For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘प्रतिशोधको राजनीति हुँदैन’

byDainik Nepalgunj
December 30, 2025
in News, मुख्य समाचार
0 0
0
‘प्रतिशोधको राजनीति हुँदैन’
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष कुमार झाले आफ्नो पार्टीले आगामी निर्वाचनबाट ‘सत्ता पल्टाउने’ घोषणा गरेका छन् । ‘तरपनि प्रतिशोधको राजनीति गर्दैनौं’, प्रवक्ता झाले मंगलबार नेपालगन्जमा आयोजित रास्वपाको नगर अधिवेशन उद्घाटन गर्दै भने, ‘हामी देशको अवस्था परिवर्तन गर्न दृढ संकल्पित छौं ।’

पार्टी केन्द्रीय सदस्य हरि ढकालले पुराना र परम्परागत पार्टीलाई पूर्णत विफल पारेर रास्वपाले युवा भावना र जनताको चाहना बमोजिमको काम गर्ने विश्वास व्यक्त गरे । रास्वपा नेपालगन्जका नगर अध्यक्ष नविन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी तिवारी, प्रदेश महासचिव निल राज अधिकारी, पार्टी नेता डा. राजकुमार सुवेदी, क्षेत्रीय सभापति विवेक श्रेष्ठ, अर्का नेता देबेन्द्र
नाथ शुक्ल, जिल्ला अध्यक्ष हरिपाल सिंह केसी लगायतले बोलेका थिए ।

जिल्ला नेता बुद्धिसागर अधिकारीले सञ्चालन गरेको अधिवेशन उद्घाटन सत्रमा प्रतिष्ठित व्यवसायिक घरानाका आनन्द मोहपाल, युवा कवि कपिल अञ्जान लगायतका विभिन्न व्यक्तिहरू पार्टी प्रवेशको घोषणा गरेका थिए । उनीहरूलाई पार्टी नेताले पार्टी टिकटले सम्मान गरे ।

मंगलबार नै सकिएको नगर अधिवेशनले नविन खड्काको सभापतित्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । रास्वपा नेपालगन्ज नगर समितिको उपसभापतिमा अर्चना पोखरेल, सचिव घनश्याम भट्ट, सहसचिव नितु कुमारी कुँवर क्षेत्री छन् । सदस्यहरूमा श्रीधर पौडेल, राधेश्याम यादव, विशाल बर्मा, स्नेह प्रसाई, रमेशकेशर खनाल, कृष्ण प्रसाद मरासिनी, जीवन सिंह परियार, असलम अली कवडिया, गीता पौडेल, अलि अहमद हलवाई, कलावति श्रेष्ठ, सीमिता श्रेष्ठ, सञ्जय कुमार शर्मा, इन्द्र बहादुर खत्री र तिरथराम यादव निर्वाचित भएको अध्यक्ष खड्काले जानकारी दिए ।

अधिवेशन अघि रास्वपाका नेताहरू जेन्जी विद्रोहका क्रममा सहादत प्राप्त नेपालगन्जका दुई सहिद परिवारका घरमा पुगेर भेटघाट गरेको पार्टी क्षेत्रीय सभापति विवेक श्रेष्ठले जानकारी दिए ।

Previous Post

किसानसँग कोटाभन्दा बढी धान खरिद

Next Post

बस्नेतको नेतृत्वमा पुस्तक व्यवसायी

Next Post
बस्नेतको नेतृत्वमा पुस्तक व्यवसायी

बस्नेतको नेतृत्वमा पुस्तक व्यवसायी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो

नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो

June 26, 2026
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

June 26, 2026
असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने

असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने

June 26, 2026
आज विश्व सहरीकरण दिवस

बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार

June 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version