For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, November 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    पौडी पोखरीमा फक्रिएको सपना : कौतिकको सफलतासँग जोडिएको हजुरबुवाको चाहना

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिपको उपाधि

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    एनपीएलमा आज काठमाडौं र कर्णाली तथा सुदूरपश्चिम र चितवन भिड्ने

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा क्लबको पोल्टामा

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

    अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप : ५४ पदक जितेर सगरमाथा क्लबको दबदबा कायमै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    नेपालमा जलजन्य विपद्, बाढी र चक्रवात अर्नबको प्रभाव

    से फोक्सुण्डो यात्रा–५

    से फोक्सुण्डो यात्रा–५

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा लागुऔषध कारोबारको जालो फैलिँदै

byDainik Nepalgunj
November 3, 2026
in News, मुख्य समाचार
0 0
0
बाँकेमा लागुऔषध कारोबारको जालो फैलिँदै
Share on FacebookShare on Twitter

बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । पछिल्ला आर्थिक वर्षहरूको तथ्यांक विश्लेषण गर्दा लागुऔषधसम्बन्धी मुद्दा दर्ता र पक्राउ पर्ने व्यक्तिको संख्या हरेक वर्ष बढ्दै गएको देखिन्छ । विशेषगरी ब्राउनसुगर, गाँजा, अफिम, चरेश तथा विभिन्न प्रकारका प्रतिबन्धित औषधिको कारोबार र ओसारपसार चुनौतीका रूपमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा लागुऔषधसम्बन्धी १ सय ७७ वटा मुद्दा दर्ता भएका थिए । उक्त अवधिमा २ सय ६४ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१÷०८२ मा मुद्दा दर्ता बढेर २ सय १३ पुगेको थियो भने पक्राउ पर्ने व्यक्तिको संख्या ३ सय १९ पुगेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८२÷०८३ मा लागुऔषधसम्बन्धी मुद्दा दर्ता २ सय ६२ पुगेको छ भने पक्राउ पर्ने व्यक्तिको संख्या ३ सय ९९ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष मुद्दा दर्ता ४९।६ प्रतिशत र पक्राउ पर्ने व्यक्तिको संख्या २५ प्रतिशतले बढेको देखिन्छ ।

चालु आर्थिक वर्ष २०८३÷०८४ को सुरुवाती महिनामै पनि लागुऔषधसम्बन्धी घटनाको संख्या उल्लेख्य देखिएको छ । साउन र भदौ महिनासम्म ४२ वटा मुद्दा दर्ता हुँदा ९३ जना पक्राउ परेका छन् । असोज महिनामा मात्रै थप १९ वटा मुद्दा दर्ता भएका छन् भने ३१ जना पक्राउ परेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंरले जानकारी दिएका छन् । यससँगै साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा ६१ वटा मुद्दा दर्ता र १ सय २४ जना पक्राउ परेका छन् ।

बाँकेमा लागुऔषध कारोबारको स्वरूप र परिमाणसमेत परिवर्तन हुँदै गएको प्रहरीको बरामद तथ्यांकले देखाउँछ । विशेषगरी ब्राउनसुगरको बरामद मात्रा पछिल्ला वर्षमा उल्लेख्य रहेको छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा प्रहरीले ९ सय १५ ग्राम ८१५ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । उक्त वर्ष १६ किलो १२३ ग्राम चरेश, १५ किलो ११३ ग्राम अफिम, ५ किलो ८६८ ग्राम गाँजा, ३ लिटर ३०० मिलिलिटर कोरेक्स र ८ सय १२ ट्याबलेट नाइट्रोजेपाम बरामद भएको थियो ।

आर्थिक वर्ष २०८१÷०८२ मा ब्राउनसुगर बरामदको मात्रा बढेर ३ किलो ४ ग्राम ६९० मिलिग्राम पुगेको थियो । यस वर्ष ८ किलो २ सय २४ ग्राम चरेश, १ सय १३ किलो २५० ग्राम गाँजा, ७ लिटर ३०० मिलिलिटर कोरेक्स, ३ हजार ६ सय १३ ट्याबलेट नाइट्रोजेपाम र ५ हजार ३ सय ४८ क्याप्सुल ट्रामाडोल बरामद भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०८२÷०८३ मा प्रहरीले २ किलो ८ सय ६० ग्राम ७०२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । यस अवधिमा १ सय ६० ग्राम ८२ मिलिग्राम चरेश, ६ किलो ६ सय २० ग्राम अफिम, ११ किलो ८ सय ९४ ग्राम ५८० मिलिग्राम गाँजा, १ लिटर ९०० मिलिलिटर कोरेक्स, ३ हजार ४२५ ट्याबलेट नाइट्रोजेपाम र ५ हजार १ सय ४३ क्याप्सुल ट्रामाडोल बरामद गरिएको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको तीन महिनामै चार किलोभन्दा बढी ब्राउनसुगर

