For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

byDainik Nepalgunj
June 1, 2026
in विचार
0 0
0
कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?
Share on FacebookShare on Twitter

अर्थ मन्त्री स्वर्णिम वाग्लेले गत शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरूको आधारभूत तलबमानमा १० प्रतिशतले वृद्धि र १० प्रतिशत कार्यसम्पादनमा आधारित मासिक प्रोत्साहन भत्ताको व्यवस्था सहित खुद २१ प्रतिशत तलब वृद्धिको घोषणा गरेपछि कर्मचारी जगतमा एक प्रकारको बहस, अन्यौल र आशंका सृजना भएको देखिन्छ । कसैले १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता गरेर २० प्रतिशत हुनुपर्नेमा २१ प्रतिशत कसरी भयो ? भनिरहेका छन् भने कसैले प्रोत्साहन भत्ता सबैले पाउँदैनन् पनि भनिरहेका छन् । खासगरी यहि कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्तामा धेरैजसोको आशंका, अन्यौलता र द्विविधा रहेको देखिन्छ ।

कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?
यसको नामबाटै पनि धेरै कुरा बुझ्न सकिन्छ कि, यो कर्मचारीको कार्य सम्पादनको आधारमा प्रदान गरिने अतिरिक्त आर्थिक सुविधा हो । जुन, कर्मचारीको कार्य सम्पादनमा आधारित हुन्छ । यो नियमित मासिक तलब वा पारिश्रमिक भन्दा फरक हुन्छ । तलब, कुनैपनि कर्मचारीले नियूक्ति पाएको दिन देखि कानुन वा सम्झौता बमोजिम उसले पाउनु पर्ने नियमित पारिश्रमिक हो भने कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता भनेको कर्मचारीले गरेको कामको गुणस्तर, समयसीमा, उपलब्धि, उत्पादकत्व र दक्षताका आधारमा प्रदान गरिने अतिरिक्त सुविधा हो । विश्वका कैयौं विकसित देशहरूमा समेत यसलाई पहिले देखि नै अपनाउँदै आइरहेको देखिन्छ । सिंगापुरमा ४० प्रतिशत सम्म प्रोत्साहन भत्ताको व्यवस्था रहेको देखिन्छ भने अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, डेनमार्क, जापान, जर्मनी लगायतका देशरुमा पनि यो लागु छ । नेपालमा पनि यो नौलो विषय भने अवश्य होइन । विभिन्न निकायहरूमा दशकौं देखि यसको अभ्यास हुँदै आइरहेको देखिन्छ र अहिले पनि केहि निकायहरूमा यो लागु छ । आम रूपमा देशैभरका सबै सरकारी निकायहरूमा लागु गरिएको भने यो पहिलोपटक हो । जुन आगामी साउन १ गते देखि लागु हुनेछ ।

कसरी प्रदान गरिन्छ ?
कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता कार्य सम्पादन सूचकका आधारमा प्रदान गरिन्छ । खासगरी यो नतिजामा आधारित हुन्छ । यसमा कार्यालयको कामको लक्ष्य निर्धारण गरिएको हुन्छ र त्यसैको आधारमा मुल्यांकन गरेर अंक प्रदान गरिन्छ । निश्चित अवधिमा कर्मचारीको कार्य सम्पादन मुल्यांकन गरिन्छ र प्राप्त अंक वा नतिजाका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराइन्छ । जस्तो ९० देखि १०० सम्म अंक प्राप्त गर्नेलाई अति उत्तम मान्न सकिएला, त्यस्तै ८० देखि ८९ अंक प्राप्त गर्नेलाई उत्तम मान्न सकिएला र ७० देखि ७९ अंक ल्याउनेलाई सन्तोषजनक मान्न सकिएला । त्यस्तै ६० देखि ६९ अंक प्राप्त गर्नेलाई सामान्य मान्न सकिएला भने ६० भन्दा कम अंक प्राप्त गर्नेलाई कमजोर मान्न सकिएला । यो एउटा उदाहरण मात्र हो । सरकारले यस सम्बन्धि मापदण्ड वा कार्यविधि छिट्टै बनाउला नै । कार्यविधि बनेपछि सबै कुरा स्पष्ट हुने नै छ । उदाहरणमा दिइए जस्तै अहिले कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता लागु भैरहेका सरकारी कार्यालयहरूले अवलम्बन गर्दै आइरहेको प्रणाली पनि यहि हो । छोटकरीमा भन्नु पर्दा यो नतिजामा आधारित हुन्छ ।

