For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

सहकारी सञ्चालनको माग गर्दै आमरण अनसन

byDainik Nepalgunj
December 17, 2025
in Blog
0 0
0
सहकारी सञ्चालनको माग गर्दै आमरण अनसन
Share on FacebookShare on Twitter

सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ता आफ्नो बचत रकम फिर्ताका लागि संघर्ष गर्न थालेको ६ बर्ष बितिसकेको छ । तर, अझै पनि उनीहरूको बचत फिर्ता सुनिश्चित हुन सकेको छैन । बचतको अपचलन गर्नेहरू कानुनी दायरामा आएरमा आएर सजाय भोगेपनि सहकारीका पीडितले अझै न्यायको अनुभूति गर्न सकेका छैनन् । अदालतले सहकारी सञ्चालनका लागि समेत दिएको निर्देशनात्मक आदेशको पालना नभएपछि सहकारी पीडित संघर्ष समितिले मंगलबारदेखि आमरण र रिले अनसन सुरु गरेको छ ।

‘हाम्रो बचत फिर्ता भएको छैन, अपचलन गर्ने बाहेक ऋण तिर्न चाहनेले तिर्न पाएका छैनन्, अदालतले एउटा बाटो देखाइसकेपछि त्यसको कार्यान्वयनमा राज्यले वेवास्ता गरेको छ’, जिल्ला प्रशासन कार्यालय बाँके अगाडि मंगलबार विरोध प्रदर्शन गर्न पुगेका सहकारी पीडितले भने ।

‘जिल्ला अदालत बाँकेले सहकारी सञ्चालनका लागि समिति गठन गर्न आदेश दिएपनि बर्षौ कार्यान्वयन भएन’, जिल्ला प्रशासन कार्यालय बाँकेको मुल गेटमा आमरण अनशन बसेका वरिष्ठ अधिवक्ता एवम् सहकारी पीडित संघर्ष समितिका संयोजक विजय गुप्ताले भने, ‘अब सहकारी पीडितको माग पूरा नहुँदासम्म आमरण अनसन र रिले अनसन रोक्दैनौं ।’

समितिले प्रशासनको मुटमै प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगलाई संघर्ष समितिले अदालतको आदेश बमोजिम सञ्चालक समिति गठन गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी तामांगले तत्कालै ज्ञापनपत्र गृह मन्त्रालय मार्फत प्रधानमन्त्री कार्यालय पठाउन बताएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तामांगले सहकारी वित्तीय विकास लिमिटेड नेपालगन्जको विषयमा सहकारी विभागबाट आवश्यक पत्राचारका लागि नियमित रूपमा पहल गरिरहेको जानकारी दिएका छन् । उनले त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङलाई सहजीकरण गर्न जिम्मेवारी दिएको उल्लेख गरे । उनले अनशन स्थगित गरेर सहकारी सञ्चालक समिति गठनको वातावरण बनाउनका लागि आवश्यक पहल र प्रयास गर्न समेत संघर्ष समितिसँग आग्रह गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले सञ्चारकर्मीसँग सहकारी विभागसँग समन्वय गरिरहेको उल्लेख गर्दै सहकारी विभागबाट मागको सुनुवाई हुने विश्वास व्यक्त गरे ।

जिल्ला प्रशासन कार्यालय बाँकेको मुट गेटमा संघर्ष समितिका संयोजक गुप्ता सहित पाँच जना अनसनमा रहेका छन् । गुप्ता आमरण अनसनमा छन् भने माया पासी, रामचन्द्र पासी, मोतिकुमारी पासी र गुग्धी यादवले रिले अनसन गरिरहेका छन् ।

व्यवसायका लागि १८ लाख ५० हजार सहकारी वित्तीय विकास संस्थामा रकम जम्मा गरेका विनय सोनी अहिले पनि रकम फिर्ता पाउने आशामा कहिले सहकारी पीडितको आन्दोलन त कहिले अदालत धाउने गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्नामा सहभागी हुन पुगेका उनले अदालतको आदेश पछि पनि अझै कति समय कुर्नपर्ने हो भनेर निराशा व्यक्त गरेका थिए ।

