For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भन्सार : तीन महिनामा होला त ५५ प्रतिशत राजश्व असुली

byDainik Nepalgunj
April 24, 2024
in News, मुख्य समाचार
0 0
0
राजश्व असुलीमा चुक्दै नेपालगन्ज भन्सार
Share on FacebookShare on Twitter

चालु आर्थिक वर्षको नौ महिना बितिसकेको भएपनि नेपालगन्ज भन्सार कार्यालयले ५० प्रतिशत पनि लक्ष्य अनुसार राजश्व असुली गर्न सकेको छैन । दैनिक करोडौंको मालसामान बिना भन्सार भित्रिएको गुनासो बीच भन्सार आफैले निर्धारण गरेको लक्ष्य प्राप्तिमा असफल भैरहेको तथ्यांकले देखाएको छ । चालु आ.व.को नौ महिना चैत्र मसान्तसम्म भन्सार असुली ४५.८८ प्रतिशत मात्रै भएको छ । अब बाँकी ३ महिनामा करिब ५५ प्रतिशत भन्सार राजश्व असुली भएमा मात्रै भन्सारले आफ्नो बार्षिक लक्ष्य प्राप्त गर्न सक्छ ।

भन्सार विभागले कार्यालयलाई चैतसम्म २१ अर्ब २२ करोड ५२ लाख राजस्व असुली गर्ने लक्ष्य दिएकोमा १३ अर्ब २४ करोड ८२ लाख मात्र असुली भएको नेपालगन्ज भन्सारको तथ्यांक रहेको छ । भन्सार विभागले वर्ष नेपालगन्ज भन्सार कार्यालयलाई कुल २८ अर्ब ६६ करोड राजस्व असुली गर्ने वार्षिक लक्ष्य दिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.को सुरु देखि नै मासिक लक्ष्य अनुसार राजश्व असुली गर्न सकेको थिएन । सुरुवाटै भन्सार असुलीमा असफल भैरहेपनि अहिले पनि मुख्य नाकाबाटै बिना भन्सार मालसामान भित्रिएको पाइन्छ भने विभिन्न नाका भएर भन्सार छलेर भित्रिएका मालसामान सशस्त्र र नेपाल प्रहरीले नियन्त्रणमा लिएर भन्सारलाई बुझाउँदै गएको छ । चालु आ.व.को पहिलो महिनादेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयले चैतमा पनि लक्ष्य पुरा गर्न सकेको छैन । भन्सारको राजश्व असुलीको तथ्यांक अनुसार, चैत्रमा लक्ष्यको ६३.५६ प्रतिशत मात्र राजस्व असुली भएको छ । चैत्र महिनामा भन्सारले दुई अर्ब ४५ करोड रूपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएकोमा १ अर्ब ५५ करोड रूपैयाँ मात्रै असुली भएको हो ।

कार्यालयका अनुसार चालु आवको साउनमा १ अर्ब ८१ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा १ अर्ब ४१ करोड, भदौमा २ अर्ब २२ करोडको लक्ष्य राखेकोमा १ अर्ब ४५ करोड, असोजमा २ अर्ब ४४ करोडको लक्ष्य रहेकोमा १ अर्ब ४८ करोड, कात्तिकमा २ अर्ब ३८ करोडको लक्ष्य राखेकोमा १ अर्ब २४ करोड मात्रै संकलन भएको थियो । त्यसैगरी मंसिरमा २ अर्ब ५२ करोडको लक्ष्यभन्दा केही कम र पुसमा २ अर्ब ५६ करोडको लक्ष्यमा १ अर्ब ५३ करोड राजस्व असुली भएको थियो । माघमा २ अर्ब ३१ करोडको लक्ष्यमा १ अर्ब ३१ करोड, फागुनमा २ अर्ब ५० करोडको लक्ष्यमा १ अर्ब ५८ करोड राजस्व असुली गर्न सफल भएको कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालय मार्फत डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, शुद्ध फलाम, चामल, आलु, सुपारी, अलकत्रा विटुमिन, भटमासको तेललगायतका रहेका छन् । निर्यात हुने प्रमुख वस्तुमा जडीबुटी, दालचिनी, रिठ्ठा, प्लाइउड, घिउलगायतका माल वस्तु रहेका छन् ।

Previous Post

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?

Next Post

चार लाख बढी मूल्यको सामान बरामद

Next Post
चार लाख बढी मूल्यको सामान बरामद

चार लाख बढी मूल्यको सामान बरामद

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

September 27, 2026
एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version