यसको आवश्यकता किन ?
सरकारले पहिलोपटक देशैभरका सरकारी निकायहरूमा लागु गर्न खोजेको कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता सरकारले आवश्यक ठानेरै ल्याएको होला भनेर त सहजै भन्न सकिन्छ । नभए एकैपटक २१ प्रतिशतको तलब वृद्धिको घोषणा गरिहाल्थ्यो, कामै सकिन्थ्यो । १०÷१० प्रतिशतको यो झन्झट गरिरहनै पर्दैन थियो र यो विवाद पनि हुँदैन थियो । तर सरकारले पनि यसमा एक हदसम्म चलाखी गरेको देखन्छ । प्रोत्साहन भत्ता भनेपछि यो नियमित तलब पनि भएन र सरकारका तर्फबाट कर्मचारीलाइ दिनुपर्ने संचयकोष, बीमा र अवकाश पछिको थप आर्थिक दायित्व पनि व्यहोर्नु परेन । त्यसैगरी पेन्सन खाने कर्मचारीहरूलाई पनि यो सुविधा दिनु परेन । यस खालको बठ्यार्इं पनि सरकारले गरेको देखिन्छ ।
वस्तवमा कर्मचारीका निम्ति यो झन् बढी आवश्यक थियो भन्ने लाग्छ । आर्थिक रूपमा मात्र होइन कर्मचारीमाथि लाग्दै आइरहेको आरोपबाट मुक्त हुन पनि कार्य सम्पादनमा आधारित भत्ता वा सुविधा कर्मचारीका निम्ति पनि जरुरी थियो । यसले कर्मचारीहरूले गरेको कार्य सम्पादनको मुल्यांकन गर्नेछ र नतिजा देखाउने छ । कर्मचारीको मुल्यांकन गर्ने परिपाटी नभएका कारण पनि कर्मचारी प्रति जनमानसमा नकारात्मक धारणा बन्दै गैरहेको हो । यसले कर्मचारीको मर्यादा र सम्मान अभिबृद्धि गर्न मद्दत पु¥याउने विश्वास गर्न सकिन्छ । बरु सरकारले यसको प्रतिशतलाई अझ बढाउन सकेको खण्डमा कर्मचारीहरूमा थप उत्प्रेरणा प्राप्त हुने र नतिजा पनि अझ बढ्ने अपेक्षा गर्न सकिन्छ ।

निष्कर्ष
आगामी साउन १ गते देखि लागु हुन गइरहेको कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ताका बारेमा कर्मचारी जगतमा केहि भ्रम र संशय अवश्य रहेको देखिन्छ । कार्य सम्पादनको मुल्यांकन कसरी हुन्छ ? यसका सूचकहरू के के हुन्छन् ? यसको कार्यान्वयन कसरी हुन्छ ? भन्ने जस्ता प्रश्नहरू उनीहरूको मनमा रहेको देखिन्छ । पहिलोपटक भएको हुनाले यस्तो लाग्नु पनि स्वाभाविकै हो । तर आत्तिनु पर्ने र भ्रमित हुनुपर्ने जरुरी भने देखिँदैन । गरिरहेकै कामलाई लिपिबद्ध गर्ने हो । सरकारले पनि यस सम्बन्धमा कार्यविधि वा अन्य कुनै मापदण्ड बनाएर स्पष्ट गर्ला नै । वास्तवमा कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता कर्मचारीलाई उत्प्रेरित गर्ने र उत्पादकत्व बढाउने एउटा “टुल्स“को रूपमा लिन सकिन्छ । अहिले यसको शुरुवात गरिएको छ । भोलिका दिनमा यसलाई बढाउँदै लैजाँदा कर्मचारीहरूलाई पनि थप उत्प्रेरित गर्ने र राज्यले पनि थप लाभ लिन सक्ने देखिन्छ । तर कर्मचारीको आधारभूत तलबमानमा कन्जुस्याइँ गर्दै प्रोत्साहनको नाममा भत्तामा मात्र जोड दिँदा यसले कर्मचारीमा नकारात्मक असर पार्न सक्छ । कर्मचारी र आश्रित परिवारको जीवन निर्वाहका लागि आधारभूत तलबमानलाई जोड दिँदै प्रोत्साहनलाई उत्प्रेरणाको औजारको रूपमा लिनु सान्दर्भिक र न्यायोचित हुन्छ ।

Previous Post

स्थानीय तहमा टुक्रे योजनाको चाङ

Next Post

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

Next Post
बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

June 1, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

June 1, 2026
होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

June 1, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानको अविश्वास, ट्रम्पको कडा सर्त

June 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version