For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, August 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    अग्निसपन्दनको रापताप

    अग्निसपन्दनको रापताप

    निबन्ध

    निबन्ध

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    खजुरा र भरतपुर क्यान्सर अस्पतालबीच सहकार्य

    हाम्रो समाजको दुर्दशाको कारण–२

    हाम्रो समाजको दुर्दशाको कारण–२

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सहरको समस्या बन्दै अटो

byDainik Nepalgunj
August 19, 2026
in News, मुख्य समाचार
0 0
0
२१ सडक क्षेत्र खाली गर : उपमहानगरपालिका
Share on FacebookShare on Twitter

नेपालगन्जमा अटो तथा ई–रिक्सा आम नागरिकका लागि सहज र सस्तो यातायातको साधन बनेका छन् । तर, पछिल्लो समय यिनै सवारी साधनको संख्या, दर्ता, पार्किङ, रुट र चालकको नियमनसँग जोडिएका समस्या बढ्दै जाँदा सहरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सडकमा जथाभावी रोक्ने, यात्रु चढाउने–ओराल्ने, लेन अनुशासन उल्लंघन गर्ने र मुख्य बजार क्षेत्रमा पार्किङ गर्ने प्रवृत्तिले पैदलयात्रीदेखि अन्य सवारी चालकसम्मलाई समस्या परेको गुनासो छ ।

नेपालगन्जमा ई–रिक्सा व्यवस्थापनको समस्या नयाँ होइन । उपमहानगरपालिकाले यसअघि नै ई–रिक्साको रेकर्ड राख्ने, जथाभावी पार्किङ नियन्त्रण गर्ने, उचित भाडादर कायम गर्ने र रुट छुट्याउने योजना अघि सारेको थियो । उपमहानगरपालिकाले नै नगरमा आवश्यकताभन्दा बढी ई–रिक्सा भइसकेको भन्दै दर्ता र नियमनलाई प्राथमिकता दिएको थियो । तर, उपमहानगरपालिकाले प्रयास अझै सफल हुन सकेको छैन ।

‘ट्राफिक व्यवस्थापनका लागि वन वे गरिएको ठाउँ पुनः टु वे सवारी चलेका छन्, इक्सिामा भाडादर सूचि राखियो, त्यो क्षणिक मात्रै कार्यान्वयन भयो’, स्थानीय भन्छन्, ‘इरिक्सा सहज र सस्तो भएपनि भाडा थाहा नहुने यात्रुलाई बढी असुल्न खोजेको पाइन्छ ।’ रातीको समयमा भाडा मनपरी रहेको स्थानीय बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख कनक बहादुर शाही कानुन बमोजिम दर्ता भएर इरिक्सा चल्ने हो भने समस्या धेरै समाधान हुने बताउँछन् । उनी इरिक्सा व्यवस्थापनका लागि स्थानीय तह पनि जिम्मेवार हुनुपर्ने बताउँछन् । ‘एउटै पालिकामा धेरै इरिक्सा चल्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन्छ, त्यसैले आवश्यकता अनुसार पालिकामा सूचिकरण गरेर रुट अनुसार चल्ने व्यवस्था मिलाइनु पर्छ’, अटो, इरिक्सा समस्याको दीर्घकालीन समाधानबारे धारणा राख्दै शाही भन्छन् ।

ट्राफिक प्रहरीको तहबाट अटो, इरिक्सा व्यवस्थापनको प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख शाही बताउँछन् । ‘अघिल्लो बर्ष दुर्घटना न्यूनीकरणको उद्देश्यले करिब २ हजार २ अटो, इरिक्सामा रिफलेक्टिभ स्टीकरण लगाएका थियौं’, उनले भने, ‘गत पाँच दिनदेखि पुनः उक्त अभियान सुरु भएको छ, मंगलबार मात्रै ३ सय दर्ता भएका इरिक्सामा रिफलेक्टिभ स्टीकर टाँस गरेका छौं ।’

बाँकेमा मात्रै १० हजार बढी इरिक्सा चल्ने गरेको अनुमान रहेको छ । दर्तामा कडाई भएकाले इरिक्सा दर्ता तथा सूचिकृत पनि भैरहेका छन् । तर, अझै पनि दर्ताविहीन इरिक्सा चल्दा त्यसले जोखिम बढाएको छ । नेपालगन्जमा मात्रै ८ हजार इरिक्सा चल्ने गरेको अनुमान गरेको छ । जसले गर्दा यत्रतत्र इरिक्साका कारण ट्राफिक अव्यवस्थित भएको देख्न सकिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाले इरिक्सा व्यवस्थापनका लागि इरिक्सा सञ्चालन व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७८ बनाएको छ । सोही कार्यविधि अनुसार, विगतमा नेपालगन्ज उपमहानगरपालिकाले इरिक्सा सूचिकरण सुरु गरेको थियो । कार्यविधि अनुसार उपमहानगरपालिकाबाट अनुमति नलिई नगर क्षेत्रमा इरिक्सा सञ्चालन गर्न पाइँदैन । जसको कार्यान्वयनमा कडाई हुँदा चार हजार बढी इरिक्सा उपमहानगरपालिकामा सूचिकृत भएका थिए । तर, अहिले उपमहानगरपालिकामा सूचिकृत भन्दा बढी इरिक्सा नगर क्षेत्रमा रहेको अनुमान गर्न सकिन्छ ।

