For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

रोजगार रणनीतिमा अगाडी बढ्दै पालिका

byDainik Nepalgunj
April 11, 2025
in Blog
0 0
0
रोजगार रणनीतिमा अगाडी बढ्दै पालिका
Share on FacebookShare on Twitter

बाँकेका स्थानीय तहले पालिकामै रोजगारीको सुनिश्चितताका लागि आवश्यक पहल गर्न रोजगार रणनीति बनाएरै अगाडी बढ्न थालेका छन् । त्यसका लागि कतिपयले रोजगार रणनीति बनाइरहेका छन् भने कतिले बनाइसकेका जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका, खजुरा, वैजनाथ र राप्तीसोनारी गाउँपालिकाले रोजगार रणनीति बनाइसकेको छ । कोहलपुर नगरपालिका, जानकी र नरैनापुर गाउँपालिकाले यसै आर्थिक वर्षदेखि रोजगार रणनीति बनाउने प्रतिबद्धता अनुरुप काम अगाडी बढाएका हुन् ।

‘नेपालगन्ज रोजगार रणनीति बनिसकेको छ,’ नेपालगन्ज उप–महानगरपालिकाका रोजगार संयोजक मन्जु ज्ञवालीले सोही रणनीतिको कार्यान्वयनमा बाँके रोजगार मेला–२०८१ आयोजना गरिएको जानकारी दिंदै भनिन्, ‘रोजगार, स्वरोजगारसँग जोडिएका विभिन्न तालिम प्रशिक्षणदेखि रोजगारी सिर्जनाका पहलसम्ममा काम भइरहेका छन् ।’

राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले पनि रोजगार रणनीति कार्यान्वयनमा ल्याएका छन् । खजुराले रोजगार रणनीति कार्यान्वयनमा ल्याउन प्रमाणीकरणको पर्खाइमा रहेको जनाएको छ ।

बाँकेमा पहिलो पटक निजी क्षेत्रसँगको साझेदारीमा चैत्र १५–१६ गते ‘बाँके रोजगार मेला–२०८१’ आयोजनामा नेपालगन्ज उद्योग वाणिज्य संघसँग हातेमालो गरेका पालिकाहरुले रोजगार रणनीतिलाई प्राथमिकतामा राखेका हुन् ।

‘पालिकाबाट रोजगार मेलामा सहभागी सूचीकृत बेरोजगारहरुलाई तालिम प्रदान गरि रोजगारीमा पदस्थापन गर्न मेलामा स्टल राख्नुहुनेहरुसँग समन्वय गर्ने गरि परामर्श गरिरहेका छौं,’ नेपालगन्ज रोजगार सेवा केन्द्रका संयोजक मञ्जु ज्ञवालीले दैनिक नेपालगन्जसँग भनिन्, ‘अहिले केही वडाहरुमा आन्तरिक रोजगार सृजना गर्न के गर्नु पर्ला भन्ने विषयमा सरोकारवालासँग छलफल चलाइरहेका छौं ।’

बाँकेको खजुराले पनि रोजगार रणनीति बनाएर ठिक्क पारेको छ । ‘कार्यपालिकाबाट प्रमाणित भइसकेको छैन,’ चालु आर्थिक बर्षमा अध्यावधिक कार्य थालनी गरिएको जानकारी दिंदै खजुरा गाउँपालिकाका रोजगार शाखा प्रमुख लोकराज सञ्ज्यालले दैनिक नेपालगन्जसँग भने, ‘रोजगार संवादसमेतको कार्यविधि बनाएर अगाडी बढ्दैछौं ।’ रोजगार मेलामा सहभागी खजुराका ४५ जनाबढीको रोजगारी सुनिश्चिततामा पालिकाले चासो राखेको सञ्ज्यालको भनाइ छ ।

कोहलपुर, नरैनापुर र जानकीले पनि रोजगार रणनीति अगाडी बढाउने भएको छ । ‘कोहलपुर नगरपालिकाको रोजगार रणनीति चालु आर्थिक वर्षमा बनाउने गरिनै अगाडी बढेका छौं,’ रोजगार सेवा केन्द्र कोहलपुरका संयोजक आशिष बर्माले दैनिक नेपालगन्जसँग भने, ‘त्यसरी बनेको रोजगार रणनीति अनुसार स्थनीय स्तरमा उपलब्ध रोजगारीको अवसरहरुमा स्थानीय व्यक्तिहरुलाई अवसर प्रदान गर्नको लागि सहजीकरण गरिनेछ ।’

रोजगार मेलामा कोहलपुर नगरपालिकाबाट सयजना भन्दा बढिको सहभागिता रहेको थियो जानकारी दिंदै बर्माले करिब २० जना रोजगारीका लागि आवेदन दर्ता गराएको बताए । ‘उहाँहरुलाई रोजगारीको छनोट प्रक्रियामा सहभागी हुने अवसर प्राप्त गर्नुहुनेछ,’ आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको संशोधित कार्यक्रम जारी भएपछि, सोही अनुसार कार्यक्रमहरु सञ्चालन हुने जानकारी दिंदै बर्माले भने ।

