For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आयोगकै सिफारिस हुँदैन कार्यान्वयन

byDainik Nepalgunj
February 14, 2024
in News
0 0
0
आयोगकै सिफारिस हुँदैन कार्यान्वयन
Share on FacebookShare on Twitter

मानवअधिकारका विभिन्न सवाललाई संविधानले नै सुनिश्चित गरेको छ । तर, त्यसको कार्यान्वयन गर्ने निकाय, सरकारका अंगहरूले भने मानवअधिकार आयोगकै सिफारिस लत्याउने गरेको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगमा सबैभन्दा बढी गम्भीर खालका उजुरी द्वन्द्वकालीन समयका घटनामा परे । आयोगमा परेका सयौं उजुरीको अझै अनुसन्धान सकिएको छैन । कुनै विचाराधीन त कुनै अनुसन्धानमै रहेका छन् । अनुसन्धान गरी कारवाहीको सिफारिस गरिएका उजुरी सरकारले न्यून मात्रै पूर्ण रूपमा कार्यान्वयन ल्याउने गरेको पाइन्छ ।

शान्ति सम्झौता भएको डेढ दशक नाघ्दा पनि द्वन्द्व पीडितले अझै न्याय पाएका छैनन् । सत्य र बेपत्ता आयोगहरूले खासै कार्य गरेको पाइँदैन ।

मानवअधिकार आयोगले गरेको सिफारिस सरकारले कार्यान्वयनमा गर्ने बेवास्ता आयोगले गरेको अध्ययन पछि सार्वजनिक गरेको प्रतिवेदनबाट स्पष्ट हुन्छ । आयोगले वि.सं. २०५७ जेठ देखि वि.सं. २०७७ जेठसम्मको सिफारिस र कार्यान्वयनको अवस्थाबारे तथ्यांक सार्वजनिक गरिसकेको छ । दुई दशकमा आयोगले गरेको सिफारिस १३.६४ प्रतिशतमात्रै पूर्ण कार्यान्वयन भएको छ । यो निकै न्यून हो । ५० प्रतिशत कार्यान्वयन नै नभएको तथा ३७.२३ प्रतिशत आंशिक कार्यान्वयन भएको आयोगको बीस बर्षे अवधीको तथ्यांकबाट स्पष्ट हुन्छ । उक्त अवधीमा १२ हजार ८ सय २६ उजुरी परेका थिए ।

आयोगमा परेका सबै उजुरी आयोग आफैले टुंग्याउन सकेको छैन । कतिपय उजुरीहरू आयोगमा उजुरी परेपनि बर्षौैसम्म विचाराधनी रूपमा रहने गरेका छन् ।

मानवअधिकारको क्षेत्रमा क्रियाशिल अधिवक्ता बसन्त गौतम संवैधानिक आयोग भएकाले उनलाई अनुसन्धान गर्ने अधिकार समेत रहेको बताउँछन् । ‘आयोगको सिफारिस कार्यान्वयन नहुनुले दण्डहिनता र कानुनी राज्यको उपहास हुन्छ’, उनी भन्छन्, ‘सत्ता र शक्तिका आडमा आयोगको सिफारिस बेवास्ता हुँदा त्यसले कानुनी राज्यको महसुस पीडितले गर्न सक्दैनन् । अधिवक्ता गौतम आयोगको सिफारिस कार्यान्वयन बाध्यकारी नहुँदा पनि त्यसको कार्यान्वयनमा उदासिन हुने गरेको बताउँछन् । ‘आफ्ना सिफारिस कार्यान्वयन नहुँदा आयोगले हस्तक्षेपकारी भूमिका खेल्न सक्नुपर्छ’, उनले भने ।

गत आ.व.मा सय उजुरी

राष्ट्रिय मानव अधिकार आयोगमा आर्थिक वर्ष २०७९/०८० मा मानव अधिकारको उल्लङ्घन वा हनन भएको भनी जम्मा एक सय उजुरीहरू दर्ता भएका छन् । आयोगले आर्थिक वर्ष २०७९/०८० बार्षिक प्रतिवेदनमा उजुरी, छानबिन र सिफारिसको तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा आयोगमा परेका उजुरीहरू, उजुरीउपर भएका छानविन तथा अनुसन्धान विवरण, नेपाल सरकारलाई गरिएका सिफारिसहरू, मानव अधिकार संरक्षण र संवद्र्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरूको विवरण उल्लेख गरिएको छ । साथै, मानव अधिकारको संरक्षण र संम्वद्र्धनमा देखिएका चुनौतीहरू एवम् आयोगले चाल्ने भावी कदमहरूबारे समेत प्रतिवेदनमा समावेश गरिएको छ ।

‘प्रतिवेदन अवधिमा आयोगमा मानव अधिकारसँग सम्बन्धित विषयमा २२० पटक अनुगमन भएको छ । आयोगले पुराना र नयाँ गरी ३५४ उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको छ भने ४०४ उजुरी उपर निर्णय गरेको छ, । त्यसैगरी, १३ वटा नीतिगत र १ सय २ वटा उजुरीगत सिफारिसहरू गरिएको छ ।

गत आ.व.मा आयोगबाट मानव अधिकारका समसामयिक विषयमा ४४ वटा प्रेस विज्ञप्तिहरू जारी भएका छन् । आयोगबाट जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार ः दिगो शान्ति र संवृद्धिको आधार भन्ने आह्वानलाई साकार पार्न मानव अधिकार प्रवर्धन कार्यलाई विशेष प्राथमिकतामा राखी संवर्धनसम्बन्धी जम्मा २ हजार ३ सय १० वटा कार्यक्रम भएका छन् ।

Previous Post

‘अनलाइन’ बाट प्रहरी चारित्रिक प्रमाणपत्र

Next Post

धर्म/संस्कृति

Next Post
धर्म/संस्कृति

धर्म/संस्कृति

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

July 28, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

आज भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव

July 28, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

July 27, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version