For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, November 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नरैनापुरको आम्दानी ५० प्रतिशत जनप्रतिनिधिको सुविधामा खर्च !

byDainik Nepalgunj
August 1, 2024
in News, मुख्य समाचार
0 0
0
नरैनापुरको आम्दानी ५० प्रतिशत जनप्रतिनिधिको सुविधामा खर्च !
Share on FacebookShare on Twitter

बाँकेको नरैनापुर गाउँपालिकाले आन्तरिक आयको झण्डै ५० प्रतिशत रकम जनप्रतिनिधिकै सुविधामा सकेको खुलेको छ । कुल बजेटमा आन्तरिक आयको हिस्सा न्यून रहने नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७९÷८० मा आन्तरिक आयको ४८.२८ प्रतिशत पदाधिकारीकै सुविधामा सकेको हो ।

महालेखाले नरैनापुर गाउँपालिकाको आर्थिक बर्ष २०७९÷८० को लेखापरीक्षण पछि सार्वजनिक गरेको प्रतिवेदनमा आन्तिरक आयबाट रु १ करोड २३ लाख ८९ हजार आम्दानी गरेकोमा पदाधिकारी सुविधामा रु ५९ लाख ८२ हजार खर्च भएको उल्लेख गरेको छ । नरैनापुर पालिकाले आर्थिक बर्ष २०७९÷८० मा कुल आन्तिरक आयबाट रु १ करोड २३ लाख ८९ हजार राजस्व बाँडफाँड र अनुदानबाट रु समेत रु ४७ करोड १६ लाख ५३ हजार ४२० आम्दानी भएकोमा चालु तर्फ रु २८ करोड ३८ लाख ९८ हजार र पूँजिगत तर्फ रु १८ करोड २२ लाख ८८ हजार र वित्तिय समेत रु ४६ करोड ६१ लाख ८६ खर्च भएको छ । खर्च मध्ये आन्तरिक आयको हिस्सा २.६५ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पालिकालाई प्राप्त भएको सबै अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६०.१९ प्रतिशत चालु र ३९.८१ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको छ । यसबाट पालिकाहरूले बिकास निर्माण कार्यक्रम संचालनमा न्यून खर्च गरी प्रशासनिक कार्यमा बढि खर्च गरेको महालेखाले औंल्याएको छ । ‘प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिकरूपमा बिकास निर्माणमा परिचालन गरिनुपर्दछ’, महालेखाले नरैनापुर गाउँपालिकालाई प्रतिवेदनमा सुझाव दिएको छ ।
राजश्व उपशिर्षको लक्ष्य र प्रगतिमा आशंका

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले पालिकामा प्राप्त हुने आन्तरिक आयसमेतको व्यवस्थापन गर्न सक्ने ब्यवस्था छ ।

पालिकाले पेश गरेको आय–व्ययको अनुमानमा आन्तरिक आयतर्फ मालपोत, कर, सेवा शुल्क, दस्तुर वापत अनुमानित रु. १ करोड ९ लाख २३ हजार प्राप्त हुने प्रक्षेपण गरेकोमा आर्थिक वर्ष २०७९।८० मा रु. १ करोड ८ लाख ९१ हजार संकलन राजश्व संकलन भएको छ, जुन लक्ष्यको ९९.७० हो । तर, महालेखाले नरैनापुर गाउँपालिकाले तोकिए बमोजिम अनुसार राजश्व शिर्षक अनुसार राजश्व दाखिला नगरेकाले लक्ष्य र प्रगति माथि नै आशंका गरेको छ । ‘गाँउपालिकाले जुन शीर्षक वाट राजश्व संकलन गरेको छ सोही शीर्षकमा राजश्व दाखिला गरेको छैन तसर्थ राजश्वको उपशीर्षकको लक्ष्य प्रगती यथार्थ मान्न सकिदैन’, महालेखाको प्रतिवेदनमा उल्लेख गरेको छ, ‘गाउँपालिकाले जुन शीर्षक वाट राजश्व संकलन भएको हो सोही शीर्षकमा जम्मा गर्नुपर्दछ । गाउँपालिकाले आम्दानीका अन्य स्रोतको पहिचान गरी आयको अनुमान यर्थाथपरक बनाई आय आर्जन वृद्धि गर्नेतर्फ विशेष ध्यान दिन आवश्यक देखिएको छ ।’

२५ करोड नाघ्यो अद्यावधिक बेरुजु

नरैनापुर गाउँपालिकामा आर्थिक बर्ष २०७९÷८० मा लेखापरीक्षणबाट रू.५ करोड ९५ लाख ७१ हजार बेरुजु देखिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त बेरुजु मध्ये असुल गर्नुपर्ने रू.५१ लाख ९० हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रू. १ करोड ३७ लाख ६ हजार, नियमित गर्नुपर्ने रु.३ करोड १३ लाख ३५ हजार र पेश्की बाँकी रु.९३ लाख ४० हजार रहेको छ ।
नरैनापुर गाउँपालिकाको आ.व. २०७८÷७९ सम्म रु.१९ करोड ७० लाख ५२ हजार बेरुजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजू रु.२५ करोड ६६ लाख २३ हजार रहेको छ । नरैनापुर गाउँपालिकाको बेरुजु वर्गीकरण, अद्यावधिक बेरुजु स्थिति र बेरुजु सम्परीक्षणको व्यहोरा यसैसाथ संलग्न छ ।

योजना छनौट
योजना छनौट र कार्यान्वयन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ बमोजिम स्थानीय तहले योजना बनाउँदा सहभागितमूलक, उत्पादनमूलक र प्रतिफल प्राप्त हुने प्रगतिका योजना छनौट गरि प्राथामिकीकरण गर्नुपर्ने व्यवस्था छ । सभाबाट स्वीकृत बार्षिक गाउँ विकास योजना २०७९।८० को अध्ययन गर्दा पालिकाले स्वीकृत गरी सञ्चालन गरेको अधिकांश योजना न्यून बजेट भएका र लागत प्रभावी हुने किसिमले संचालन गरेको नपाइएको महालेखाले औंल्याएको छ ।
पालिकाले आ.व. २०७८÷७९ मा रु. २ लाख देखि २ करोड ४९ लाख सम्मका जम्मा ४८ वटा योजना संचालन गरेकोमा रु. ५ लाख भन्दा मुनिका मात्र १२ वटा योजनाहरू रहेका छन् ।

Previous Post

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

Next Post

क्यान्सर अस्पतालमा बिरामी मृत्यु भएपछि दुई नर्स निलम्बित

Next Post
क्यान्सर अस्पतालमा बिरामी मृत्यु भएपछि दुई नर्स निलम्बित

क्यान्सर अस्पतालमा बिरामी मृत्यु भएपछि दुई नर्स निलम्बित

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै

खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै

November 24, 2026
बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता

बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता

November 24, 2026
संकटमा सञ्चार, चिन्तामा पत्रकार

संकटमा सञ्चार, चिन्तामा पत्रकार

November 24, 2026
नेपालगन्जमा फ्रिडम किट ब्याग

नेपालगन्जमा फ्रिडम किट ब्याग

November 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version