For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज भन्सारको कारोबार ५ प्रतिशतले वृद्धि

byDainik Nepalgunj
March 20, 2026
in News, मुख्य समाचार
0 0
0
एक अर्ब घटाइयो भन्सार लक्ष्य
Share on FacebookShare on Twitter

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको व्यापार तथ्यांक सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार समग्र व्यापार (आयात–निर्यात) अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ५.०४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

भन्सारका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल व्यापार रकम रु. ५३ अर्ब ९१ करोड ९९ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा यो रकम रु. ५१ अर्ब ३२ करोड ७९ लाख थियो । यस अवधिमा व्यापार रकम करिब रु. २ अर्ब ५९ करोडले बढेको हो ।

आयात बढ्यो, निर्यात घट्यो
तथ्यांक अनुसार आयाततर्फ वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा आयात रु. ५१ अर्ब ९८ करोड ३० लाख पुगेको छ, जुन अघिल्लो वर्षको रु. ४९ अर्ब ३७ करोड ५५ लाखको तुलनामा करिब ५.२८ प्रतिशतले बढी हो ।
तर निर्याततर्फ चालु आर्थिक बर्षको आठ महिनामा भने गिरावट आएको छ । चालु आर्थिक वर्षमा निर्यात रु. १ अर्ब ९३ करोड ३३ लाख रहेको छ, जुन अघिल्लो वर्षको रु. १ अर्ब ९५ करोड ३८ लाखको तुलनामा करिब १.०५ प्रतिशतले कम हो ।

व्यापार घाटा उच्च
आयात बढ्दै र निर्यात घट्दै जाँदा व्यापार घाटा भने अझै उच्च रहेको छ । चालु आर्थिक वर्षको आठ महिनामा व्यापार घाटा ९६.२८ प्रतिशत रहेको छ । जसले निर्यातको तुलनामा आयात निकै बढी रहेको देखाउँछ ।
महिनागत रूपमा हेर्दा श्रावणदेखि फागुनसम्म अधिकांश महिनामा आयात उच्च रहँदा निर्यात निकै कमजोर देखिएको छ ।
नेपालगञ्ज भन्सार क्षेत्रको व्यापारमा समग्र वृद्धि भए पनि त्यो मुख्यतः आयातको कारण भएको देखिन्छ । निर्यातमा आएको गिरावटले व्यापार सन्तुलनमा दबाब सिर्जना गरेको छ । यसले उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि थप नीतिगत पहल आवश्यक रहेको संकेत गरेको छ ।

आठ महिनामा बित्दा ५१ प्रतिशत मात्रै राजश्व असुली
चालु आर्थिक बर्षको आठ महिना बित्दा नेपालगन्ज भन्सार कार्यालयले बार्षिक लक्ष्यको ५१ प्रतिशत मात्रै राजश्व असुली गर्न सफल भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार, ५१.९७ प्रतिशत राजश्व फागुन मसान्तसम्म संकलन भएको हो ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षमा फागुनसम्म १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रूपैयाँ मात्रै असुली भएको छ । महिनागत रूपमा हेर्दा अधिकांश महिनामा लक्ष्यभन्दा कम असुली भएको छ ।

नेपालगन्ज भन्सारले बार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार प्राप्त गर्न बाँकी ४ महिनामा बाँकी करिब ४८ प्रतिशत बढी भन्सार राजश्व असुल गर्नुपर्ने हुन्छ ।

नेपालगन्ज भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको ७४.१४ प्रतिशत, भदौमा लक्ष्यको ६९.७७ प्रतिशत, असोजमा ८७.८३ प्रतिशत, कार्तिकमा ७२.३० प्रतिशत, मंसिरमा ८३.४५ प्रतिशत, पुसमा ८३.२९ प्रतिशत, माघमा ८८.२४ प्रतिशत र फागुनमा ८८.३२ प्रतिशत मात्रै मासिक लक्ष्य अनुसारको राजश्व असुली गरेको छ ।

राजस्व संकलनमा आएको गिरावटका कारणमा आयातमा कमी, आर्थिक गतिविधिमा सुस्तता, तथा भन्सार नीतिमा भएका परिवर्तनहरू प्रमुख कारणका रूपमा देखिएका छन्। साथै, केही वस्तुहरूको आयात घट्दा त्यसको प्रत्यक्ष प्रभाव राजस्वमा परेको देखिन्छ ।

नेपालगन्ज भन्सार कार्यालयले आइसी सञ्चालनमा आएपछि भन्सार राजश्व वृद्धि हुने अपेक्षा गरिएपनि त्यसो हुनसकेको छैन । आइसीपी सञ्चालन पछि सेवा प्रयोग वापत व्यवसायीहरूले थप शुल्क व्यहोर्नु परेपछि आइसीपी नभएका ठाउँबाट आयात गर्न थालेको समेत बताइन्छ । खुला सीमा नाका र कडाईको अभावमा समेत भन्सारले राजश्व हासिल गर्न नसकेको व्यवसायीहरूले बताउँदै आएका छन् ।

Previous Post

विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Next Post

अवसरको लागि अराजकता त्यागौंं

Next Post
अवसरको लागि अराजकता त्यागौंं

अवसरको लागि अराजकता त्यागौंं

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सञ्चार नीति बनाउ

कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

October 5, 2026
जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

October 5, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version