For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    बेबिलोनको प्रतिध्वनिः नेपालका रैथानेहरूको विस्थापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

झडपले थलिँदै बाल सुधार गृह

byDainik Nepalgunj
February 12, 2024
in मुख्य समाचार
0 0
0
झडपले थलिँदै बाल सुधार गृह
Share on FacebookShare on Twitter

जिल्लामा सञ्चालित बाल सुधार गृहको व्यवस्थापनमा चुनौती देखिएको छ । १८ वर्षभन्दा माथिका बालबिज्याइँकर्ता (बालबन्दी) हरूलाई कारागार चलान नगरि बालसुधार गृहमै राख्दा व्यवस्थापनमा चुनौती देखिएको हो ।

बाँकेमा जयेन्तु बाल सुधार गृह र तीन हजार क्षमताको नौबस्ता बाल सुधार गृह सञ्चालनमा छन् ।  जयेन्तु बाल सुधार गृहमा बेलाबेला झडप हुँदै आएको छ । झडपमा मानवीयसँगै ठूलो धनजनको समेत क्षति भएको छ । त्यस्तै उद्घाटनअघि नै सञ्चालनमा रहेको नौबस्ता बाल सुधार गृहमा पनि उस्तै प्रवृत्ति देखिएको छ । पुस १३ गतेदेखि सोमबारदेखि शुक्रबारसम्म यहाँको अवस्था तनावग्रस्त रह्यो ।

यहाँ झडपको अवस्था सिर्जना हुनुको मुख्य कारण, ‘बाल सुधार गृहका बालबिज्याइँकर्ताहरू दुई समूहमा विभाजित हुनु हो ।’ उनीहरू समूहमा विभाजित हुँदा एक समूहले अर्को समूहलाई दबाउन खोज्दा झडपको अवस्था सिर्जना हुँदै आएको छ ।

१८ वर्षभन्दा माथिका बालबिज्याइँकर्तालाई पनि बाल सुधार गृहमा राख्दा यहाँको व्यवस्थापनमा चुनौती देखिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक श्रवणकुमार पोखरेलले जनाए ।

‘बाल सुधार गृहको व्यवस्थापन चुनौतीपूर्ण हुँदै गइरहेको छ । १८ वर्षभन्दा कम उमेर भएकाबाट हुने कानुनविपरीतको कार्यलाई अपराध नभनी बिज्याइँ भन्ने गरिन्छ र त्यस्तो बिज्याइँ गर्ने व्यक्तिलाई बाल बिज्याइँकर्ता भनिन्छ,’ उनले भने, ‘अनि त्यस्ता बालबिज्याइँकर्तालाई थुनामा राखिने स्थानलाई बाल सुधार गृह भनिन्छ । तर बाल सुधार गृहमा १८ वर्ष उमेर कटिसकेकालाई पनि राख्ने प्रचलनले द्वन्द्वको स्थिति सिर्जना हुन्छ ।’

बाँकेमा आफ्नै साथीहरूबाट एकजनाको मृत्युसमेत भएको र अर्को १८ वर्षमाथिका बिज्याइँकर्ताहरूलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको नौबस्ता बाल सुधार गृहमा बेलाबेलामा झडप हुने गरेको उनको भनाइ छ ।

झडपपछि बाल सुधार गृहमा स्वच्छ खानेपानी, उपचारको व्यवस्था, शिक्षा, सिप विकास, मनोरञ्जनजस्ता माग सम्बोधन हुने सहमति हुन्छ । तर, यहीभित्रका बालबिज्याइँकर्ताबीच झडप हुँदा यो मागसँग कुनै साइनो हुँदैन ।

 बालबिज्याइँकर्ताहरूले भने सुधार गृहमा व्यवस्थापकीय पक्ष कमजोर भएको बताएका छन् । ‘स्वच्छ खानेपानी खान पाएका छैनौं । खाना पनि त्यति राम्रो हुँदैन,’ एकजना बालबिज्याइँकर्ताले भने, ‘बाल सुधार गृह पनि कारागार जस्तो छ । आफन्त भेट्न पनि काँडेतारले छेकिन्छ ।’

बालसुधार गृह नाम मात्रको भएकाले यसलाई सहीरूपले व्यवस्थापन गर्नुपर्ने बालबिज्याइँकर्ताहरूले बताएका छन् । बालसुधार गृहमा चुस्तदुरुस्त व्यवस्थापन नभएको बालअधिकारकर्मी साहिल अन्सारीले जनाए ।

‘सुधार गृहमा राखिएका बालबिज्याईंकर्ताहरूलाई सुधार हुनेखालका गतिविधि गर्नुपर्छ,’ उनले भने, ‘बालबिज्याईंकर्ताहरूको शिक्षा, सीपमूलक कार्य तथा उत्पादन, खेलकुदलगायतका क्रियाकलाप गर्नुपर्छ । जसले गर्दा उनीहरूमा सकारात्मक सोच विकास हुन्छ ।’

उनीहरूलाई सुधार गृहमा कोचाकोच गरेर राख्दा उनीहरूको सोच अपराधिक गतिविधितिर जाने भन्दै उनले भने, ‘सुधार गृहमा रहेका बालबिज्याईंकर्तालाई सुधार्ने हो । अपाधिक क्रियाकलापतिर धकेल्ने होइन ।’

बाल सुधार गृहमा व्यवस्थापममा चुनौती हुँदा यहाँका बालबिज्याइँकर्ताहरू कुलतमा फस्ने बढी सम्भावना भएको आफन्तहरू बताउँछन् ।

‘सुधार गृहमा सुध्रिएला भन्ने ठूलो आशा थियो,’ एक आफन्तले भनिन्, ‘तर सुधार गृहमा समूहगत झडप हुँदा आफन्त सुध्रिने त परकै कुरा हो उनीहरूको सुरक्षाको कुरामा चिन्ता लागिरहेको छ ।’

बालसुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई सुध्रिने खालका गतिविधि गर्नुपर्ने उनको भनाइ छ ।

Previous Post

श्रव्यदृश्य निर्माणमा एआइको प्रयोग

Next Post

‘खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन’

Next Post
‘खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन’

‘खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सुधारिएन जमुनाह नाका, पर्यटकलाई छैन सहज व्यवस्था

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

July 27, 2026
बन्यो, एकीकृत समाज सञ्जाल

बन्यो, एकीकृत समाज सञ्जाल

July 27, 2026
सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

सार्वजनिक भयो ‘नेपालको जलस्रोत’

July 26, 2026
देशमा आजः ८ बजे ८ खबर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

July 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version