For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, October 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    आयो र्यापर अर्जेलको ‘प्रियसी’

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बालअधिकार संरक्षण अझै चुनौति

byDainik Nepalgunj
September 7, 2026
in Blog
0 0
0
बालअधिकार संरक्षण अझै चुनौति
Share on FacebookShare on Twitter

बालबालिका समाजको सबैभन्दा संवेदनशील साथै राष्ट्रको भावी नेतृत्वदायी भूमिका खेल्ने वर्ग हो । यिनीहरू युवा, प्रौढ र ज्येष्ठ नागरिकभन्दा फरक स्वभाव र आवश्यकताहरू भएका जनसंख्या समुह हुन । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । देशको कुल जनसंख्यामध्ये ३३.८ प्रतिशत बालबालिका रहेका छन् ।

सरकारले बालबालिकाहरूको हक, अधिकार, संरक्षण र सम्वद्र्धनका लागि बाल अधिकारसम्बन्धी महासन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरू, त्यसका ऐच्छिक प्रलेखहरू, घोषणापत्र तथा कार्ययोजनाहरूमा प्रतिवद्धता जनाएको छ । यस्ता महासन्धिहरूको व्यवहारिक कार्यान्वयनका लागि विभिन्न राष्ट्रिय तथा क्षेत्रीय एवम् स्थानीय स्तरका कार्यक्रमहरू, ऐननियमहरू निर्माण भए पनि व्यवहारिक कार्यान्वयनका लागि विभिन्न चुनौतीहरू देखापरेका पाइन्छ ।

बाँकेको जानकी गाउँपालिकाका किशोरकिशोरीहरूले बाल अधिकार संरक्षण अझै पनि चुनौतिपूर्ण रहेको बताएका छन् । आइतबार बाल अधिकार संरक्षणको सवालमा मिडियाकर्मीसँग साक्षात्कारमा उनीहरूले बालश्रम, शिक्षाको अधिकार सुनिश्चित हुन नसकेको तथा बालविवाह नियन्त्रण स्थानीय स्तरमा निकै चुनौतिपूर्ण रहेको बताएका छन् । बाल क्लबले गाउँपालिकाभित्र बालविवाह तथा लागुऔषध रोकथाम, सरसफाइ, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आए पनि ती गतिविधि स्थानीयस्तरमै सीमित भएकाले सञ्चारमाध्यम मार्फत बाहिर ल्याउनुपर्ने उनीहरूको भनाइ छ ।

सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा आयोजित कार्यक्रममा जानकी गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका बाल क्लबका पदाधिकारी तथा सदस्यले जन्मदर्तामा उमेर बढाएर तथा भारत लगेर पनि बालविवाह हुँदै आएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले किशोरहरूलाई अभिभावकले विद्यालय नपठाइ सानै उमेरमा काम लगाउने गरेको बताएका थिए । ‘बालविवाहको सूचना प्रहरी तथा सम्बन्धित निकायमा दिंदा पहिचान खुले किशोरकिशोरीकै सुरक्षाको चिन्ता हुन्छ’, किशोरकिशोरीले भने ।

जानकी गाउँपालिका स्तरिय बाल क्लबका अध्यक्ष इमरान भाटले बाल क्लबले बालअधिकारका सवालमा सचेतनामूलक कार्यक्रम योजना बनाएर सञ्चालन गर्दै आएको बताए । उनले बाल क्लबले बालविवाह रोकथाम, लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक नाटक तथा कार्यक्रम, सरसफाइ, शिक्षा र स्वास्थ्यसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए ।

‘बाल क्लबले गरेका गतिविधि पालिकाभित्रै सीमित भएका छन्’, अध्यक्ष भाटले भने, ‘अब पत्रकारहरूसँग समन्वय गरेर बाल क्लबका गतिविधि, उपलब्धि र बालबालिकाका समस्यालाई सञ्चारमाध्यममार्फत बाहिर ल्याउने विषयमा हामी थप सक्रिय हुन्छौँ ।’ उनले बालअधिकारका सवाल राख्नका लागि पालिकाका विभिन्न समितिमा सहभागी भएर सुझाव समेत दिने गरेको बताए ।

अध्यक्ष भाटले आफुहरू विद्यार्थी भएकाले अध्ययनसँग विभिन्न कार्यक्रमको संयोजन गर्न चुनौति रहेको बताए । उनले बाल क्लबका कार्यक्रमहरू गर्दा आफुहरूको र पालिका, वडाका जनप्रतिनिधि तथा कर्मचारीहरूको समय मिलाउन समस्या हुने गरेको सुनाए । ‘बालविवाह लगायतका सचेतनामूलक कार्यक्रम गर्दा सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया पाउने गरेका छौं’, उनले भने ।

