For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, November 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालअधिकारको लागि सबैको साझा दायित्व

byDainik Nepalgunj
May 11, 2026
in News, मुख्य समाचार
0 0
0
बालअधिकारको लागि सबैको साझा दायित्व
Share on FacebookShare on Twitter

बालबालिकाका सवालहरू कुनै एउटा निकायको मात्र नभई सबैको साझा सवाल भएको र यसका लागि सामूहिक प्रयास आवश्यक रहेको गाउँपालिका राष्ट्यि महांसंघले जनाएको छ । बालअधिकारका क्षेत्रमा आ आफ्नो तर्फबाट पूर्ण सहयोग र समन्वय गर्ने ऐक्यबद्धता समेत मंहासंघल गरेको छ ।

महासंघले बालबालिकाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने मुख्य उद्देश्यका साथ काम गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा पीस नेपाल र बालअधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल, लुम्बिनी प्रदेशको समन्वयमा दाङमा लुम्बिनी प्रदेशका बालबालिकाको अवस्था, सवाल र अधिकारका विषयमा एक विशेष अन्तरक्रियात्मक बैठकमा यस्तो धारण आएको हो ।

महांसघ लुम्विनी प्रदेश अध्यक्ष तथा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले वालवालिकामा लगानी,सम्मान तथा सहभागिताको लागि आगामी आर्थिक बर्ष देखी थप नीति कार्यक्रम र बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । साथै उनले वालमैत्री स्थानीय शासन पालिका वनाउनको लागि प्रदेशका घोषणा हुन बाकीं वाकी पालिकाहरुलाई तत्काल अवलम्वन र उक्त कार्यलाई तिव्रता दिने विश्वाश व्याक्त गरेका छन् । पोषण, विद्यालय वाट बाहिर रहेकालाई विद्यालय लयाउने र निकृष्ट प्रकारका श्रममा लागेका वालवालिकाहरुलाई त्यसवाट बाहिर ल्याउन सबैको सहकार्य ल्याउन जरुरी रहेको बढैयालात गाउंपालिकाका अध्यक्ष हिमलाल त्रिपाठीले बताए ।

त्यस्तै राजपुर गाउंपालिका उपाध्यक्ष धनपतीदेवी यादवले बढ्दो सामाजिक संजालको प्रयोगले बालविवाहको समस्या आएको प्रति आफुहरु चिन्तीत रहेको बताएन् । उत रुन्टीगढी गाउंपालिकाका अध्यक्ष जनक पुनले लागु औषध प्रयोग र दुव्यसनी नियन्त्रणमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास शाखाकी महिला विकास निरीक्षक कमला ज्ञवालीले बालबालिकाको अधिकार सुनिश्चितका लागि सवैको पहल र जिम्मेवारी हुनुपर्ने धारणा राखिन । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न मन्त्रालय सदैव लागिपरेको र आगामी दिनमा पनि उनीहरूको हकहितका लागि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

महांसघका प्रदेश समन्वय अधिकृत रबिन गौतमले संचालन गरेको कार्यक्रममा पीस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेले प्रदेशको वाल वालिकाको अवस्थाको बारेमा जानकारी दिएका थिए । बैठकमा सामुदायिक संस्थाका प्रतिनिधि, बाल क्लबका सदस्यहरू तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

Previous Post

पर्यटकको बसाइ अवधि लम्ब्याउन नसकेकोप्रति चिन्ता व्यक्त

Next Post

‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

Next Post
‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

‘मुक्ति–किरण’ अक्षयकोष स्थापना गरिंदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

November 27, 2026
दसौं राष्ट्रिय खेलकुद : ट्रफी र टर्च र्याली टोलीको बिदाइ

दसौं राष्ट्रिय खेलकुद : ट्रफी र टर्च र्याली टोलीको बिदाइ

November 27, 2026
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद

November 27, 2026
पौडीमा थप पाँच नयाँ राष्ट्रिय कीर्तिमान

पौडीमा थप पाँच नयाँ राष्ट्रिय कीर्तिमान

November 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version