For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, September 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

byDainik Nepalgunj
April 16, 2025
in News
0 0
0
राष्ट्रियसभा:‘होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रुपमा विकास गरिने’
Share on FacebookShare on Twitter

नेपालगञ्जमा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न यहाँको होटल व्यवसायमा लगानी थपिँदै गएको छ । नेपालगञ्जमा सञ्चालनमा रहेका तारे होटलले पूर्वाधार विस्तारसँगै सेवा सुविधा स्तरोन्नतिमा लगानी थप्दै गएका छन् भने नयाँ होटलले ठूलो मात्रामा लगानी गरिरहेका छन् ।

यहाँ निर्माणाधीन पाँचतारे होटल ‘पौवा वेस्टर्न’ले रु एक अर्ब लगानी गर्दैछ । नेपालगञ्जको होटलमा नेपाली हस्पिटालिटीभित्र अन्तरराष्ट्रिय सुविधा रहने गरी एक अर्बको हाराहारीमा लगानी गर्ने योजना बनाएको होटल पौवाका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरणको काम सम्पन्न भई अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेण्ट सेवा सुरु भइसकेको छ भने मुख्य आवास भवन निर्माण भइरहेको छ । यस क्षेत्रको पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न आवश्यक पूर्वाधार र सुविधामा कमी हुन नदिने उहाँ बताउनुहुन्छ । 

होटल पौवा नेपालगञ्जका प्रबन्धक गिरिराज पाण्डेले नेपालगञ्जमा सञ्चालित शाखामा फरक–फरक स्वाद र परिकारका पाँच रेष्टुरेण्ट, चार ठूलो सभा हलसहित १४ मिटिङ हल, सात स्वीट रुमसहित ९६ डिलक्स रूम उपलब्ध हुने जानकारी दिनुभयो । नेपालगञ्जमा पहिलो होटलका रुपमा नौ तलासहितको एउटै छानामुनी स्पा, स्वीमिङ, जिम सुविधा रहने उहाँको भनाइ छ । 

नेपालगञ्जमै सञ्चालित होटल सिटी प्यालेसले पूर्वाधारमा लगानी थप गरी पाँचतारे स्तरको सुविधा उपलब्ध गराउन सक्षम भएको होटलका सञ्चालक लोकेन्द्र अर्यालले बताउनुभयो । उहाँले पाँचतारे होटलको मापदण्डअनुसार पूर्वाधारदेखि लिएर सेवा सुविधाको लागि थप लगानी गरिएको जानकारी दिनुभयो । 

कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीले थलिएको होटल तथा पर्यटन व्यवसाय प्रगतिउन्मुख रहेको होटल व्यवसायी सङ्घ बाँके, नेपालगञ्जका अध्यक्ष रङ्गबहादुर खड्काले बताउनुभयो । उहाँले सुधारतिर गइरहेको अवस्थालाई थप टेवा दिन नीतिगत रुपमै सरकारले सकारात्मक वातावरण बनाइ दिनुपर्ने बताउनुभयो ।

“बाहिर जे–जस्तो भाष्य स्थापित गर्न खोजिए पनि आर्थिक क्षेत्र चलायमान भइरहेको भन्ने तथ्यले देखाएको छ”, खड्काले भन्नुभयो, “करोडौँ लगानीका होटल त्यत्तिकै खुलिरेहका होइनन्, अवस्थामा सुधार देखिँदै आइरहेको छ ।”

सङ्घका संस्थापक अध्यक्ष मदन बिसीले होटल व्यवसायीप्रतिको बुझाइमा आएको सकारात्मक दृष्टिकोणले व्यावसायिक परिस्थितिमा सुधार ल्याएको बताउनुभयो । “हिजो होटलमा पस्दा बस्दादेखि नै अर्कै नजरले हेरिन्थ्यो, शङ्का गरिन्थ्यो, पछिल्ला दुई दशकमा नेपालीको दृष्टिकोण मै व्यापक परिवर्तन आएको छ, अब त बिहेका भोजमात्रै होइन कन्यादानको पवित्र मण्डपनै होटलमा बन्न थालेका छन्, यसले व्यवसायमा सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।  

होटल व्यवसायी सङ्घ बाँकेका निवर्तमान अध्यक्ष भीम कँडेलले व्यावसायिक सुधारका लागि नेपालगञ्जमा धेरै सम्भावना रहेकाले होटल व्यवसाय तथा पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न तीनै तहका सरकारले निजी क्षेत्रसँग सहकार्यको मोडेल बनाएर जानुपर्ने उल्लेख गर्नुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले कोभिड–१९ का कारण ठूलो जोखिममा परेको होटल तथा पर्यटन व्यवसाय सुधारोन्मुख अवस्थामा अगाडि बढेकामा खुसी व्यक्त गर्दै पर्यटनका सम्भावनालाई अवसरमा बदल्न सहकार्य आवश्यक रहेको बताउनुभयो ।

“नीतिगत समस्यासमेत सुधार गरेरै पनि अब पर्यटनमा दिगो विकास खोजिनुपर्छ, ठूलो राजस्व र रोजगारीको क्षेत्र होटल तथा पर्यटनलाई साथ दिन म प्रतिबद्धत छु”, नगरप्रमुख विष्टले भन्नुभयो, “भारतीय पर्यटक सहज रूपमा आउने वातावरण बनाउन सरकारले ध्यान दिन जरुरी छ ।”

–––

Previous Post

सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम

Next Post

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अवैध लागूऔषधसहित ११ जना पक्राउ

चार राउण्ड फायर गरी लागुऔषध सहित एक पक्राउ

September 23, 2026
सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

September 23, 2026
चार थान भरूवा बन्दुक बरामद

तीन सयभन्दा बढी अवैध हतियार बरामद

September 23, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

होटलमा अनलाइन सट्टेबाजी, ४८ नियन्त्रणमा

September 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version