For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता

byDainik Nepalgunj
May 14, 2026
in News
0 0
0
सरकारी कार्यालय वरपरका ठगिँदै उपभोक्ता
Share on FacebookShare on Twitter

कैलालीको टीकापुरका सरकारी कार्यालयहरु इलाका प्रशासन कार्यालय, मालपोत, नापीलगायत कार्यालय वरिपरिका व्यापारीले उपभोक्ताबाट महँगो शुल्क असुली रहेको पाइएको छ । टीकापुर नगरपालिका सहित बजार अनुगमन टोली त्यहाँ पुग्दा सरकारी कार्यालय वरिपरिका पसलमा फोटोकपी र पिउने पानीमा दोब्बर रकम लिएको पाइएको छ ।

प्रतिपेज रु पाँच लिनुपर्नेमा प्रतिफोटोकपी रु १० लिने गरिएकोे छ भने पिउने पानी प्रतिबोत्तल रु २० लिनुपर्ने भए पनि २५ देखि ३० सम्म लिने गरेको भेटिएको हो ।

टीकापुरका भेषराज नायक फोटोकपी गर्दा महँगो शुल्क तिर्नुपरेको बताउनुहुन्छ । ‘‘फोटोकपी गर्दा रु १० लिन्छन्, यो साह्रै महँगो भयो’’, उहाँ भन्नुहुन्छ, ‘‘मूल्यमा एकरुपता हुनुपर्छ । यहाँ मानिसको बाध्यता हुन्छ ।’’

लेखापढी व्यवसायी धनबहादुर बुढा पनि महँगो शुल्क तिरेर फोटोकपी गरिरहेका बताउनुहुन्छ । ‘‘यहाँ आउने उपभोक्तालाई बाध्यता छ, गर्ने भए गर, नभए गर्दैनौँ भन्छन्’’, उहाँले भन्नुभयो, ‘‘ग्राहकलाई टाढा जानुभन्दा यही गर्ने गरेका छन् ।’’

सेवाग्राही धनबहादुर बोहराले पानी रु ३० रुपैया बोत्तल किनेर खानुभयो । उहाँलाई मूल्य कम छ भन्ने थाहा भए पनि ठगिरहेको बताउनुहुन्छ । उहाँ जस्तै अन्य नागरिक पतिराम चौधरी र शान्तराज शर्मा पानी र फोटोकपीमा यसैगरी ठगिनुभएको छ । ‘‘मूल्यमा ठगिन हुँदैन भन्ने मेरो पनि भनाइ छ, तर सुधार गर्न सकिएको छैन’’, शान्तराजले भन्नुभयो, ‘‘रु १२ मा किनेको पानी हामीले किनेर खाँदा रु ३० पुग्छ । यसमा सुधार आवश्यक छ ।’’

व्यापारी सञ्जय चौधरीले फोटोकपी गरेको रु १० रुपैया लिने गर्नुभएको छ । सबै ब्यापारीले रु १० लिन भनेपछि उहाँले १० रुपैयाँ लिने गर्नुभएको बताउनुभयो । अर्का व्यापारी नृप ठकुल्ला भने रु पाँच रुपैयामै फोटोकपी सेवा दिने गरेको बताउनुहुन्छ । ‘‘मैले नियमिति रुपमा रु पाँच मै फोटोकपी गर्ने गरेको छु’’, उहाँ भन्नुहुन्छ, ‘‘अन्तको मलाई थाह छैन ।’’ कानुन व्यवसायी मुक्तिप्रसाद शर्मा मालपोत कार्यालय वरिपरि रहेका व्यापारीले फोटोकपी र पानीमा धेरै ठगी गरिरहेका, आफूहरु महँगो शुल्क तिर्न बाध्य भएकाले यस्ता कुरामा अनुगमन गर्न र सुधार गर्न आग्रह गर्नुहुन्छ । ‘‘पालिकाले नियमित अनुगमन गर्नुपर्छ, सरकारी कार्यालय वरिपरि उपभोक्तामािथ ठगी भइरहेको छ’’, उहाँले भन्नुभयो, ‘‘दैनिक सयौँ उपभोक्ता ठगिन्छन्, यसमा सुधार गरौँ ।’’

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले तोकिएको मूल्यभन्दा बढी नलिन व्यापारीलाई आग्रह गर्दै, धेरै लिएको भेटिए कानुन बमोजिम कारबाही हुने बताउनुभयो । ‘‘पहिलो पटक बढी मूल्य नलिन आग्रह गरिएको छ । हामी नियमित अनुगमन गरिरहेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘मूल्यमा ठगी गर्ने, गुणस्तरहिन सामग्री बिक्री गर्नेलाई कानुनमा व्यवस्था भए बमोजिम कारबाही हुनेछ । बजारलाई व्यवस्थित बनाउन र उपभोक्तामैत्री बनाउन सबैको सहयोग आवश्यक छ ।’’

यसका साथै पालिकाले अनुगमनका क्रममा टीकापुरका केक तथा बेकरी पसलमा म्याद नाघेका खानेकुरा प्रयोग भएको भेटाएको छ । केक बनाउँदा प्रयोग हुने सामग्री म्याद नाघेका, बिग्रिएका पाइएका छन् । अनुगमनका क्रममा केक बनाउँदा प्रयोग हुने म्याद नाघेका, बिग्रिएका सामग्रीको पालिकाले पहिलो पटक बरामद गरेको छ । नगरपालिकाको सरसफाइ उपशाखा प्रमुख लोकबहादुर बुढाले केक बनाउँदा राम्रो सुगन्धका लागि प्रयोग हुने सामग्री, खान नहुने रङको प्रयोग, सरसफाइको कमी, बेकिङ पाउडर, बेकिङ सोडा म्याद नाघेका, बर्थडेमा पट्काएर आवाज निकाल्ने वा रङ्गीन कागज उड्ने सामग्री ‘पार्टी पपर’ बरामद गरी व्यापारीलाई सचेत गराइएको जानकारी दिनुभयो ।

त्यस्तै टीकापुरमा सञ्चालित फार्मेसी तथा क्लिनिक, विशेषज्ञ सेवा, डेन्टल सेवाको अनुगमनसमेत गरिरहेको छ । अनुगमनका क्रममा मेडिकल केही नवीकरण नभएका, विशेषज्ञ सेवाका लागि अनुमति नलिएका, पटकपटकको निर्देशन कार्यान्वयन नगरेको पाइएकाले ७ दिनको समय दिइएको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताउनुभयो ।
–––

Previous Post

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

Next Post

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

Next Post
संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

संरक्षणको पर्खाइमा चार सय वर्ष पुरानो चट्टान अभिलेख

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

July 1, 2026
लागुऔषधविरुद्ध प्रहरी कारबाही

लागुऔषधविरुद्ध प्रहरी कारबाही

July 1, 2026
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

June 30, 2026
सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

June 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version