बाल क्लबका सल्लाहकार सन्तोष रानाले स्थानीय स्तरमा क्लब गठन गर्ने र बेवास्ता गर्ने गर्दा क्रियाशिल हुन नसक्ने गरेको बताए । ‘स्थानीय तह, वडा तथा संघ, संस्थाले बाल क्लब सक्रिय बनाइराख्न नियमित सहयोग गर्न आवश्यक छ’, उनले भने । ‘किशोरकिशोरीले गर्न खाजेका कार्यक्रमलाई व्यवस्थित ढंगले लागत सहितको बजेट माग गर्ने प्रक्रिया थाहा नहुँदा पनि चाहे अनुसारको कार्यक्रम गर्न समस्या छ’, उनले भने, ‘सचेतनामूलक कार्यक्रम गरेपछि त्यसको प्रभावकारिताको मूल्यांकन गर्ने व्यवस्था हुनुपर्छ ।’

बालक्लब जानकी गाउँपालिका वडा नं. १ की अध्यक्ष बिनकला ठकुरीले समाजको सचेतनाको स्तर परिवर्तनका लागि धेरै काम गर्नुपर्ने बताइन् । ‘अभिभावक अशिक्षित हुँदा बालबालिकालाई सानैमा बिहे गरिदिने, काममा लगाउने प्रवृत्ति छ’, उनले भनिन्, ‘दाइजो प्रथाको समस्या उस्तै छ, छोरीलाई बोझ सम्झने मानसिकता परिवर्तन गर्न आवश्यक छ ।’

बालक्लब जानकी गाउँपालिका वडा नं. ६ की अध्यक्ष पुनम मिश्रले बालविवाह गर्न हुँदैन भन्ने अभिभावकले नबुझ्ने भन्दा बुझाउन नसकिएको अवस्था रहेको बताइन् । ‘हामीले निरन्तर बाल विवाह विरुद्धको सचेतना फैलाइरह्यौं भने सोच परिवर्तन हुन्छ’, उनले भनिन् ।

सामाजिक विकास मञ्चका बाल संरक्षण अधिकृत जनक चौधरीले सहजीकरण गरेको कार्यक्रममा वल्र्ड भिजनका जिल्ला संयोजक तिलक केसीले परिवर्तन एकै पटक सम्भव नहुने भन्दै बिस्तार परिवर्तन भैरहेको बताए । उनले त्यसका लागि निरन्तर प्रयास गर्न आवश्यक रहेको बताए । ‘बालविवाह, बालबालिकाको शिक्षा लगायतका विषय बुझाउन सकिएन भनेर छाड्नु हुँदैन निरन्तर प्रयास गर्नुपर्छ’, उनले भने ।

कार्यक्रममा सहभागी पत्रकारहरूले पनि बाल क्लबले सञ्चालन गरेका सकारात्मक गतिविधि तथा बालबालिकाले भोगिरहेका समस्या र अधिकारका सवाललाई उजागर गर्न आफूहरू तयार रहेको बताएका छन् । पत्रकार कमल डाँगी, कुमार श्रेष्ठ चन्द्रेश्वर त्रिपाठी, भिष्म लोध, भगतराम थारू, देवेन्द्रराज पौडेल, जागेश्वर सिंह थारू र आशा परियारले बाल अधिकारका विषयलाई समाचारमा प्राथमिकता दिँदै बाल क्लबका गतिविधिलाई सञ्चारमाध्यममा ल्याउन सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

Previous Post

कृषकलाई कालो बेसार

Next Post

रोटरी सेन्ट्रल बाँकेको २ लाख ५९ हजारको राहत

Next Post
रोटरी सेन्ट्रल बाँकेको २ लाख ५९ हजारको राहत

रोटरी सेन्ट्रल बाँकेको २ लाख ५९ हजारको राहत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान 

आगलागीबाट करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भीक अनुमान 

October 22, 2026
यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

यू–१९ महिला विश्वकपका १५ खेल नेपालमा

October 21, 2026
कम्युनिस्ट आन्दोलनका अग्रज बाबुराम गौतमको निधन

कम्युनिस्ट आन्दोलनका अग्रज बाबुराम गौतमको निधन

October 21, 2026
नीलसागरमा दसैंको खुसी, टीका लगाउँदा भावुक बने आश्रित

नीलसागरमा दसैंको खुसी, टीका लगाउँदा भावुक बने आश्रित

October 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version