For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बासको २३औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न

byDainik Nepalgunj
September 5, 2026
in News, मुख्य समाचार
0 0
0
बासको २३औं साधारण सभा तथा सामाजिक परिक्षण सम्पन्न
Share on FacebookShare on Twitter

बास नेपालको २३औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रुद्र प्रसाद तिमिल्सिनाले बास नेपालले सबै परिष्थीतिहरुमा काम गरेर आफुलाई अब्बल साबित गरीसकेको बताए । सार्वजनिक निकायको सेवा प्रवाहलाई चुस्त दुरुस्त र पारदर्शि बनाउदै सुशासनको बाटो पहिल्याउन बास सफल भएको उनको भनाई थियो । बासको स्थापना कालको स्मरण गर्दै प्रमुख अतिथि तिमिल्सिनाले २३औं साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले सुशासन र सामाजिक जवाफदेहिताका क्षेत्रमा बास नेपालको योगदान प्रशंसनिय रहेको बताए । उनले बास नेपालसँग कोहलपुर नगरपालिका सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्यलाई तिरन्तरता दिइने प्रतिबद्धता गरे ।

यसैगरी कार्यक्रममा बोल्दै गैसस महासँघ बाँकेका सल्लाहकार निर्मला सुनारले बास नेपाल देश ब्यापी नविन सोच भएको युवाहरुको क्रियाशिल सञ्जाल रहेको बताइन् । बास नेपालका सल्लाहकार किरण आचार्यले युवाहरुको अगुवाईमा क्रियाशिल बृहत संस्थाको रुपमा बासलाई लिएको बताए । यसैगरी कार्यक्रमका अतिथि गैसस महासँघका उपाध्यक्ष तारा खत्रीले बास नेपाल अन्य संस्थाहरुको लागि आइडल संस्था रहेको जनाए । कार्यक्रममा बोल्दै बास नेपालका सल्लाहकार पूर्णलाल चुकेले सुशासनको अभियानमा अनवरत क्रियाशिल बासको सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रमका अतिथि नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरीले बास नेपालले गरेका क्रियाकलापहरु असल भएका कारण संस्था सबैको मन मष्तिस्कमा बस्न सफल भएको बताए । उनले सुशासनको पैरबी, उत्तरदायित्व र जवाफदेहिता प्रबद्र्धन गर्दै समुन्नत समाजको निर्माण गर्न बास थप सफल हुदै समाजको भरोसा बन्दै जाओस भन्ने सुभेक्षा ब्यक्त गरे । नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष बिष्णु श्रेष्ठले बास नेपालले समाज रुपान्तरणका लागि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । उनले सुशासनको आवाजको अगुवाइ गर्दै समुन्नत समाज निर्माणमा संस्थाको भूमिका अपरिहार्य रहेको बताए ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बार्षिक प्रगति प्रतिबेदन प्रश्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष धिरेन्द्र शाहीले आर्थिक प्रतिबेदन प्रश्तुत गरेका थिए । भने संस्थाको आर्थिक बर्ष २०८२÷०८३ को सामाजिक परिक्षण कार्यक्रमको सहजिकरण सामाजिक परिक्षक दुर्लभ बोगटीले गरेका थिए ।

कार्यक्रमका बिच बास केन्द्रीय कार्यालयको भवन निर्माण सहयोग गर्ने सध्या गुप्ता, सुमित्रा मल्ला, अम्बिका गुरुंग र फन बहादुर गुरुंगलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बास नेपालको २०८३ भाद्रमा बर्दियाको ठाकुरद्धारामा सम्पन्न बार्षिक समिक्षा तथा योजना तर्जुमा बैठकमा नविन योजना पेश गरेका बास नेपालका निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी र कार्यक्रम अधिकृत रबिन्द्र बोहरालाई सम्मान पत्र प्रदान गरिएको थियो ।

साधारण सभाको अवसरमा रक्तदान
बास नेपालको २३औं साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसायटी प्रादेशिक रक्त सञ्चार केन्द्रको सहकार्यमा भएको रक्तदान कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, जन सम्पर्क अधिकृत माधव कार्की, भिष्म लोध, रचना चौधरी, मेघा राना, तेज बोहरा, रोहन थारु, कर्ण रिमाल लगायतले रक्तदान गरेका थिए ।

बन्दशत्रमा संस्थागत कुरा ः
उद्घाटन शत्र पश्चात बास नेपालको २३औं साधारण सभाको बन्दशत्र सम्पन्न भएको छ । बन्द शत्रमा बार्षिक प्रगति, आर्थिक प्रतिबेदन माथि व्यापक छलफल गर्दै अनुमोदन गरिएको छ । यसैगरी साधारण सभाले यस आर्थिक बर्षको बार्षिक कार्ययोजना समेत स्विकृत गरेको छ ।
केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा सम्पन्न बन्दशत्रको सहजिकरण केन्द्रीय कार्यवाहक महासचिव कमल बहादुर शाहीले गरेका थिए । कार्यक्रममा २८० बढीको सहभागिता रहेको थियो ।

Previous Post

युग परिवर्तनमा सद्बुद्धि कि विनास भन्ने कुरा मनुष्य कर्म नै निर्णायक ‘एक विश्लेषण’

Next Post

कारकाँदोको राधाकृष्ण मन्दिरको जन्माष्टमी भेटी प्रधानमन्त्री राहत कोषमा दिइने

Next Post
कारकाँदोको राधाकृष्ण मन्दिरको जन्माष्टमी भेटी प्रधानमन्त्री राहत कोषमा दिइने

कारकाँदोको राधाकृष्ण मन्दिरको जन्माष्टमी भेटी प्रधानमन्त्री राहत कोषमा दिइने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान 

आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान 

October 22, 2026
यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

October 21, 2026
कम्युनिस्ट आन्दोलनका अग्रज बाबुराम गौतमको निधन

कम्युनिस्ट आन्दोलनका अग्रज बाबुराम गौतमको निधन

October 21, 2026
नीलसागरमा दसैंको खुसी, टीका लगाउँदा भावुक बने आश्रित

नीलसागरमा दसैंको खुसी, टीका लगाउँदा भावुक बने आश्रित

October 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version