For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनीका सहकारीमा ६५ अर्ब बचत, ५९ अर्ब लगानी

byDainik Nepalgunj
August 20, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा
Share on FacebookShare on Twitter

लुम्बिनी प्रदेशका सहकारी संस्थामा सदस्य तथा सर्वसाधारणबाट संकलित बचतको मात्रा पनि ठूलो रहेको छ । प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२÷०८३ का अनुसार, गत बैशाखसम्म प्रदेशका सहकारीहरूको कुल बचत ६५ अर्ब ५८ करोड रूपैयाँ पुगेको छ ।

त्यस्तै, सहकारी संस्थाहरूमा शेयर लगानी १० अर्ब ६१ करोड रूपैयाँ रहेको छ । सहकारीहरूले सदस्य तथा अन्य क्षेत्रमा गरेको ऋण लगानी ५९ अर्ब ५३ करोड रूपैयाँ रहेको कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्राधिकारअन्तर्गत हालसम्म ८ सय ४८ वटा सहकारी संघ÷संस्था दर्ता भएका छन् । आर्थिक सर्वेक्षणका अनुसार, सहकारी दर्ता अधिकारीको कार्यालयमा २०८३ वैशाख मसान्तसम्म प्रदेशमा दर्ता भएका सहकारीमध्ये बहुउद्देश्यीय सहकारीको संख्या सबैभन्दा धेरै छ । त्यसपछि बचत तथा ऋण र कृषि सहकारी रहेका छन् ।

कार्यालयको तथ्यांक अनुसार प्रदेशमा रहेका ८ सय ४८ सहकारीमध्ये २ सय ९८ वटा बहुउद्देश्यीय, २ सय ५२ वटा बचत तथा ऋण र १ सय ६२ वटा कृषि सहकारी रहेका छन् । बाँकी सहकारीहरू विभिन्न प्रकृतिका रहेका छन् ।

तथ्यांकले लुम्बिनी प्रदेशको सहकारी क्षेत्र प्रदेशको वित्तीय गतिविधिको महत्वपूर्ण हिस्साका रूपमा स्थापित भएको देखाउँछ । ठूलो संख्यामा सदस्य आबद्ध हुनुका साथै अर्बौं रूपैयाँ बचत परिचालन र ऋण लगानी भइरहेकाले सहकारी संस्थाको वित्तीय कारोबारको आकार पनि उल्लेख्य रहेको छ ।

जिल्लागत रूपमा हेर्दा लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै सहकारी संस्था रूपन्देहीमा सञ्चालनमा रहेका छन् । २०८३ वैशाख मसान्तसम्म रूपन्देहीमा मात्रै २ सय ४० वटा सहकारी संस्था रहेका छन् । त्यसपछि बाँकेमा १ सय २७ र दाङमा १ सय १७ वटा सहकारी संस्था सञ्चालनमा छन् । प्रदेशका अन्य जिल्लाको तुलनामा यी जिल्लामा सहकारी संस्थाको उपस्थिति उल्लेख्य देखिएको छ । यसको विपरीत रुकुम पूर्वमा भने सबैभन्दा कम ६ वटा मात्र सहकारी संस्था सञ्चालनमा रहेको कार्यालयको अभिलेखमा उल्लेख छ ।

सहकारी संस्थाको संख्या जिल्लाअनुसार फरक भए पनि प्रदेशभर सहकारी क्षेत्रले ठूलो संख्यामा नागरिकलाई सदस्यका रूपमा आबद्ध गराएको तथ्यांकले देखाएको छ ।

सहकारी दर्ता अधिकारीको कार्यालयको अभिलेखअनुसार २०८३ वैशाख मसान्तसम्म लुम्बिनी प्रदेशका सहकारी संस्थामा ७ लाख ३ हजार १ सय ३६ जना सेयर सदस्य रहेका छन् । कुल सदस्यमा महिलाको सहभागिता बढी देखिएको छ । तथ्यांकअनुसार सहकारीका कुल सदस्यमा महिलाको हिस्सा ५७.७४ प्रतिशत रहेको छ भने पुरुषको हिस्सा ४२.२२ प्रतिशत रहेको छ । यसले लुम्बिनीमा सहकारी संस्थामार्फत महिलाको आर्थिक सहभागिता र पहुँच उल्लेख्य रहेको देखाउँछ ।

लुम्बिनी प्रदेशको नियमन क्षेत्राधिकारअन्तर्गत रहेका सहकारी संघ÷संस्थाको दर्ता तथा नियमनसम्बन्धी कार्य गर्न सहकारी दर्ता अधिकारीको कार्यालय स्थापना गरिएको छ । कार्यालयले सहकारी संघ÷संस्थाको दर्ता, विनियम संशोधन तथा पुनर्लेखन, सहकारी संस्थाहरूको एकीकरण तथा अनुगमन र निरीक्षणलगायतका कार्य गर्दै आएको छ ।

सहकारी क्षेत्रमा ठूलो परिमाणमा वित्तीय कारोबार हुने भएकाले सदस्यको बचत सुरक्षा, संस्थागत सुशासन र प्रभावकारी नियमनलाई महत्वपूर्ण मानिएको छ । यही उद्देश्यले प्रदेश सरकारको नियमन क्षेत्राधिकारभित्र रहेका सहकारीको दर्तादेखि अनुगमन तथा निरीक्षणसम्मका कार्य सहकारी दर्ता अधिकारीको कार्यालयमार्फत हुँदै आएको छ ।

कार्यालयले सहकारी संस्थाको विनियम संशोधन तथा पुनर्लेखन, संस्थाहरूको एकीकरण र नियमित अनुगमन तथा निरीक्षणसमेत गर्दै आएको छ । प्रदेशमा ८ सय ४८ सहकारी, ७ लाखभन्दा बढी सदस्य तथा ६५ अर्ब रूपैयाँभन्दा बढी बचत परिचालन भइरहेको अवस्थामा सहकारीको वित्तीय अनुशासन, पारदर्शिता र संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउनु चुनौतीपूर्ण सरोकारवालाहरू बताउँछन् ।

Previous Post

११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

Next Post

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

Next Post
देशमा आजः ८ बजे ८ खबर

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लुम्बिनी कल्चर डान्स आइडल २०८३

लुम्बिनी कल्चर डान्स आइडल २०८३

October 6, 2026
जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन

October 6, 2026
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version