For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, October 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बस्नेतको नेतृत्वमा पुस्तक व्यवसायी

byDainik Nepalgunj
December 31, 2025
in Blog
0 0
0
बस्नेतको नेतृत्वमा पुस्तक व्यवसायी
Share on FacebookShare on Twitter

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको नवौं अधिवेशनले दुर्गा सिंह बस्नेतलाई अध्यक्ष निर्वाचित गरेको छ ।

मंगलबार भएको मतदानमा बस्नेतले १ सय ३ मत प्राप्त गरी प्रतिस्पर्धी शिव प्रसाद गुप्तालाई पराजित गरेका हुन् । मतदान भएको द्वितीय उपाध्यक्ष तर्फ मोहन चन्दले १ सय २४ मत प्राप्त गरी विजयी भए भने सहसचिव विशम्भर वलीले १ सय १० मत प्राप्त गरेर निर्वाचित भए । २ सय २२ मतदाता रहेको महासंघमा २ सय ४ जनाले मतदानमा सहभागिता जनाए ।

अन्य पदहरू भने निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता धु्रव प्रसाद वस्यालले जानकारी दिए । निर्विरोध हुनेहरूमा प्रथम उपाध्यक्ष ताराप्रसाद खनाल, सचिव सविन लुइँटेल, कोषाध्यक्ष हिरालाल न्यौपाने, सदस्यहरूमा डिल्लीराज डाँगी, प्रकाश कंडेल, शोभाखर अधिकारी, यज्ञकुमार गुरुंग, रमेश रिजाल, राजेन्द्र कुमार सोनी, विष्णु प्रसाद अधिकारी, राजिव चौधरी, गणेश बहादुर जीएम, गणेश बहादुर थारु, धन बहादुर खड्का, रमेश बिएम र डिल बहादुर शाही छन् ।

नवनिर्वाचित कार्यसमितिलाई महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि प्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा निर्वाचित प्रमाणपत्र प्रदान गरिएको निवर्तमान कार्यसमितिका सचिव समेत रहेका निर्वाचित उपाध्यक्ष मोहन चन्दले जानकारी दिए ।

अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो । अधिवेशन उद्घाटन लगत्तै गतसातादेखि सर्वसम्मत नेतृत्व चयनको प्रयत्नमा अग्रजहरू लागेपनि सहमति जुट्न नसकेपछि मतदानमा जाने निर्णय भएको थियो ।

Previous Post

‘प्रतिशोधको राजनीति हुँदैन’

Next Post

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

Next Post
गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा

October 3, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

फन्दामा युवा व्यवसायी

October 3, 2026
दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

October 2, 2026
क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त

क्यान्सर अस्पतालको अध्यक्षमा लामिछाने नियुक्त

October 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version