For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Lifestyle विचार

मौलिकता बिनाको शासन हुने यस्तै हो

byDainik Nepalgunj
April 11, 2025
in विचार
0 0
0
मौलिकता बिनाको शासन हुने यस्तै हो
Share on FacebookShare on Twitter

देश अहिले चरम संकटमा पुगेको अवस्था छ । नागरिकहरूमा इतिहासमा नै सबैभन्दा निराशा छाएको छ । युवा, पढेलेखेका देखि पाखुरामा बल भएकासम्म कोहि पनि यो देशमा बस्न चाहिरहेको छैन । पार्टी नेताले राष्ट्रको ढुकुटीबाट चारो हालेर थमौती गरेका वा ठेकापट्टाको मेलोमेशो मिलाइदिएर राखेकाहरू अल्पकालिन रूपमा बसेका छन् । अलिकति हुनेखाने भएका वा राजनीतिमा पहुँच भएकाहरूका सन्तान सबै विदेशतिर बस्ने उतैको नागरिक बन्ने सामान्य बनेको छ । राज्यको शासन नीतिमा देश र देशबासी कहिँकतै भेटिँदैनन् । देशको मुलकुल धर्म सँस्कृति सबै मासेर देशको भूगोल, इतिहास विदेशी धर्मसँस्कृति भाषा सभ्यतालाई नेपाली समाजको र देशको शासनको मुख्य आधार बनाएर क्रान्तिकारी र प्रगतिशील बन्ने होड राजनीतिक पार्टी, व्यक्ति, लेखक आदिमा चलेको छ । प्रायोजित ऐजेण्डामा विदेशी लगानीको शुली चढेर देश बनाउँछौ. भन्नेहरूको शरिरको नशानशामा बगेको रगत नेपाल निरपेक्ष बन्दै गएको छ ।

हालसम्म भएका बहुदलीय व्यवस्था अन्तर्गतका आठवटा संसदीय निर्वाचन (संविधान सभामा समेत ) मा उत्रेका र संसदमा उपस्थिति जनाउन सक्षम भएका सबैखाले पार्टीहरूको आर्दश विचार सिद्धान्त र वादको जरो नेपालभित्र भएको देखिन्न । कसैले नेपालसँग कहिल्यै कुनै साइनोसम्म नभएका र नेपालको लागि कहिल्यै कुनै योगदान नै नगरेका रुस जर्मनीका मरेका लाशहरूको फोटो आफ्नो पार्टीको नाम झण्डामा राखेर नेपाल सापेक्षता कसरी कुन कार्यकर्ताको मनमस्तिष्कमा पलाउँछ त्यो पनि कसैले भन्न सकिरहेको र्छैन । आफ्नै देशमा माओले गरेको साँस्कृतिक क्रान्ति उसैको देशलाई अभिशाप भएपछि त्यो क्रान्तिलाई नै इतिहासको गल्ती भनिसकेको चीनको लाश बोकेर नेपालमा कस्तो नेपाल सापेक्षता ल्याउन खोजिएको हो ? त्यसको जवाफ पनि यिनीहरूसँग छैन ।

समाजवादको नाउँमा समाजभित्र जातियता क्षेत्रियता र समाजिक कित्ताकाट र घृणावादको खतिउपति गर्नेहरूले नेपाली मौलिकतालाई रातोदिन सत्तोरसाप गरेर थाक्दैनन् तर पनि यिनैका मुखबाट निस्किन्छ देशभक्ति र नेपालको समृद्धिका कुरा ? नेपाल कुनै विदेशी लाशहरूले बनाइदिएको देश होइन । यहाँको माटोको बास्नामा नेपाली मौलिकता भरिएको छ । नेपालका विर सुपुत्रहरू जसले नेपालको भूमिको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गरेका थिए उनहरूको गाथामा उभिएको नेपाललाई नेपाल निरपेक्ष शासनको वैचारिक जालमा पारेर कुशासनको जग मज्जाले बसालिएको छ ।

