For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

byDainik Nepalgunj
June 26, 2026
in News, मुख्य समाचार
0 0
0
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
Share on FacebookShare on Twitter

डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आउनुभएको छ ।

यस वर्ष उहाँले झन्डै पाँचका जग्गामा पिँडालुखेती गर्नुभएको छ । कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुन थालेपछि उहाँ पिँडालुखेतीमा लाग्नुभएको हो ।

मौरियाले भन्नुभयो, “पिँडालुखेतीमा ठूलो लगानी आवश्यक पर्दैन । बीउ, मल र सिँचाइका लागि केही खर्च लाग्छ तर उत्पादन राम्रो भयो भने मेहनत खेर जाँदैन”, उहाँले भन्नुभयो । “हामीले वर्षौंदेखि पिँडालुखेती गर्दै आएका छौँ । यसबाट घरखर्च चलाउन सहयोग पुगेको छ र खेतीप्रति उत्साह पनि बढेको छ ।”

मौरियाले बीउ रोपेको करिब पाँच महिनापछि उत्पादन बिक्रीका लागि तयार हुन्छ । त्यस अवधिमा खेतको नियमित हेरचाह, गोडमेल तथा सिँचाइ गर्नुपर्ने हुन्छ । “पिँडालु लगाएर छोड्ने मात्र होइन, बीचबीचमा खेतको हेरचाह गरिरहनुपर्छ”, उहाँले भन्नुभयो । 

उत्पादन भएको पिँडालु बिक्रीका लागि बजारसम्म लैजानुपूर्व नै धेरैजसो व्यापारी खेतमा पुग्ने गरेको उहाँले बताउनुभयो । 

“अहिले तरकारी व्यवसायी खेतमै आएर पिँडालु किनेर लैजानुहुन्छ”, उहाँले भन्नुभयो । “एकैपटक धेरै परिमाणमा बिक्री हुँदा किसानलाई सहज हुन्छ । खेतमै बिक्री भएपछि ढुवानीको खर्च पनि बच्ने गर्छ ।”

उहाँका अनुसार खेतबाट बिक्री नभएको पिँडालु भने स्थानीय बजारसम्म पु¥याएर बिक्री गर्ने गरिएको छ । “कहिलेकाहीँ सबै उत्पादन खेतमै बिक्री हुँदैन”, उहाँले भन्नुभयो । “त्यस्तो अवस्थामा आफैँ बजारसम्म लगेर बिक्री गर्नुपर्छ । त्यसका लागि केही समय र मेहनत बढी लागे पनि उत्पादन खेर जान दिँदैनौँ ।”

नन्दराम मौरियाले गाउँमा सडक सञ्जाल विस्तार भएपछि कृषि उत्पादन बजारसम्म पु¥याउन धेरै सहज भएको अनुभव सुनाउनुभयो । “पहिले बाटो राम्रो थिएन । वर्षाको समयमा झन् समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो । “उत्पादन बजारसम्म लैजान कठिन हुने भएकाले किसानले उचित मूल्य पनि पाउन सक्दैनथे । अहिले सडक पक्की भएपछि खेतमा उत्पादन भएको तरकारी, पिँडालु र अन्य कृषिउपज सजिलै बजारसम्म पुग्न थालेका छन् ।”

“पहिले किसानले बजार खोज्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले व्यापारीहरू गाउँमा आउनुहुन्छ  ।”

मौरियाले पछिल्ला वर्षमा पिँडालुको बजार मूल्यमा आएको सुधारले किसानलाई थप हौसला मिलेको बताउनुभयो । “कृषकले उत्पादन गरेको वस्तुको मूल्य राम्रो पाउँदा खेती गर्ने उत्साह बढ्छ”, उहाँले भन्नुभयो । “मूल्य राम्रो भयो भने किसानले अर्को वर्ष थप क्षेत्रफलमा खेती गर्न चाहन्छन् ।”

डुडुवा गाउँपालिका  बल्दीपुरुवाम नन्दराम मौरियाजस्तै श्रीचन्द मुराउ, अम्बर मुराउलगायत अन्य किसान पनि व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका छन् । स्थानीय किसानका अनुसार यस वर्ष उत्पादन र मूल्य दुवै अनुकूल रहेकाले पिँडालु खेतीबाट राम्रो आम्दानी हुने अपेक्षा गरिएको छ । 

किसानले उचित मूल्य, सहज बजार पहुँच र कृषि सामग्रीको उपलब्धता सुनिश्चित गर्नसके पिँडालुखेती यसक्षेत्रको महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुनसक्ने विश्वास व्यक्त गरिएको छ ।

Previous Post

असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने

Next Post

नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो

Next Post
नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो

नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
संशोधन विधेयकको विश्लेषण

संशोधन विधेयकको विश्लेषण

October 7, 2026
Auto Draft

समाजसेवामा योगदान गर्नेलाई जोड्दै रोटरी सेन्ट्रल बाँकेको मानार्थ सदस्यता अभियान

October 7, 2026
बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version