नरैनापुर गाउँपालिकाले चालु आर्थिक वर्षमा रोजगार रणनीति बनाउने भएको छ । ‘सोही रोजगार रणनीति अनुसार आगामी आर्थिक वर्षबाट रोजगारीका लागि अगाडी बढिनेछ,’ रोजगार सेवा केन्द्र नरैनापुरका संयोजक मकबुल अहमद मुकेरीले दैनिक नेपालगन्जसँग भने ।

जानकी गाउँपालिकामा बजेट अभावले रोजगार रणनीति निर्माण हुन नसकेको सम्बद्धको भनाइ छ । ‘चालु आर्थिक वर्षमा जति बजेटले सम्भव हुन्छ काम अगाडी बढ्छ,’ रोजगार सेवा केन्द्र जानकीकी संयोजक सीमा चौधरीले भनिन् । उनका अनुसार, रोजगार रणनीतिका लागि निरन्तर वकालत भइरहेको छ । ‘आगामी आर्थिकवर्षमा आउने कार्यक्रमको मोडेल अनुसार रोजगारीको अवसर सिर्जना गरि कार्यक्रमलाई अगाडी बढाइने छ,’ वडा मार्फत बजेट बिनियोजन गरि रोजगारीका अवसर सिर्जना गर्न वडा अध्यक्षहरु सकारात्मक रहेको जानकारी दिंदै संयोजक चौधरीले दैनिक नेपालगन्जसँग भनिन् ।

रोजगार रणनीति बनाएर बसेको राप्ती सोनारी गाउँपालिकाले त्यस अनुसार चालु आर्थिक वर्षमै बजेट विनियोजन पनि गरिरहेको छ । पालिकाका रोजगार संयोजक माधव डाँगी भन्छन्, ‘आगामी आर्थिक वर्षमा त्यसको समीक्षा गरि रोजगारीको क्षेत्र पहिचानका आधारमा थप बजेट बिनियोजन गर्न प्रयास गर्नु पर्ने देखिन्छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडेल परिवर्तन कुन रूपमा हुन्छ सोही अनुरुप स्थानीय सरकारबाट बजेट बिनियोजन हुनुपर्ने सुझाव डाँगीको छ । ‘यो वर्षको रोजगार मेलाबाट कार्यक्रमको तयारी, योजना र बजेट बमोजिमको कार्यक्रम तयार गर्नुपर्ने विषय सिकाई भएको छ,’ रोजगार मेलाको प्रभावकारिताबारे डाँगीले दैनिक नेपालगन्जसँ भने, ‘आगामी आवमा थप प्रभावकारी योजनाकासाथ लक्ष्य हासिल हुनेछ ।’ दक्ष, सिपयुक्त कामको खोजीमा रहेका बेरोजगारलाई रोजगारीमा समाबेश गर्न हरसम्भव प्रयास गरिने उनको भनाइ छ ।

रोजगार रणनीति बनाएर बसेको बैजनाथ गाउँपालिकाले रोजगारीका क्षेत्र पहिचान गर्दैछ । ‘रणनीतिका आधारमा रोजगारीका क्षेत्र पहिचान गरि थप वजेट विनियोजन गर्नुपर्ने देखिन्छ,’ रोजगार सेवा केन्द्र वैजनाथका संयोजक अमृत सुनारले दैनिक नेपालगन्जसँग भने, ‘ प्रधानमन्त्री रोजगार कार्यक्रमको मोडेल परिवर्तन कुन रूपमा हुन्छ सोही अनुरुप स्थानीय सरकारबाट बजेट बिनियोजन हुनेछ भन्ने विश्वास छ ।’

रोजगार सेवा केन्द्र कोहलपुरले स्थानीय तहबाट बजेट बिनियोजन गरी रोजगार सेवा केन्द्र मार्फत सुचीकृत बेरोजगार व्यक्तिहरुलाई रोजगारीको वातावरण सिर्जना गर्नमा सहयोग गर्ने जनाएको छ ।

Previous Post

सुवेदीले ल्याए, थारु म्यूजिक भिडियो

Next Post

लागुऔषधको दुव्र्यसनमा बर्दियाका युवा

Next Post
लागुऔषधसहित १० कारोबारी पक्राउ

लागुऔषधको दुव्र्यसनमा बर्दियाका युवा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अविरल बर्षाले बढ्दै नदीको जलस्तर

अविरल बर्षाले बढ्दै नदीको जलस्तर

September 27, 2026
बोक्सीको आरोपमा हिंसा खेप्दै महिला

मिलापत्रबाटै विवाद समाधान

September 27, 2026
दौड प्रतियोगिताप्रति मेरो दृष्टिकोण कसरी बदलियो

दौड प्रतियोगिताप्रति मेरो दृष्टिकोण कसरी बदलियो

September 26, 2026
एआइलाई सिकाइँदै थारुभाषा

एआइलाई सिकाइँदै थारुभाषा

September 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version