For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

byDainik Nepalgunj
July 19, 2026
in Sports
0 0
0
निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन
Share on FacebookShare on Twitter

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन पुरा गरेका छन् ।

धारा नेपालगन्ज म्याराथनका तर्फबाट भाग लिएका निर्मलले ३ घण्टा ३५ मिनेटमा ४२.१९५ किलोमिटर दुरी पुरा गरेका हुन् । फिनिसिङ लाइन पुग्नु तीन किलोमिटर पहिले स्वास्थ्य अचानक बिग्रिएपछि दौड पुरा गर्नतर्फमात्र केन्द्रित भएको निर्मलले बताए । वल्र्ड एथ्लेटिक्सको रोड रेस लेबल मान्यताप्राप्त म्याराथनमा दौड्ने अवसर पाउनु नै आफ्नालागि ठुलो उपलब्धि बताउँदै निर्मलले खुशी व्यक्त गरे ।

मलेसियाको राजधानी क्वालालम्पुरदेखि नजिकै पुत्रजयामा भएको स्कोर म्याराथनमा करिब ६० हजार जनाले भाग लिएको बताइएको छ । ४२.१९५ किलोमिटर र हाफ म्याराथन आइतवार आयोजना भयो भने शनिवार ५ किलोमिटर र १० किलोमिटरका इभेन्ट सन्चालन भएका थिए ।

कतिपय धावकले अघिल्लो दिनमा पाँच वा दश किलोमिटर दौडिएर भोलिपल्ट हाफ वा फुल म्याराथन दौडिएका थिए । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)का बोर्ड अफ डाइरेक्टर एवं बाङ्सेन२१ का सिईओ रुटले अघिल्लो दिन दश किलोमिटर पुरा गरेर भोलिपल्ट आइतवार २१ किलोमिटर दुरी २ घण्टा २२ मिनेटमा पुरा गरेको आफ्नो सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।

संसारभर दौडको आकर्षण अनपेक्षित बढ्दै गएको बताउँदै उनले दौड्न सुरु नगरेका हरेकलाई आजैदेखि दौड्न सुरु गर्न आग्रह पनि गरेका छन् । शनिवार भएको पाँच किलोमिटरमा नेपालगन्जका गगन थापा र सुरोज थापाले दौडिएर दुरी पुरा गर्दै अनुभव बटुलेका थिए । मलेसियाको स्कोर म्याराथन र नेपालको धारा नेपालगन्ज म्याराथनबीच भगिनी सम्बन्ध छ । धावक, स्वयंसेवक लगायतलाई अवसर र अनुभवका लागि धारा नेपालगन्ज म्याराथनले थाइल्याण्ड, मलेसिया लगायतका अन्तर्राष्ट्रिय स्तरका म्याराथन आयोजकसँग भगिनी सम्बन्ध स्थापित गर्दै आएको छ ।

धारा नेपालगन्ज म्याराथन भर्खरै नर्वेको ट्रम्सोमा वल्र्ड रनिङको निकै सम्मानित एम्स सोसल अवार्डबाट पुरस्कृत भएको छ ।

Previous Post

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

Next Post

प्रजातान्त्रिकले थापालाई नेउवा संघमा अध्यक्ष उम्मेदवार बनाउने

Next Post
प्रजातान्त्रिकले थापालाई नेउवा संघमा अध्यक्ष उम्मेदवार बनाउने

प्रजातान्त्रिकले थापालाई नेउवा संघमा अध्यक्ष उम्मेदवार बनाउने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

October 19, 2026
ओमानलाई हराउँदै नेपाल लिग २ को छैटौँ स्थानमा

ओमानलाई हराउँदै नेपाल लिग २ को छैटौँ स्थानमा

October 19, 2026
आँसुमा बर्दियाका पाँच परिवारको दसैँ

आँसुमा बर्दियाका पाँच परिवारको दसैँ

October 19, 2026
बाँकेको धनौली इलाका प्रहरी कार्यालय देशभरमै सर्वोत्कृष्ट

बाँकेको धनौली इलाका प्रहरी कार्यालय देशभरमै सर्वोत्कृष्ट

October 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version