For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

लक्ष्य अनुसार राजश्व उठाउँदै जानकी

byDainik Nepalgunj
June 27, 2024
in News, मुख्य समाचार
0 0
0
किन लुकाइयो शिक्षक सरुवा सूचना
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

शम्भु प्रसाद थारु

चालु आर्थिक बर्ष २०८०÷८१ को लागि जानकी गाउँपालिकाले ३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले आर्थिक बर्षको १० महिना बैशाख मसान्तसम्ममा लक्ष्यको २ करोड १३ लाख ४६ हजार ५ सय २२ रूपैया राजस्व संकलन गरिसकेको छ । जुन लक्ष्यको ७२ प्रतिशत राजस्व संकलन गरिसकेको छ । अभैm २ महिना जेष्ठ र असारमा राजस्व संकलन गर्दा लक्ष्य बराबर राजस्व संकलन हुने जानकी गाउँपालिकाका लेखापाल तथा राजस्व परामर्श समितिका सदस्य सचिव दिपक केसीले बताए ।

गत आर्थिक बर्ष २०७९÷८० मा भने जानकी गाउँपालिकाले लक्ष्यको ७४ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । २ करोड राजस्व संकलन गर्ने लक्ष्य राखिएको गाउँपालिकाले एक करोड ४९ लाख मात्रै राजस्व संकलन गर्न सकेको समितिका सदस्य सचिव केसीले बताए ।

जानकी गाउँपालिकाले सम्पत्ति कर, व्यवसाय कर, बिज्ञापन कर, घर बहाल कर, घर जग्गा रजिस्टेसन कर, सिफारिस दस्तुर, घर नक्सा पास दस्तुर, लगायत्का शिर्षकबाट राजस्व संकलन गर्दै आएको छ । जसमध्ये सबै भन्दा बढी घर जग्गा रजिस्टेशन कर र सिफारिस दस्तुर लगायत्का शिर्षकबाट राजस्व संकलन हुने गरेको जानकी गाउँपालिकाका कम्प्युटर अपरेटर दिपेन्द्र पाण्डेले बताए ।

गाउँपालिकाले घर जग्गा रजिस्टेशन करबाट एक करोड, घर बहाल करबाट १८ लाख ३२ हजार ८ सय ४८, सिफारिस दस्तुरबाट ३८ लाख ४२ हजार ६ सय ४४, सम्पत्ति करबाट २१ लाख २४ हजार २ सय ७, व्यवसाय करबाट १५ लाख ३३ हजार ४ सय रूपैया संकलन गरेको छ ।

जानकी गाउँपालिकाले राजस्व बृद्धि गर्नका लागि संकलन गर्ने प्रक्रियालाई व्यवस्थित गर्दै लगेको छ । व्यवसायिहरूलाई सहज रूपमा व्यवसाय दर्ता गर्न तथा राजस्व बुझाउनका लागि सहज बनाउदै लगेको समितिका सदस्य सचिव केसीले बताए । उनले भने, “सेवाग्राहीहरूको सहजताका लागि हामीले कर बुझाउने प्रक्रियालाई सहज बनाउदै लगेका छौ, बिगतमा व्यवसाय दर्ता गर्नका लागि व्यवसायिलाई केही समय लाग्ने भए पनि अहिले दर्ता प्रक्रियालाई सहज र व्यवस्थित बनाउदै लगेकाले सहज भएको छ ।” अझ सेवाग्राहीहरूको सहजताका लागि त सम्पत्ति कर वडा कार्यालयबाट नै संकलन गर्ने गरिएकाल झन् सहज भएको उनले बताए ।

जानकी गाउँपालिकाले करदाताहरूलाई मर्का नपरोस भनेर करको दर यथावत् राख्ने जनाएको छ । अगामी दिनमा करको दायरा बढाएर राजस्व बृद्धि गर्ने योजनामा छ । जसका कारण राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाले आपेक्षा गरेको छ ।

जानकी गाउँपालिकामा उद्योग व्यवसाय बढी भएको पालिका हो । यहाँ उद्योग कलकारखाना तथा व्यवासायबाट राजस्व उठाउने प्रयाप्त मात्रमा स्रोतहरू छन् । गाउँपालिकाले उद्योग, व्यवसाय, घर नक्सा, घर बहाल कर, सम्पत्ति करबाट प्रयाप्त मात्रमा कर उठाउन सकिने सम्भावना छ । यसलाई मध्ये नजर गरेर उपहानगरपालिकाले कर सम्बन्धि सचेतनाका लागि बजार अनुगमनमा तिब्रता दिने योजनामा छ ।

जानकी गाउँपालिकामा ४६ वटा उद्योग कलकारखाना, ८१ वटा पसल व्यवासाय गरी एक सय २७ वटा दर्ता भएकाछन् । तर जानकी गाउँपालिकामा अभैm पनि २ सयको हराहारीमा उद्योग तथा पसल व्यवसाय दर्ता भै करको दायरामा आउन नसक्दा आपेक्षा अनुसारको राजस्व संकलन गर्न नसकेको जानकी गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र संचालन आएको उद्योग कलकारखाना, पसल व्यवसाय हेर्दा अत्यन्तै कम राजस्व संकलन भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले बताए । उनले भने, “पालिकामा उद्योग व्यवासय प्रयाप्त मात्रमा छन्, तर आपेक्षा गरे अनुसारको राजस्व संकलन हुन सकेको छैन, आउने आर्थिक बर्षबाट सम्पत्ति कर उठाउनका बढी जोड दिने छौं ”। स्थानीय सरकार संञ्चालन ऐन २०७५ ले नै स्थानीय सरकारलाई सम्पत्ति कर लगाउन पाउने व्यवस्था गरेको छ । तर अहिलेसम्म पनि जानकी गाउँपालिकाले आपेक्षा गरे अनुसारको स्थानीय नागरिकबाट सम्पत्ति कर उठाउन नसकेको उनले जनाए ।

जानकी गाउँपालिका भित्र ईट्टा भट्ठा, प्लाई उद्योग, काठ उद्योग, कबारी व्यवसायि, नदीजन्य पदार्थ दम्पिंङ्ग गर्ने, कोइला बिक्रि गर्ने प्रकृतिका अधिकांस उद्योगहरू करको दायरामा आउन नसकेको गाउँपालिकाले जनाएको छ । पालिका भित्र रहेका उद्योग व्यवसायलाई करको दायरामा ल्याउनका लागि अगामी आर्थिक बर्षबाट निरन्तर अनुगमन गरेर करको दायरामा ल्याउने योजनामा रहेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए ।
स्थानीय सरकार संञ्चालन ऐन अनुसार पालिका भित्रका उद्योगी व्यवासायिसंग व्यवासाय कर, सडक मर्मत संम्भार शुल्क, बाताबरण प्रदुषण शुल्क लगाउन पाउने छन् । ऐनमा व्यवस्था गरे अनुसार पालिकाले आप्mनो अधिकार क्षेत्र भित्र रहेका सबै उद्योग व्यवासय तथा स्थानीयलाई करको दायरामा ल्याउन सकेमा बार्षिक लक्ष्यको ५ गुना १५ करोड राजस्व संकलन गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

Previous Post

यातना पीडितलाई न्याय पाउनै सकस

Next Post

‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’

Next Post
‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’

‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version