उपमहानगरपालिकाले सूचिकृत गरेको इरिक्सा पुनः नविकरणका लागि जाने गरेको पाइँदैन । त्यसैले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले गत भदौं १ गते सूचिकृत इरिक्सा ३५ दिनभित्र नविकरण गर्न सूचना जारी गरेका छन् । ‘जेनजी आन्दोलनका क्रममा इरिक्साहरूको लगत जली नष्ट भएको साथै सो पश्चात नविकरण गर्नुपर्ने इरिक्सा मध्ये केही इरिक्सा मात्रै हालसम्म नविकरण भएको’ सूचनामा उल्लेख छ । उपमहानगरपालिकालाई इरिक्सा नविकरण हुन नआउँदा अभिलेख कायम गर्न र सूचिकृत भएका इरिक्सा एकिन गर्न कठिनाइ भएको छ ।

मुख्य बजार क्षेत्रमा अटो तथा ई–रिक्साको अनियन्त्रित आवागमनले व्यापार, पैदलयात्रा र अन्य सवारी सञ्चालनमा असर परेको स्थानीय तथा व्यापारीहरूको गुनासो छ । त्रिभुवन चोक, सदरलाइन, रानीतलाउ रोड, सब्जी मण्डि, सल्यानीबंगला जस्ता साँघुरा ठाउँमा इरिक्साको चापका कारण जाम समेत लाग्ने गरेको छ ।

इरिक्साको समस्या दुर्घटनासँग पनि जोडिएको छ । ई–रिक्सा व्यवस्थापनको अभावले हुने ट्राफिक अव्यवस्थाले दुर्घटनाहरू समेत हुने गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले मुख्य बजारको ट्राफिक व्यवस्थापनका लागि एकतर्फी सडक सञ्चालन, ई–रिक्सा तथा अन्य सवारीलाई ट्राफिक नियमअनुसार चलाउने, पार्किङ व्यवस्थापन गर्ने र फुटपाथ खाली राख्ने निर्णय यसअघि नै गरेको थियो । उपमहानगरपालिकाले जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरीबीच समन्वय गरेर काम गर्ने जनाएको थियो । ‘तर निर्णय हुनु र प्रभावकारी कार्यान्वयन भएको पाइँदैन’, स्थानीय भन्छन् ।

‘अटो तथा ई–रिक्सा नेपालगन्जको यातायात प्रणालीबाट तत्काल हटाउन सकिने विकल्प होइन । यसले हजारौँ परिवारलाई रोजगारी दिएको छ र सर्वसाधारणलाई सस्तो यातायात उपलब्ध गराएको छ । त्यसैले समस्या समाधानको बाटो प्रतिबन्धभन्दा व्यवस्थित सञ्चालन हुनुपर्छ’, स्थानीय राजेश शर्मा भन्छन् ।

यसैबीच बाँकेको कोहलपुर नगरपालिकाले अनुमति विना अटो तथा इरिक्सा सञ्चालन गरेको भेटिए कारवाही गर्ने चेतावनी दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले गत साउन २९ गते सूचना जारी गर्दै एक साताभित्र नगरपालिकामा अटो तथा इरिक्सा सूचिकरण गर्न सूचना जारी गरेका छन् ।

नगरपालिकाले अटो तथा इरिक्सा सूचिकरणका लागि यातायात व्यवस्था कार्यालयमा दर्ता तथा नविकरण भएको हुनुपर्ने, विमा, सवारी चालक अनुमति पत्र, सवारी धनीको नागरिकता आवश्यक पर्ने जनाएको छ ।

Previous Post

सूचारु हुँदै पोखरा उडान

Next Post

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

Next Post
वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर

एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर

August 19, 2026
बाँके : ६ महिनामा ५ हजार बढी राहदानी सिफारिस

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

August 19, 2026
उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

August 19, 2026
यातायात ऐनका प्रावधान सच्याउन मजदुर संगठनको माग

यातायात ऐनका प्रावधान सच्याउन मजदुर संगठनको माग

August 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version