नाकाको यात्रु शाखाबाटै राजस्व संकलन गर्ने कार्यलाई प्रभावकारी बनाउन २०७५÷७६ देखि जमुनाहा नाकामा थन्काएर राखेको स्क्यानर मेसिनलाई नियमित संचालन गर्न र नयाँ फेस रिडर मेसिन जडान गरी सञ्चालन गरेर एकै ठाउँबाट प्रभावकारी चेकजाँच गर्न माग गर्दछौ’, संघले ज्ञापनपत्रमा भनेको छ, ‘जमुनाहा देखि चौलिकासम्म गरिने चेकजाँचले भारतबाट आउने पर्यटकलाई पनि असर पुगेकोले सो बन्द गर्न आग्रह गर्दछौं ।’

कार्यक्रम बीच अर्थमन्त्री खनाललाई नेपालगन्ज–दिल्ली सीधा हवाई उडानका लागि विगत एक दशक देखि संघले पहल गरिरहेको उल्लेख गर्दै त्यसका लागि पहल गर्न अनुरोध गर्दै अर्को ज्ञापन पत्र पनि बुझाइएको थियो । ‘भारतको दिल्लीसँगको सीधा हवाई सम्पर्कले व्यापार, उद्योग, चिकित्सा, पर्यटन, अध्यात्मिक र साँस्कृतिक पर्यटन, शिक्षाका साथै रोजगार तथा लगानी प्रवाहमा समेत सकारात्मक प्रभाव पार्नेछ भन्ने हाम्रो विश्वास छ’, नेपालगन्ज–दिल्ली उडानको माग गर्दै ज्ञापन पत्रमा उल्लेख छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव रानाभाटले सञ्चालन गरेको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओली, साइकल व्यवसायी शरीफ बागवान लगायतले बोलेका थिए ।

Previous Post

भ्रष्टाचार बिरुद्ध वाकाथनको तयारी

Next Post

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

Next Post
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४२ नियन्त्रणमा

September 23, 2026
Auto Draft

टिकटको लामो लाइन र फोहोरले नेपालगन्ज रोड रेलवे स्टेशनका यात्रु हैरान

September 23, 2026
‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

‘दहाड’का लागि नवीन अभिलाषीलाई सनत रचना कथा सम्मान

September 23, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

बाँके कांग्रेसमा पालिका नेतृत्वका लागि रस्साकस्सी

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version