For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘अखाद्य वस्तु बिक्री नगर’

byDainik Nepalgunj
September 19, 2024
in News, मुख्य समाचार
0 0
0
‘अखाद्य वस्तु बिक्री नगर’
Share on FacebookShare on Twitter

हिन्दुहरूको पर्व सुरु भैसकेको छ । पर्वका बेला अन्य समयभन्दा बढी खरिददारी हुन्छ । पर्वका बेला अखाद्य वस्तुको बिक्री हुने गरेको विगतमा फेला पर्दै आएको छ । पर्वका बेला अनुगमन समेत बढी हुने गरेको छ । खाद्य वस्तु लगायतका मालसामानमा कैफियत भेटिदा व्यवसायीहरू कारवाहीमा पर्ने गरेका छन् ।

पर्वका बेला खरिददारी बढ्छ । तर सीमावारी भन्दा विना भन्सार सीमापारीको बजार पुग्ने क्रम पनि बढ्ने गर्दछ । दुवै विषयको सम्बोधनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले सरोकारवाला निकायहरू सहभागितामा बुधबार नेपालगन्जमा सचेतना तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले व्यवसायीबाट कुनै पनि त्रुटि नहोस् भनेर सचेत बनाउनका लागि सचेतनामूलक कार्यक्रमको आयोजना गरेको बताए । उनले भन्सारको सही व्यवस्थापन नहुँदा नेपाली व्यवसायीले नोक्सान व्यहोरिरहेको समेत कार्यक्रममा उपस्थित नियामक निकायका प्रमुखहरूलाई जानकारी गराएका थिए ।

‘उपभोक्तालाई गुणस्तरीय वस्तु व्यवसायीले उपलब्ध गराउनु पर्छ’, अध्यक्ष धामीले म्याद नाघेका अखाद्य वस्तु बिक्री स्थलमा नराख्न व्यवसायीलाई आग्रह गर्दै भने ।

कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख प्रशान्त पोखरेलले स्वच्छ खाद्यान्नको महत्व, अखाद्य वस्तुले स्वास्थ्यमा पार्ने प्रभाव र अखाद्य वस्तु बिक्री हुँदा हुने कानुनी कारवाही लगायतका बारेमा प्रस्तुति राखेका थिए ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुख पोखरेलले स्वच्छ खाद्यान्नका लागि उत्पादन गर्ने, भण्डारण गर्ने, बिक्री गर्ने सबै जिम्मेवार हुनुपर्ने बताए । ‘अखाद्य वस्तु बिक्री भएको फेला परे कानुन बमोजिम उत्पादक देखि बिक्रेतासम्मलाई कारवाही हुनसक्छ, कोही आफ्नो जिम्मेवारीबाट उम्कन मिल्दैन’, उनले भने ।

कार्यक्रममा व्यवसायीहरूले भन्सार नियमनको विषयलाई उठाउँदै बिग्रेको स्क्यानर मेसिन बनाउन आग्रह गरेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले व्यवसायीलाई क्यारिङ्गको मालसामान खरिद नगर्न सचेत गराउँदै सरकारी निकायले आफ्नो काम गर्ने धारणा राखे ।
नेपालगन्ज भन्सार प्रमुख जनार्दन पौडेलले भन्सारको सही व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

संघका महासचिव भीम बहादुर रानाभाटले व्यवसायीको समस्या पटकपटक उठाउने काम मात्रै भएको तर सुनुवाई नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । रानाभाटले कर तिरेर व्यवसाय गर्ने व्यवसायीका मागको सम्बोधनमा राज्यले ध्यान दिनुपर्ने बताए ।

संघ उपाध्यक्ष मन्दिरा पाण्डेले चाडपर्वका व्यवसायीबाट अखाद्य वस्तु बिक्री नहोस् भनेर सचेतनाका लागि कार्यक्रमको आयोजना गरेको बताइन् ।

कार्यक्रममा बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका विष्णु प्रसाद धिताल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, कृष्ण प्रसाद श्रेष्ठ, संघमा आबद्ध विभिन्न वस्तुगत संघ, संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बङ्गलादेशबीच सघन छलफल

Next Post

एचसीआरसीमा ‘क्यासलेस उपचार’

Next Post
एचसीआरसीमा ‘क्यासलेस उपचार’

एचसीआरसीमा ‘क्यासलेस उपचार’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

July 28, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

आज भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव

July 28, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

July 27, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version