For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, September 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आयोग खारेजीले बढायो अन्योल

byDainik Nepalgunj
May 16, 2026
in News
0 0
0
आयोग खारेजीले बढायो अन्योल
Share on FacebookShare on Twitter

मधु पौडेल

बाँकेमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अघि बढाइएको जग्गाधनी पुर्जा वितरण प्रक्रिया तीव्र बनेका बेला भूमि समस्या समाधान आयोग खारेज गरिएपछि हजारौँ सेवाग्राही अन्योलमा परेका छन् ।

जिल्ला भूमि समस्या समाधान आयोग बाँकेले शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्लाभर कुल ५३ हजार ७०५ जनाले जग्गा प्राप्तिका लागि आवेदन प्राप्त भएको र तीमध्ये भूमिहीन दलित ३ हजार ६८१, सुकुम्बासी ६ हजार ७९८ तथा अव्यवस्थित बसोबासी ४३ हजार २२६ रहेको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको तथ्यांक अनुसार सबैभन्दा बढी आवेदन कोहलपुर नगरपालिकामा परेको छ । त्यहाँ १६ हजार ६४५ जनाको लगत संकलन भएको छ । त्यसपछि बैजनाथ गाउँपालिका मा १० हजार ११२, नेपालगन्ज उपमहानगरपालिका मा १० हजार ८२५, खजुरा गाउँपालिका मा ५ हजार २५८, राप्तीसोनारी गाउँपालिकामा ३ हजार ४२, जानकी गाउँपालिकामा २ हजार ८१० तथा नरैनापुर गाउँपालिकामा २ हजार ३४५ आवेदन परेको छ ।

आयोगले पत्रकार सम्मेलनमा जिल्लामा जग्गाधनी पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको र हालसम्म ८ सय ५६ वटा पुर्जा तयार भइसकेका छन्, जसमध्ये ६ सय ४५ वटा मालपोत तथा नापी कार्यालयमा बुझाइसकिएको छ भने २ सय ११ वटा बुझाउन बाँकी रहेको जानकारी दिएको छ ।

प्रस्तुत तथ्यांक अनुसार, अव्यवस्थित बसोबासीतर्फ कोहलपुरमा ८ सय ८२, राप्तीसोनारीमा ६ सय ३५, बैजनाथमा ३ सय ७२ र खजुरामा ३ सय ७५ कित्ताको सूचना प्रकाशन भइसकेको छ । यसैगरी भूमिहीन दलित तथा सुकुम्बासीको हकमा विभिन्न पालिकामा नापजाँच, राजस्व निर्धारण र पुर्जा वितरणको काम तीव्र रूपमा अघि बढाइएको थियो ।

आयोगले हालसम्म कोहलपुर नगरपालिका–१ मा १ सय १७ जनालाई लालपुर्जा वितरण गरिसकेको जनाएको छ । उक्त वितरणबाट करिब ५ करोड २७ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । त्यस्तै राप्तीसोनारी गाउँपालिकामा २५ जनालाई पुर्जा वितरण गरिएको आयोगले जनाएको छ । आयोगले २०८३ मंसिर मसान्तसम्म झण्डै ३० हजार जनालाई लालपुर्जा वितरण गर्ने लक्ष्य राखेको छ । त्यस्तै २०८४ असारसम्म बाँकी सबै प्रक्रिया पूरा गरी कुल ५३ हजार ७०५ घरधुरीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने योजना सार्वजनिक गरिएको छ ।

तर आयोग खारेज भएपछि काम प्रभावित भएको आयोगको भनाइ छ । आयोगका बाँके अध्यक्ष घननाथ खनालले सरकारको निर्णयका कारण हजारौँ भूमिहीन नागरिकको आशा अधुरो बनेको बताएका छन् । उनले बाँकी कामलाई निरन्तरता दिन सरकारसँग माग गरेका छन् । आयोगका उपाध्यक्ष ठाकुर प्रसाद भुसाल, महिला सदस्य तलत प्रविण खाँ तथा सदस्य केशव कुमार शाह ले पनि भूमिहीनको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । लामो समयदेखि जग्गा उपयोग गर्दै आए पनि कानुनी स्वामित्व नपाएका नागरिकका लागि लालपुर्जा वितरण कार्यक्रम महत्वपूर्ण मानिएको छ। यसबाट जग्गा कारोबार, बैंक कर्जा प्रवाह तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Previous Post

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

Next Post

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

Next Post

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

भारी वर्षाको पूर्वानुमानपछि बाँकेमा विपद् प्रतिकार्य

September 25, 2026
बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

बाँकेका पालिकामा कांग्रेसको नेतृत्व टुंगियो

September 25, 2026
व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

व्यवसायी र पेशाकर्मी फुटसल प्रतिस्पर्धा गर्दै

September 25, 2026
पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

पूर्वतयारीमै प्रश्न उठाउँदै जलस्रोत अध्येता गौतम, ‘विपद् पर्खेर बस्ने तयारीले जोखिम घटाउँदैन’

September 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version