चालु आर्थिक वर्ष २०८३÷०८४ को साउन, भदौ र असोज महिनामा मात्रै बाँके प्रहरीले चार किलो भन्दा बढी लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । साउन र भदौ महिनामा अवधिमा प्रहरीले ३ किलो १० ग्राम ४०२ मिलिग्राम ब्राउनसुगर बरामद गरेकोमा असोज महिनामा मात्रै १ किलो १ सय ७९ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।

साउन र भदौ महिनमा ३ सय ८ ग्राम ५७० मिलिग्राम चरेश, १३ किलो ६ सय ८४ ग्राम अफिम, १ किलो ९ सय ९३ ग्राम ५८० मिलिग्राम गाँजा, १४ लिटर कोरेक्स, ५ हजार ३४२
ट्याबलेट नाइट्रोजेपाम र ४३ हजार १९९ क्याप्सुल ट्रामाडोल बरामद भएको छ ।

विशेषगरी ट्रामाडोलको बरामद मात्रा अघिल्ला आर्थिक वर्षको तुलनामा निकै उच्च देखिएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा ५ हजार ३४८ र २०८२÷०८३ मा ५ हजार १ सय ४३ क्याप्सुल ट्रामाडोल बरामद भएकोमा चालु आर्थिक वर्षको दुई महिनामै ४३ हजार १ सय ९९ क्याप्सुल बरामद भएको छ ।

चालु आर्थिक वर्षको असोज महिनामा पनि लागुऔषध बरामदको मात्रा उल्लेख्य देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार असोज महिनामा मात्रै १ किलो १७९ ग्राम ७५० मिलिग्राम ब्राउनसुगर, ३२ किलो ५२० ग्राम गाँजा, २० ट्याबलेट नाइट्रोजेपाम र ४२० क्याप्सुल ट्रामाडोल बरामद भएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।

खुला सीमा, सीमावर्ती क्षेत्रमा हुने आवतजावत तथा लागुऔषधको सीमापारी हुने सहज पहुँचले जिल्लामा लागुऔषध अवैध कारोबारको जोखिम उच्च रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

लागुऔषध नियन्त्रणका लागि प्रहरी कारबाहीसँगै सीमावर्ती क्षेत्रमा निगरानी, कारोबारमा संलग्न सञ्जालको पहिचान, युवालाई लक्षित सचेतना कार्यक्रम र पुनःस्थापना तथा उपचारका कार्यक्रमलाई समेत प्राथमिकता दिनुपर्ने स्थानीय बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले लागुऔषधविरुद्धको प्रहरी कारबाही निरन्तर भइरहेको देखाए पनि मुद्दा र पक्राउको बढ्दो संख्याले समस्या अझै नियन्त्रणमा आउन नसकेको पाइन्छ ।

Previous Post

लागुऔषध सेवन गरी सवारी चलाउने पक्राउ

Next Post

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र‘प्रतियोगिता काउण्टडाउन’

Next Post
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र‘प्रतियोगिता काउण्टडाउन’

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र‘प्रतियोगिता काउण्टडाउन’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र‘प्रतियोगिता काउण्टडाउन’

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र‘प्रतियोगिता काउण्टडाउन’

November 3, 2026
बाँकेमा लागुऔषध कारोबारको जालो फैलिँदै

बाँकेमा लागुऔषध कारोबारको जालो फैलिँदै

November 3, 2026
लागुऔषध सेवन गरी सवारी चलाउने पक्राउ

लागुऔषध सेवन गरी सवारी चलाउने पक्राउ

November 3, 2026
संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

संस्थापक ठकुरी फिक्ट्स विश्व महासंघको कमिसनमा नियुक्त

November 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version