For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, November 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो

byDainik Nepalgunj
June 26, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो
Share on FacebookShare on Twitter

लागू औषध चुनौती चिनौ: सामाजिक समाधानको बाटो रोजौ” (Recognize the drug problem: Seek pathways for Social Solution) भन्ने मूल नाराका साथ आज शुक्रबार नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस भव्य रूपमा मनाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त आयोजनामा एक विशेष प्रभातफेरि कार्यक्रम सम्पन्न भएको हो। सीमा चौकी जयपुरबाट सुरु भएको उक्त प्रभातफेरि जमुनाहा पुगेर कोणसभामा परिणत हुँदै समापन भएको थियो।

कार्यक्रममा जिल्लाका उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय र सामाजिक संघसंस्थाको बाक्लो उपस्थिति रहेको थियो। नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (SP) अङ्गुर जि.सी., सशस्त्र प्रहरी बल ३० नम्बर गणका प्रमुख तथा नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए ।

नेपाल पत्रकार महासंघ बाँके, स्थानीय मिडियाकर्मी, रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशका फोकल पर्सन प्रबिन वि.सी., परिवर्तन समूह, दमयन्ती फाउन्डेसन नेपाल, जिल्लास्थित लागू औषध पुनःस्थापना केन्द्रहरू, विद्यार्थी तथा नागरिक समाजको सहभागिता थियो।

स्वास्थ्य कार्यालय बाँके लगायतका सरोकारवाला निकायहरूको समेत समन्वय रहेको उक्त कार्यक्रममा सहभागीहरूले लागू औषधको बढ्दो चुनौतीलाई बेलैमा पहिचान गरी यसको सामाजिक र व्यावहारिक समाधान खोज्नुपर्नेमा जोड दिएका थिए। लागू औषध मुक्त समाज निर्माणका लागि सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने र चेतनामूलक अभियानलाई तीव्रता दिनुपर्ने सन्देश कोणसभा मार्फत प्रवाह गरिएको थियो।

Previous Post

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

Next Post

उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा सद्भाव र्याली

November 23, 2026
नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

November 23, 2026
बाँकेमा सय हेक्टर क्षेत्रमा बदाम खेती

बाँकेमा सय हेक्टर क्षेत्रमा बदाम खेती

November 23, 2026
तोलामा ४ हजार ८ सय बढ्यो सुन

तोलामा ४ हजार ८ सय बढ्यो सुन

November 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version