२०७९ को निर्वाचनमा भाग लिएका ४८ वटा पार्टीहरू मध्ये सबैभन्दा एकाध बाहेक सबै पार्टीहरूका राजनीतिक सिद्धान्त वाद र प्रतिमान सबै नेपाल निरपेक्षतामा आधारित थिए । विदेशी वादको पर्दाले नेपाल सापेक्षता जाग्न नसकेको अवस्थामा शासन सत्तामा पुग्ने भनेका तिनै समाजवादी वामपन्थी पार्टी नै थिए । उनीहरू नै सत्तामा पुगे र विगतका तीस बर्षमा झन भन्दा झन बढि कुशासनको पराकाष्टाको शासन दिइरहेका छन् ।

संसारमा रहेका बिभिन्न मुख्य धर्म सँस्कृतिहरू मध्ये हिन्दु, इसाई, मुस्लिम, बौद्ध र यहुदी रहेका छन् । यसमा सबैभन्दा ठूलो जनसंख्या इसाईहरूको रहेको छ । यसैले संसारका ७१ व्टा बढि देशहरूमा इसाई धर्म सापेक्ष शासन चलिरहेको छ । यसपछि धेरै जनसंख्या रहेको मुस्लिमहरूको पनि ५७ बढि देशहरूमा कतै सरिया कानून सहित त कतै इस्लामिक धर्म सँस्कृति सापेक्षताका देशहरू रहेका छन् । त्यसपछि चौथो धेरै जनसंख्या रहेको बौद्धहरूको पनि १० बढि देशहरू रहेका छन् । जम्माजम्मी एक करोडको आसपास जनसंख्या रहेको यहुदीहरूको पनि आफ्नो धर्मसँस्कृति सापेक्ष देश इजरायल रहेको छ । तर तेश्रो धेरै जनसंख्या रहेको हिन्दुहरूको न कुनै पहिचान बाँकी रहेको छ न सनातन धर्म सापेक्षताको देश छ । २०६३ सालसम्म नेपाल मात्रै एउटा देश थियो तर नेपालमा चलाइएको नेपाली मु्लकुल धर्मसँस्कृति निरपेक्षतको प्रायोजित आन्दोलनबाट जन्मे हुर्केका राजनीतिक पार्टीहरूले हिन्दूराष्ट्रको पहिचान नै सिध्याए ।
आज संसारमा सबैले आफ्नो देश प्रथम, देशको मुलकुल धर्म सँस्कृति प्रथम भनिरहेको अवस्था छ । तर नेपालका शासकहरू भने उल्टो बाटो चलिरहेका छन । दुनियाँमा मक्किइसकेको चालचलनलाई ल्याएर समाजिक आर्दश बनाउन खोज्दा नेपालको यो दुर्गति भएको हो । आफ्नो सीपको रक्षा यो व्यवस्थाको राज्यले गर्न सकेन । आफ्नो शिक्षाको खाका बनाउन चाहेन । आफ्नो कृषिको ज्ञानलाई मासेर विदेशीको भरिया बन्ने बाटोमा गयो । आफ्ना नागरिकमा भएको मौलिक प्रविधि र सीपलाई दासत्वको उपमा दिएर उनीहरूलाई आइएनजिओको भत्ताभरियामा भुल्ने बाटोमा लगियो । यहि बिन्दुबाट नेपालको आफ्नो सर्वश्व सकिँदै गयो ।
वितेका साढेतीन दशकदेखि आजसम्म जसरी नेपाली सत्ताले नेपालीत्वको चीरहरण गरिरहेको थियो त्यसको नमूना हो आजको शासन सत्ता । आज देशको सर्वोच्व पदमा बसेको मान्छेका सन्तानहरू विदेशी नागरिक छन् तर पनि उनिहरूलाई देशको मुख्यालयभित्र सहजै प्रवेश छ । क्रान्तिका नाउँमा भ्रान्ति छर्दै भाइभाइलाई छिमेकी छिमेकीलाई लडाउने र काटाकाट गराउनेहरूका सन्तान आज कोहि तस्करका नाइके छन त कोहि विदेशतिरै घरजम गरेर बसेका छन । तैपनि अझै उनीहरू नै यो देशका मसिहा भन्ने भ्रमको खेतप् गर्न छोडेका छैनन् ।

