For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‎खजुरामा दोस्रो योगिनी कपको रौनक

byDainik Nepalgunj
April 4, 2026
in News
0 0
0
‎खजुरामा दोस्रो योगिनी कपको रौनक
Share on FacebookShare on Twitter

उद्घाटन खेलमै आयोजक ‘बी’ र ब्रदर्श एफसी भिड्दै

प्रथम खजुरा गोल्डकप फुटबलको तयारी भइरहँदा बाँकेको खजुरा गाउँपालिकामा फुटबलको उत्साह शुरु भएको छ । आज आइतवारदेखि दोस्रो योगिनी कप फुटबल प्रतियोगिता–२०८२ संगै फुटबलको उत्साह शुरु हुने भएको हो ।

आयोजकका अनुसार, आज उद्घाटन खेलमा आयोजक योगिनी युवा क्लब ‘बी’ र ब्रदर्श एफसी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

योगिनी युवा क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा बाँके र बर्दियाका गरी १३ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र खेलहरू निर्धारित समयमै सञ्चालन हुने जनाइएको छ ।

चैत २९ गतेसम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोट्र्स क्लब, मानवी स्पोट्र्स क्लब, २७ स्टार क्लब, राइजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लब लगायतका टोलीहरू प्रतिस्पर्धामा उत्रिनेछन् ।

खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकर विधामा सम्मान गरिनेछ ।

प्रतियोगिता संयोजक गणेश राईका अनुसार स्थानीय प्रतिभालाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । क्लबका अध्यक्ष कमल पुनले युवालाई खेलकुदमार्फत सकारात्मक दिशातर्फ उन्मुख गराउने लक्ष्यसहित प्रतियोगिता गरिएको बताए ।

बाँके जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने योगिनी कपको पहिलो संस्करण २०७६ सालमा आयोजना भएको थियो । ‘दोस्रो संस्करणले खजुरामा फुटबलप्रतिको आकर्षणलाई अझ बढाउने अपेक्षा गरिएको छ,’ प्रतियोगिता संयोजक राईले भने ।

योगिनी कप सकिएकै भोलिपल्ट खजुरामा ‘प्रथम खजुरा गोल्डकप फुटबल’ प्रारम्भ हुनेछ । खजुरा गाउँपालिकाको संरक्षकत्वमा डाँफे स्पोर्टस् क्बलले यो एतिहासिक खेल उत्सव आरम्भ गर्न लागेको हो । क्लबका अध्यक्ष बालाराम खत्रीका अनुसार, प्रतियोगितामा दुई विदेशी टिमसहित आठ टोलीको सहभागिता रहनेछ । जसमा संकटा क्लब, एपीएफ क्लब, चर्च ब्वाइज क्लब जस्ता चर्चित घरेलु टोलीसँगै नाइजेरिया र भारतका क्लबहरूले पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई अझ रोमाञ्चक बनाउँदै विजेताले ७ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख रुपैयाँसहित सम्मानित हुनेछन् । उत्कृष्ट खेलाडी र विधागत उत्कृष्टलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ ।

Previous Post

दोधारा चाँदनीमा प्रलेसको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

Next Post

सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

Next Post
सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य अभिमुखीकरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

June 1, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

June 1, 2026
होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

June 1, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानको अविश्वास, ट्रम्पको कडा सर्त

June 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version