For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, September 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्मा नागरिक समाजको अग्रसरता

    विपद्मा नागरिक समाजको अग्रसरता

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    एक शिक्षकको बिदाई

    एक शिक्षकको बिदाई

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    कानुनले निषेध गरेको बालविवाह: समाजमा यसका बहुआयामिक असर, कानुनी निरुपण र सामाजिक दायित्व

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली

    उद्यम

    उद्यम

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भन्सारलाई बार्षिक लक्ष्य चुनौति

byDainik Nepalgunj
June 2, 2026
in News, मुख्य समाचार
0 0
0
एक अर्ब घटाइयो भन्सार लक्ष्य
Share on FacebookShare on Twitter

सय रूपैयाँ भन्दा बढीको मालसामान ल्याउन अनिवार्य भन्सार गर्नुपर्ने व्यवस्था कडाईका साथ नेपालगन्ज भन्सारमा लागु गरिएपनि त्यसले राजश्वमा ठूलो फरक नल्याएको तथ्यांकले देखाएको छ । अघिल्लो आ.व.को बैशाख र चालु आ.व.को बैशाख महिनाको राजश्व असुली तुलना गर्दा खासै ठूलो अन्तर भन्सार राजश्व असुलीमा देखिएको छैन ।

मुख्य नाकामा कडाई भएपनि खुला सीमा भएकाले अन्यत्र नाकाबाट हुने तस्करी उस्तै रहेको सीमावर्ती क्षेत्रका बासिन्दा बताउँछन् । प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलेर ल्याइसके पछि पटकपटक मालसामान बरामद गरेको घटनाले पनि त्यसलाई पुष्टि गर्दै आएको छ । मुख्य नाकाबाट बिना भन्सार ल्याउने मालसामानमा कडाई भएको सीमामा देख्न सकिन्छ । सीमावर्ती बजार रूपैडिहा जाने नेपाली ग्राहकको संख्यामा पनि कमी भने आएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो दश महिनामा १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रूपैयाँ राजश्व संकलन गरेको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको १६ अर्ब ४६ करोड २४ लाख रूपैयाँको तुलनामा २७ करोड ७३ लाख ५९ हजार रूपैयाँ अर्थात् १.६८ प्रतिशतले मात्रै बढी हो ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्मको राजश्व लक्ष्य २० अर्ब १० करोड ७८ लाख ५५ हजार रूपैयाँ रहेकामा १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रूपैयाँ मात्र असुली भएको छ । यसले लक्ष्यको ८३.२५ प्रतिशत उपलब्धि देखाउँछ । गत आर्थिक वर्षको सोही अवधिमा २२ अर्ब २१ करोड १८ लाख ९० हजार रूपैयाँ लक्ष्य रहेकोमा १६ अर्ब ४६ करोड २४ लाख रूपैयाँ संकलन भई ७४.१२ प्रतिशत उपलब्धि हासिल भएको थियो ।

चालु आर्थिक वर्षका दश महिनामध्ये सबैभन्दा उच्च लक्ष्य उपलब्धि चैत महिनामा ९८.३७ प्रतिशत रहेको छ भने माघ र फागुनमा क्रमशः ८८.२५ र ८८.३२ प्रतिशत उपलब्धि हासिल भएको देखिन्छ । यद्यपि श्रावण, भदौ र कार्तिक महिनामा लक्ष्यअनुसारको संकलन हुन सकेको छैन ।

गत वर्षको तुलनामा वास्तविक राजश्व असुलीमा सबैभन्दा बढी वृद्धि असोज महिनामा १७.५३ प्रतिशत देखिएको छ । चैतमा ७.७३ प्रतिशत, पुषमा ६.२३ प्रतिशत तथा माघमा ३.८१ प्रतिशत वृद्धि भएको छ । त्यस्तै गत बर्षको सोही महिनाको तुलनामा श्रावणमा ७.९८ प्रतिशत, कार्तिकमा ७.८७ प्रतिशत तथा भदौमा ३.९२ प्रतिशतले असुली घटेको छ ।

चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि नेपालगन्ज भन्सार कार्यालयलाई २४ अर्ब ५४ करोड ५७ लाख ४२ हजार रूपैयाँ वार्षिक राजश्व लक्ष्य दिइएको छ । बैशाखसम्मको असुलीलाई आधार मान्दा कार्यालयले हालसम्म वार्षिक लक्ष्यको करिब ६८.२० प्रतिशत मात्र पूरा गरेको छ ।

अब आर्थिक वर्ष समाप्त हुन जेठ र असार दुई महिना मात्र बाँकी रहँदा वार्षिक लक्ष्य भेट्टाउन अझै ७ अर्ब ८० करोड ५९ लाख ८३ हजार रूपैयाँ राजश्व संकलन गर्नुपर्ने देखिन्छ । अर्थात् बाँकी दुई महिनामा औसत मासिक करिब ३ अर्ब ९० करोड ३० लाख रूपैयाँ राजश्व उठाउनुपर्ने अवस्था छ । जबकि चालु आर्थिक वर्षको पहिलो दश महिनाको औसत मासिक संकलन करिब १ अर्ब ६७ करोड ४० लाख रूपैयाँ मात्रै रहेको छ ।

आयातको मात्रा, पेट्रोलियम पदार्थ तथा सवारीसाधनको कारोबार, औद्योगिक कच्चा पदार्थको आयात तथा समग्र आर्थिक गतिविधिले आगामी दुई महिनाको राजश्व संकलनमा प्रत्यक्ष प्रभाव पार्नेछ । हालको प्रवृत्ति कायम रहेमा वार्षिक लक्ष्य हासिल गर्न चुनौतीपूर्ण देखिए पनि अन्तिम दुई महिनामा आयात वृद्धि भए लक्ष्य नजिक पुग्ने सम्भावना भने कायम रहेको छ ।

Previous Post

संविधान संशोधनका लागि नागरिकबाट ४४ हजार बढी सुझाव

Next Post

भालुको आक्रमणबाट आठ भेडा मरे

Next Post
भालुको आक्रमणबाट आठ भेडा मरे

भालुको आक्रमणबाट आठ भेडा मरे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कारकाँदोको राधाकृष्ण मन्दिरको जन्माष्टमी भेटी प्रधानमन्त्री राहत कोषमा दिइने

कारकाँदोको राधाकृष्ण मन्दिरको जन्माष्टमी भेटी प्रधानमन्त्री राहत कोषमा दिइने

September 5, 2026
बासको २३औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न

बासको २३औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न

September 5, 2026
युग परिवर्तनमा सद्बुद्धि कि विनास भन्ने कुरा मनुष्य कर्म नै निर्णायक ‘एक विश्लेषण’

युग परिवर्तनमा सद्बुद्धि कि विनास भन्ने कुरा मनुष्य कर्म नै निर्णायक ‘एक विश्लेषण’

September 5, 2026
विपद्मा नागरिक समाजको अग्रसरता

विपद्मा नागरिक समाजको अग्रसरता

September 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version