For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज मेयर कप चेसमा १५ खेलाडीको अग्रता

byDainik Nepalgunj
October 4, 2026
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज मेयर कप चेसमा १५ खेलाडीको अग्रता
Share on FacebookShare on Twitter

नेपालगन्जमा शनिवार सुरु भएको चौथो नेपालगन्ज मेयर कप रेटिङ चेस प्रतियोगिताको पहिलो दिन तीन चरणका खेल सकिँदा १५ खेलाडीले समान ३ अंक जोड्दै अग्रता लिएका छन् ।

लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका १२३ खेलाडी सहभागी प्रतियोगितामा बाँके च्याम्पियन आयुष डेमनरौरा, रुपन्देहीका राष्ट्रिय खेलाडी सुमन श्रेष्ठ र हुम्लाका गगनबहादुर शाहीसहित १५ खेलाडीले शतप्रतिशत नतिजा निकालेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बाँके जिल्ला बुद्धिचाल संघको आयोजनामा प्रतियोगिता शनिबारदेखि नेपालगन्ज–२ स्थित जय बागेश्वरी माध्यमिक विद्यालयमा सुरु भएको हो । स्विस लिग प्रणालीमा ७ चरणमा खेलाइने प्रतियोगिताको चौथो चरणका खेल आइतबारदेखि पुनः सञ्चालन हुनेछन् ।

पहिलो दिनको खेलपछि अग्रस्थानमा रहने अन्य खेलाडीमा बाँकेकी साविक छात्रा नेपाल च्याम्पियन इशा गिरी, बाँके चेस संघका सचिव मदन वली र तेस्रो नेपालगन्ज मेयर कपका च्याम्पियन खिमबहादुर पुन पनि छन् । तीन चरणका खेल सकिँदा उनीहरूसहित १५ खेलाडीले समान ३ अंक बनाएका हुन् ।

प्रतियोगितामा विभिन्न विधातर्फ उत्कृष्ट हुने ३५ खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यसका लागि कुल १ लाख १३ हजार रुपैयाँ पुरस्कार छुट्याइएको छ । विजेताका लागि ३० थान ट्रफी तथा मेडलको समेत व्यवस्था गरिएको छ ।

प्रतियोगितामा लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी नेपालगन्ज आएका छन् । तीन प्रदेशका १२३ खेलाडीको सहभागिताले प्रतियोगितालाई क्षेत्रीय स्तरको प्रतिस्पर्धाका रूपमा अघि बढाएको आयोजकको भनाइ छ ।

बाँके चेस संघका सचिव मदन वलीले पहिलो दिनको तीन चरणको प्रतिस्पर्धाबाट खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको बताए । ‘तीन चरणपछि १५ खेलाडीले ३ अंक जोडेर अग्रता लिएका छन् । बाँकी चरणका खेलसँगै उपाधिका लागि प्रतिस्पर्धा थप रोचक बन्नेछ,’ उनले भने ।

‘आइतबार चौथो चरणका खेल सञ्चालन हुनेछन्, त्यसपछि बाँकी चरणका प्रतिस्पर्धा पनि स्विस लिग प्रणालीअनुसार अघि बढाइनेछ,’ कार्यक्रमको नेतृत्व गरिरहेका प्रशिक्षक पशुपतिनाथ योगीले दैनिक नेपालगन्जसँग भने ।

Previous Post

होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज मेयर कप चेसमा १५ खेलाडीको अग्रता

नेपालगन्ज मेयर कप चेसमा १५ खेलाडीको अग्रता

October 4, 2026
होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना

October 3, 2026
समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

October 3, 2026
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

October 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version