For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जग्गाको भोगाधिकार लिजमा परिणत गर्न प्रक्रिया अघि बढाउँदै महासंघ

byDainik Nepalgunj
August 19, 2026
in News, मुख्य समाचार
0 0
0
जग्गाको भोगाधिकार लिजमा परिणत गर्न प्रक्रिया अघि बढाउँदै महासंघ
Share on FacebookShare on Twitter

नेपाल पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको २ कट्ठा १४.५ धुर जग्गाको भोगाधिकारलाई लिजमा परिणत गरी महासंघको नाममा उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । महासंघको कार्यालय भवन निर्माण भइसकेको उक्त जग्गा संस्थागत प्रयोजनका लागि निरन्तर आवश्यक रहेको भन्दै यस्तो निर्णय गरिएको हो ।

महासंघ बाँके शाखाको साउन ३१ गते आइतबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको बैठकले महासंघको कार्यालय सञ्चालन भइरहेको जग्गाको उपयोगलाई दीर्घकालीन र व्यवस्थित बनाउन लिजको प्रक्रिया अघि बढाउने निर्णय गरेको शाखाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले महासंघ बाँकेलाई उक्त जग्गा भोगाधिकारका रूपमा उपलब्ध गराएको थियो । १५ वर्षदेखि सोही जग्गामा महासंघको कार्यालय भवन निर्माण भई संस्थाको नियमित कार्यालय सञ्चालन भइरहेको छ । संस्थागत कामका लागि जग्गा निरन्तर आवश्यक रहेकाले प्रचलित कानुन तथा सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ बमोजिम भोगाधिकारलाई लिजमा परिणत गर्न माग गर्ने निर्णय भएको हो ।

‘यसका लागि नेपाल पत्रकार महासंघ बाँकेको नाममा लिज उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाइने भएको छ,’ महासंघ बाँकेका अध्यक्ष नविन गिरीले भने, ‘सरकारी जग्गाको उपयोगसम्बन्धी प्रचलित व्यवस्था र कार्यनीतिअनुसार प्रक्रिया पूरा गरेर जग्गा लिजमा लिन पहल गर्ने निर्णय कार्यसमितिले गरेको हो ।’

यसैगरी महासंघले पत्रकार महिलाका लागि तीज मिलन कार्यक्रम आयोजना गर्ने भएको छ । हिन्दु महिलाको महान् चाड हरितालिकाको अवसर पारेर भदौ २१ गते आइतबार ‘तीज मिलन’ कार्यक्रम गर्ने निर्णय भएको हो । कार्यक्रममा पत्रकार महिलालाई दर खुवाउने कार्यक्रमसमेत राखिएको छ ।

सोही अवसरमा पत्रकार महिलाबीच ‘तीज विशेष कविता’ प्रतियोगिता पनि आयोजना गरिने भएको छ । कार्यक्रमको तयारी र व्यवस्थापनको जिम्मेवारी महासंघको महिला विभागलाई दिइएको छ । महिला पत्रकारको सहभागिता रहने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय कार्यसमितिले गरेको हो ।

शाखा सचिव कृष्ण ओलीले दिएको जानकारी अनुसार, महासंघ बाँके शाखामा आबद्ध साधारण सदस्यको सदस्यता नवीकरणको म्यादसमेत थप गरिएको छ । यसअघि तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न नसकेका साधारण सदस्यलाई लक्षित गर्दै भदौ १५ गतेसम्म समय थप गर्ने निर्णय भएको हो ।

यसैबीच नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति तथा प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ताको ९८औँ जन्मजयन्तिका अवसरमा निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । भदौ २७ गते शनिबार स्वास्थ्य जाँच शिविर सञ्चालन गरिने भएको छ ।

गुप्ताको जन्मजयन्तिलाई पत्रकारिता तथा प्रेस स्वतन्त्रताको क्षेत्रमा उनको योगदानको स्मरणसँग जोड्दै महासंघले स्वास्थ्य जाँच शिविर आयोजना गर्न लागेको हो । शिविर निःशुल्क हुने महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको कार्यालयमा साउन ३१ गते बसेको कार्यसमिति बैठकले संस्थाको सम्पत्ति तथा कार्यालय व्यवस्थापन, पत्रकार महिलासँग सम्बन्धित कार्यक्रम, सदस्यता नवीकरण र पूर्वसभापति गुप्ताको स्मृतिमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी विभिन्न निर्णय गरेको हो ।

Previous Post

एनसेलले बुझायो झण्डै ५ अर्ब नवीकरण दस्तुर

Next Post

लापसे गरी सवारी चलाउने आठ नियन्त्रणमा

Next Post
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

लापसे गरी सवारी चलाउने आठ नियन्त्रणमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version