For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : १ सय ५९ मुद्दाका १ सय ४९ प्रतिवादी पक्राउ

byDainik Nepalgunj
June 18, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा जिल्लाभर सञ्चालन गरेका अपराध अनुसन्धान, नियन्त्रण तथा फैसला कार्यान्वयन सम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ । प्रहरीका अनुसार, जेठ महिनाभर विभिन्न प्रकृतिका १ सय ५९ वटा मुद्दा दर्ता भएका छन् भने १ सय ४९ जना चालु मुद्दाका प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न अभियान सञ्चालन गरिएको थियो । सो अवधिमा जघन्य तथा गम्भीर प्रकृतिका १४ वटा मुद्दा दर्ता भएका छन् भने यस्ता घटनासँग सम्बन्धित ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी सामान्य प्रकृतिका ९३ वटा मुद्दा दर्ता भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १३ वटा मुद्दा दर्ता भएको र ती घटनामा संलग्न १४ जनालाई पक्राउ गरिएको तथ्यांकमा उल्लेख छ । आर्थिक अपराध अन्तर्गत ३४ वटा घटना दर्ता भएका छन्, जसले जिल्लामा आर्थिक प्रकृतिका अपराध पनि चुनौतीका रूपमा रहेको देखाएको छ ।

प्रहरीले गत जेठमा सार्वजनिक चासोका विषय बनेका तथा अनुसन्धानको पर्खाइमा रहेका ९१ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान सम्पन्न गरेको जनाएको छ । यसले लामो समयदेखि निष्कर्षमा पुग्न नसकेका मुद्दाहरूको टुंगो लगाउन प्रहरी सफल भएको देखिन्छ ।

एक महिनामा ७७ फरार पक्राउ

फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । अदालतबाट फैसला भई फरार रहेका ७७ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये विभिन्न मुद्दामा सजाय तोकिएका व्यक्तिबाट कुल १४ वर्ष १ महिना ३ दिन कैद सजाय कार्यान्वयन गरिएको छ । यस्तै अदालतले तोकेको बिगो तथा क्षतिपूर्ति रकम असुली गर्ने क्रममा रु. १ करोड ५९ लाख २३ हजार २ सय ७४ रूपैयाँ बराबरको रकम असुल गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले अपराध नियन्त्रण, अनुसन्धानलाई प्रभावकारी बनाउने तथा फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिंदै आएको छ । प्रहरीको सक्रियताले जिल्लामा शान्ति सुरक्षा कायम गर्न तथा कानुनी शासनलाई मजबुत बनाउन सहयोग पुगेको विश्वास गरिएको छ ।

जेठ महिनाको तथ्यांकले बाँकेमा अपराध अनुसन्धान तथा नियन्त्रणका क्षेत्रमा प्रहरीको सक्रियता देखाएको छ भने फरार प्रतिवादी पक्राउ, पेन्डिङ मुद्दाको अनुसन्धान तथा फैसला कार्यान्वयनमा उल्लेखनीय प्रगति भएको तथ्यांकले देखाएको छ ।

Previous Post

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

Next Post

बाँके : १९ सवारी दुर्घटना, चार जनाको मृत्यु

Next Post
बाँके : १९ सवारी दुर्घटना, चार जनाको मृत्यु

बाँके : १९ सवारी दुर्घटना, चार जनाको मृत्यु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा सद्भाव र्याली

राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा सद्भाव र्याली

November 23, 2026
नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

November 23, 2026
बाँकेमा सय हेक्टर क्षेत्रमा बदाम खेती

बाँकेमा सय हेक्टर क्षेत्रमा बदाम खेती

November 23, 2026
तोलामा ४ हजार ८ सय बढ्यो सुन

तोलामा ४ हजार ८ सय बढ्यो सुन

November 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version