सहकारीका अर्का पीडित पवन कुमार श्रीवास्तवले खजुरा गाउँपालिका वडा नं. ७ को १ विगाह जग्गा धितो राखेर ५० हजार सहकारीबाट ऋण लिएका थिए । उनले साँवा र ब्याज गरी १ लाख ८ हजार ६ तिरिसकेको बताउँछन् । ‘तर, एक दुई दिनमा फुकुवा हुन्छ भन्दाभन्दै सहकारी नै बन्द भयो, अहिले आफ्नै जग्गाको मालिक हुन पाएको छैन’, उनले भने । श्रीवास्तव सहकारीकै आफ्नो बचत खातामा थप ७२ हजार रहेको र सो फिर्ता पाउन बाँकी रहेको बताए ।

सहकारीका अर्का पीडित सुरेन्द्र सिंहले आफ्ना बुबा टटर सिंहले डुडुवा गाउँपालिका वडा नं. ६ को ३ विगाह पक्का जग्गा धितो राखेर बताए । ‘१ लाख ८० हजार तिर्न बाँकी छ’, उनले भने, ‘तर सहकारी बन्द हुँदा ऋण तिर्न पाएनौं ।’ सुरेन्द्र पाँच जना दाजुभाई हकवाला रहेको उक्त जग्गा फुकुवा नहुँदा अंशवण्डा समेत गर्न नपाएको बताउँछन् ।
सोनी, श्रीवास्तव र सिंह सहकारी पीडितको उदाहरण मात्रै हुन् । त्यस्ता धेरै सहकारी पीडितको आफ्नै पीडा रहेको संघर्ष समितिका सहसंयोजक आशुतोष कुमार शुक्ला बताउँछन् । ‘धेरै बचतकर्ताले आर्थिक अभावमै ज्यान गुमाउनु परेको छ’, उनी भन्छन् ।

सहकारी वित्तीय संस्था नेपालगन्जमा बचत गरेको ३५ करोड ८५ लाख ९१ हजार १ सय १३ रूपैयाँ अपचलन भएको थियो । उक्त मुद्दामा सञ्चालक समितिका १९ जनाबाट तत्काल बिगो असुल गरी निक्षेपकर्तालाई रकम फिर्ता गर्नु भनी जिल्ला अदालत बाँकेले दिएको आदेश दिएको थियो । न्यायाधीश इन्द्रबहादुर कठायतको बेन्चले २०८० पुस २६ गते बचतकर्ताको रकम संगठितरूपमा ठगी गरेको ठहर गर्दै कैद र सजायसहित जायजेथाबाट रकम असुल गरि फिर्ता दिन आदेश गरेको थियो ।

जिल्ला अदालतको फैसला विरुद्ध सञ्चालकहरू उच्च अदालत गए । तर, उच्च अदालतले पनि गत जेठ १४ गते जिल्लाकै आदेश सदर गरेको थियो । अदालतबाट सजाय तोकिएका मध्ये केहीले सजाय भुक्तान गरी बाहिर निस्किसकेका छन् । तर, अदालतको आदेश बमोजिम जायजेथा असुली तर्फ चासो दिएको पाइँदैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष, सञ्चालक चारीसहित ४१ जनाविरूद्ध २०७६ असोज २८ गते ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएको ४ वर्षपछि जिल्ला अदालतले गृह प्रशासन राष्ट्र बैक, लुम्बिनी प्रदेश सरकारको सहकारी विभागका रजिष्टारसहितको नयाँ सञ्चालक समिति गठन गरी अपचलन भएको रकमको खोज्न र पीडितलाई भुक्तानी दिन पनि आदेश गरेको थियो ।

Previous Post

कोहलपुरमा पुस्तक विमोचन तथा स्रष्टा संवाद

Next Post

नेपालगन्ज–११ले दियो स्थानीय सरकारलाई उपाधी उपहार

Next Post
नेपालगन्ज–११ले दियो स्थानीय सरकारलाई उपाधी उपहार

नेपालगन्ज–११ले दियो स्थानीय सरकारलाई उपाधी उपहार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी प्राविधिक विश्वविद्यालय : ‘विश्वविद्यालयको आधार तयार’

लुम्बिनी प्राविधिक विश्वविद्यालय : ‘विश्वविद्यालयको आधार तयार’

July 31, 2026
पर्यटनको विकासका लागि परिषद्

पर्यटनको विकासका लागि परिषद्

July 31, 2026
सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

July 30, 2026
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

July 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version