चुरोटको खोलमा नाम लेखेर पठाएको भरमा आफ्ना जागीर खुवाएकाहरूले आज देशमा शिक्षाको दशा र दिशा के बनाए जताततै छताछुल्ल नै छ । दशथरी शिक्षक भर्ती गर्ने बेला न नेतालmे सोंच्यो न जागीर खान नेताको ढोके बनेकाले सोंच्यो । लाखौं घुष टक्रयाएर हुन्छ कि नेताका गोडा मोलेर हुन्छ कि पार्टीको झोले बनेर हुन्छ जे जसरी भएपनि शिक्षक कर्मचारीको जागीरमा घुसेकाहरू आज त्यहि राज्यलाई त्यहि नेतालाई टाउको दुखाइ भएका छन् । अधिकार खोज्दै सडकमा पुग्दै गर्दा कर्तव्य प्रति बेखबर कसैले पनि हुनुहुँदैन तर नेपाल हो यहाँ जे पनि हुन्छ । राज्यको ढुृकुटीबाट पोषिएकाहरूले राज्यका शिक्षालयहरूमा ताला लगाउन लगाएर घटिया राजनीति मात्रै गरेका छैनन् आफ्ना आफन्तका नाउँमा छ््ट्टै लगानी गरेर नीजि शिक्षालय चलाउने र वालुवाटार शीतलनिवास र सिंहदरबारका साखुल्य बन्ने गरेका छन् । राज्यलाई २७ खर्ब कर्जा बोकाएर आफ्ना ऐशोआरामलाई जल्जलाएमान बनाइरहेका छन् ।

देशको कृषि जमीन बाँझो राखेर, उब्जाउ जमीनमा कँक्रिटका संरचना बनाएर विकास र समृद्धिका झाँसा दिएका छन् । आत्मनिर्भर कृषिलाई गाली गरेर परनिर्भर बनाउँदै विदेशीका कृषि उपज किनेर खानैका लागि विदेशीको गुलामी गर्न य्ुवा पठाएका छन् ।

उसैपनि क्रान्तिका मसिहा हौं भन्नेहरूले आजभन्दा १८ बर्ष पहिला नै यो देशको नाम फेर्ने, झण्डा फेर्ने, देशै विघटन गर्ने जस्ता नारा र कुरा नगरेका होइनन् । यस्तालाई देश रहँदा या नरहँदा के को चिन्ता ? अनि अझ देशको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता नेपालको भूगोल र इतिहास अनि नेपाली मौलिकताको के चिन्ता ? यिनीहरूबाट देशको मौलिकतामा आधारिक आधारशीलाहरूको अपेक्षा दुर्लभै छ भने शासनमा नेपाल सापेक्षता खोज्न झन सकिने कुरै भएन । नेपाललाई सिँगापुर बनाउने भनेको त्यतातिर गएर भ्रष्टाचारका डिलिङ गर्ने भनेको रहेछ यो बुझ्न जनताले सकेनन् ।

देशलाई स्वटर्जलैण्ड बनाउने भनेको त नेपालको ढुकुटी चोरेर स्वीर्जलैण्डमा राख्ने र त्यो देश बनाउने भनेको रहेछ त्यो पनि बुझेनन् जनताले । समयको धारसँगै यिनिहरूको ब्यवहार सँगै नेपाली जनताले पनि अब बिस्तारै बुझ्दै गएका छन् । यसैले त सिराहाबाट सभा बहिष्कार शुरु भएको छ । अब देशैभरि बहिष्कार गर्नुपर्छ भ्रष्टहरूलाई । ताकि फेरि लाउडा धमिजा नहोस् । यति ओम्नी नहोस् । पञ्चेश्वर र बु्ढिगण्डकी काण्ड नहोस् । राहतका त्रिपाल देखि चामल सम्म नखोसियोस् । वाइडबडी न्यारोबडी र चाइनीज जहाज काण्ड नहोस् ।

भूटानी शरणार्थी देखि क्यान्टोन्मेन्टसम्मका घोटाला नहोस् । देशमा फेरि जनताका गोठका गाइर्भैसी बाख्रा नकाटिउन् । देशको इतिहास मेटाउन बम नपड्कुन । एनसेल करछूट देखि नक्कली भ्याट बिल मिलाएर नखाइयोस् । संसारका डेढ अर्ब सनातनी हिन्दूको पहिचान सहितको राष्ट्र नेपाल बन्दै पूर्ण नेपाली मौलिकतामा आधारित नेपाल सापेक्ष शासनको बिहानी देख्न पाइयोस् ।

Previous Post

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

Next Post

राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस

Next Post
राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस

राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version