For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

युनिकको विशेष साधारणसभा, मर्जर प्रस्ताव पारित

byDainik Nepalgunj
June 25, 2026
in News, मुख्य समाचार
0 0
0
युनिकको विशेष साधारणसभा, मर्जर प्रस्ताव पारित
Share on FacebookShare on Twitter

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो विशेष साधारण सभा सम्पन्न भएको छ । वित्तीय संस्थाको केन्द्रीय कार्यालय कोहलपुर, बाँकेमा आयोजित सभामा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको भौतिक उपस्थितिका साथै विभिन्न स्थानबाट रियल टाइम अनलाइन जुम प्रविधिबाट सहभागिता रहेको थियो ।

साधारण सभाले युनिक नेपाल लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको विशेष प्रस्ताव सहितको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । निर्णय भएसँगै युनिक नेपाल र जीवन विकासमा गाभिने सुनिश्चित भएको हो ।

यसै गरी मर्जरको सम्बन्धमा हालसम्म भएको निर्णयहरु तथा काम कारबाहीहरु, खर्च रकम, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने, सम्पति, दायित्व र कारोबारको मूल्यांकन (म्गभ म्ष्ष्निभलअभ ब्गमष्त –म्म्ब्० प्रतिवेदनको आधारमा तय गरिएको युनिक नेपाल, जीवन विकास र मानुषीको शेयर आदान प्रदान अन’पात क्रमशः १ः१ः०.८१ सम्बन्धमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने, मर्जर सम्बन्धमा तयार पारिएको अन्तिम सम्झौता पत्र र व्यवसायिक योजना तथा प्रक्षेपण स्वीकृत गर्ने र मर्जर सम्बन्धी थप कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको निर्णय पनि पारित भएको छ ।

विशेष साधारण सभामा संस्थापक सेयरधनी तथा सर्वसाधारण सेयरधनीहरुको भौतिक रुपमा तथा रियल टाइम अनलाईन जूम प्रविधिबाट र प्रोक्सी मार्फत जम्मा ६४.३७ प्रतिशत शेयर कित्ता धारण गरेका धनीहरुको उपस्थिति रहेको थियो । विशेष साधारण सभामा पेश भएका सबै प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको थियो ।

संचालक समिति अध्यक्ष श्री शिव बहादुर चौधरीको अध्यक्षतामा उक्त विशेष साधारण सभा सम्पन्न भएको थियो ।

Previous Post

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

Next Post

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

Next Post
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

October 7, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

October 7, 2026
विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

विधेयकमाथि नेपालगन्जमा कानुन व्यवसायीसँग छलफल

October 7, 2026
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version