For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा पर्व लक्षित सुरक्षा योजना

byDainik Nepalgunj
October 7, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन
Share on FacebookShare on Twitter

आगामी आइतबारदेखि हिन्दुहरूको सबैभन्दा ठूलो पर्व दशैं सुरु हुँदैछ । दशैं सकिंदै गरेको केही समयमा नै दिपावली छठ पर्व भित्रिन्छ । पर्वका बेला धार्मिक गतिविधि बढी हुने गरेका छन् । पर्वका बेला अपराधिक घटनाहरू समेत हुने गरेका छन् । त्यसैलाई मध्य नजर बाँके प्रहरीले चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वलाई शान्तिपूर्वक सम्पन्न गर्नुका साथै विभिन्न प्रकारका अपराध र गैर कानुनी कार्य रोक्नका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार गरेर लागु गरेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले जानकारी दिएका छन् ।

बाँके प्रहरीले पर्वमा सुरक्षाको लागि प्रहरीको परिचालन, गस्ती, चेकजाँच बढाएको जानकारी दिएको छ । ‘जिल्लामा चेकजाँच बढाएका छौं, हेल्प डेस्क सञ्चालनमा ल्याएका छौं’, बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक राठौंरले भने, ‘सुरक्षाका लागि योजनाबद्ध काम भैरहेको छ ।’ ‘पर्व बीच कसैलाई कुनै समस्या भए तत्काल प्रहरीलाई सम्पर्क गरे सहयोग पुर्याउने व्यवस्थापन मिलाएका छौ’, उनले भने, ‘भीडभाड हुने क्षेत्रमा निगरानी पनि बढाएका छौं, ट्राफिक प्रहरीसँग समन्वय पनि गरेका छौं ।’

विशेष सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभर एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । चाडपर्वमा पाकेटमारी, ठगी, लुटपाट, स्न्याचिङ, कुटपिट, झैझगडा, गुण्डागर्दी, सवारीमा भाडा वृद्धि, कालोबजारी, खाद्य पदार्थको कृत्रिम अभाव, विस्फोटक पदार्थको अवैध कारोबार र मदिराको प्रयोगबाट अपराधका घटना हुनसक्ने प्रहरीको विश्लेषण छ ।

पिकेट, हाइवे चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सीसीटिभी निगरानी, स्कटिङ लगायतका लागि प्रहरी टिम परिचालन भएको बताइएको छ ।

‘भारतबाट पर्व मनाउन आउनेहरूलाई सुरक्षित तर्फ गन्तव्य तर्फ लागुन् भनेर सुरक्षा निगरानी बढाइएको छ’, प्रहरी प्रवक्ता राठौंरले भने ।

पर्वका बेला नागरिक आफै पनि सचेत हुनुपर्ने र असुरक्षित महसुस गरे तत्काल प्रहरीलाई खबर गर्नुपर्ने प्रहरी नायब उपरीक्षक राठौंरले बताएका छन् । उनले पर्व मनाउन तथा घुमफिरका लागि घर छाडेर जाँदा सामाजिक सञ्चालनमा तत्कालै फोटो तथा जानकारी पोष्ट नगर्न सुझाव दिन्छन् । ‘गलत नियत भएका मानिसले थाहा पाउँदा चोरीका घटना हुनसक्छन्’, उनी भन्छन्, ‘त्यसैले घरको ताला, चाबी बलियो लगाउने, पर्खाल बनाउने, सकेसम्म सिसि क्यामेरा जडान गर्नु उचित हुन्छ ।’ घर छाडेर जाँदा छिमेकीलाई निगरानी गर्न भनेर जाँदा राम्रो हुने उनी बताउँछन् ।

Previous Post

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

Next Post

’निष्ठा र इमानदारिताको पर्याय केशवराज’

Next Post
’निष्ठा र इमानदारिताको पर्याय केशवराज’

’निष्ठा र इमानदारिताको पर्याय केशवराज’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
’निष्ठा र इमानदारिताको पर्याय केशवराज’

’निष्ठा र इमानदारिताको पर्याय केशवराज’

October 7, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँकेमा पर्व लक्षित सुरक्षा योजना

October 7, 2026
टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

October 7, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version