For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, June 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    कार्य सम्पादनमा आधारित प्रोत्साहन के हो ?

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा

    वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै

    मातृमृत्युदरमा उल्लेखनीय सुधार

    गर्मीसँगै रगतको अभाव

    उच्च रक्तचापका बिरामी बढदै

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    राष्ट्रिय मानव अधिकार आयोग : मानव मर्यादा, न्याय र लोकतान्त्रिक उत्तरदायित्वको संवैधानिक आधार

    बजेट बहस

    बजेट बहस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘ल्याब टेष्ट’ बिनै सेनिटरी प्याड वितरण !

byDainik Nepalgunj
July 6, 2024
in News, मुख्य समाचार
0 0
0
‘ल्याब टेष्ट’ बिनै सेनिटरी प्याड वितरण !
Share on FacebookShare on Twitter

बाँकेको राप्तीसोनारी गाउँपालिकाले परीक्षण नगरेरै सेनिटरी प्याड खरिद गरी छात्राहरूलाई वितरण गरेको खुलेको छ । महालेखाको प्रतिवेदनले उक्त विषय औंल्याउँदै पालिकालाई त्यस सम्बन्धमा सुझावहरू दिएको छ ।

ल्याव टेष्ट गरेरमात्र गुणस्तरीय प्याड वितरण गर्नुपर्नेमा सो नगरी वितरण तथा खरिद कार्य गरेको उल्लेख गर्दै महालेखाले भनेको छ, ‘आगामी दिनमा आपूर्तिकर्ताले निर्यात गर्ने सामाग्रीको नेपाल सरकारको मान्यताप्राप्त ल्यावबाट क्यालिटि परीक्षणको प्रतिवेदन प्राप्त भइसकेपछि मात्र उक्त खरिद कार्य गर्नुपर्ने सो नगरेको देखिएकोले आगामी दिनमा उक्त कार्य गरेको प्रमाण संलग्न गरेरमात्र प्याड खरिद तथा विद्यार्थीलाई बितरणको कार्य गर्नुपर्दछ ।’

सेनटरी प्याड वितरण तथा व्यवस्थापन सेनटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ मा विद्यालयले छात्रा विद्यार्थी लगत तयार गरी सम्वन्धीत स्थानीय तहमा लेखी पठाउने र स्थानीय तहले प्राप्त संख्याको आधारमा एक महिनामा बढीमा प्रति विद्यार्थी १६ वटा सेनेटरी प्याड वितरण गर्ने गरी सम्वन्धीत विद्यालयको महिला शिक्षक वा कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी प्याड वितरण प्रकृया सुचारु गरी त्यस्को भरपाई तयार गरी अर्को महिनाको ७ गते सुचना पार्टीमा विवरण टाँस्नु पर्ने व्यवस्था उल्लेख गरेको छ ।

तर, राप्तीसोनारी गाउँपालिकाले उक्त प्रकृया पुरा नगरी भुक्तानी गरेको छ । ‘एक आ.व. मा जम्मा लाभग्राही विद्यार्थीको संख्या भन्दा बढी परिमाणमा सामाग्री खरिद गरी वितरण गरिएकोमा कार्यक्रमको उद्देश्य अनुरूप शिक्षाको गुणस्तरमा टेवा पुगेको÷नपुगरेको भन्न सकिने आधार देखिएन’, महालेखाले भनेको छ ।

‘पालिकाका भित्रका सामुदायिक विद्यालयहरूमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीहरू संख्या यकिन गरी पालिकाले गत विगतको खपतलाई आधार मानी समयमै उचित परिमाणमा खरिद गर्नुपर्नेमा वर्षान्तमा खरिद गरि मौज्दातमा राखेको देखिन्छ’, महालेखाले भनेको छ, ‘खरिद गरिएका प्याडहरू भण्डारण गर्दा गुणस्तरमा कमी नआउने गरी सुरक्षित रूपमा राखेको पाइएन । तसर्थ पालिकाले आवश्यकताको पहिचान गरी आवश्यक परिमाणमा मात्र प्याड खरिद गर्नुपर्दछ ।’

त्यस्तै, राप्तीसोनारी गाउँपालिकाले प्याड खरिदको बजेट अर्कै कार्यमा खर्च गरेको समेत महालेखाले खुलासा गरेको छ । महालेखाका अनुसार, पालिकाले सामुदायिक विद्यालयका छात्राहरूका लागि सेनिटरी प्याड खरिद शिर्षकमा विनियोजन भएको रकमबाट ५४ वटा विद्यालयको लागि ८ लाख ९६ हजार ८ सय ८६ रूपैयाँ स्थानीय पाठ्यपुस्तक छपाई तथा लागु गर्ने कार्यमा भुक्तानी भएको छ । शिर्षक विपरित खर्च भएको उक्त रकमलाई महालेखाले अनियमित खर्च शिर्षकमा प्रतिवेदनमा समेटेको छ ।

Previous Post

राप्तीसोनारीको बेरुजु ३४ करोड नाघ्यो

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
लुम्बिनी प्रदेशः निजामती सेवा नियमावली पारित

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

June 1, 2026
कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

June 1, 2026
होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

होटल पौवाको १९औँ शाखा जनकपुरधाममा

June 1, 2026
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान

इरानको अविश्वास, ट्रम्पको कडा सर्त

June 1, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version