For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज रोड–गोन्डा रेलमार्गको निर्माण तीव्र

byDainik Nepalgunj
June 28, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज रोड–गोन्डा रेलमार्गको निर्माण तीव्र
Share on FacebookShare on Twitter

आगामी जुलाईसम्म सञ्चालनमा आउने अपेक्षा

सीमावर्ती भारतीय क्षेत्रमा नेपालसँग जोडिने रेलवे सेवा विस्तारले गति लिएको छ । नेपालगन्ज रोड रेलवे स्टेशनदेखि भारतको गोन्डासम्म ५६ किलोमिटर लामो रेलमार्गको निर्माण तीव्र गतिमा अगाडि बढेको हो ।

भारतीय सञ्चारमाध्ययमका अनुसार, यो रेलमार्गको अधिकांश काम पूरा भइसकेको र आगामी जुलाई महिनासम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

भारत सरकारले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्न तथा सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई सहज र सस्तो यातायात सुविधा उपलब्ध गराउने उद्देश्यले यो परियोजना अगाडि बढाएको हो । ‘रेलमार्गको पटरी बिछ्याउने कार्य अन्तिम चरणमा पुगेको छ भने स्टेशन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ,’ सम्बद्ध अधिकारीहरुले भनेका छन् ।

नेपालगन्जका लागि निकै महत्व राख्ने यस रेलमार्गमा रुपैडिहासहित कुल १० वटा साना रेलवे स्टेशन र दुई वटा महत्वपूर्ण प्लेटफर्मसहितका स्टेशनहरू निर्माण गरिने गरि काम भइरेका छन् । ‘यी स्टेशनहरूको निर्माणले स्थानीय मानिसहरूलाई आवतजावतमा सुविधा पुग्नुका साथै व्यापार व्यवसायलाई पनि बढावा मिल्नेछ,’ भारतीय पत्रकार सन्तोषकुमार शुक्लले दैनिक नेपालगन्जसँग भने ।

पत्रकारसँग कुरा गर्दै स्थानीय मानिसहरू र व्यवसायीहरूले यो रेलमार्गबाट ठूलो फाइदा हुने बताएका छन् । मालौनुपर रेलवे स्टेशनलाई विशेषगरी माल ढुवानीका लागि विकसित गरिनेछ । यहाँबाट कृषि उत्पादन र अन्य वस्तुहरूको ढुवानी गरिनेछ, जसले व्यापारीहरूलाई थप सुविधा पुग्नेछ ।

मिटर गेजबाट ब्रोड गेजमा रूपान्तरणः

मीटर गेज रेलवे स्टेशनलाई ब्रोड गेजमा रूपान्तरण गर्ने कार्य पनि तीव्र गतिमा भइरहेको छ र यसलाई आगामी मार्च महिनासम्म पूरा गर्ने लक्ष्य राखिएको छ। नन्दन, बुढनपुर, कादियापुर, गाजीगंगामाई, ट्रेननरेट, डिगनानगर लगायत नौ स्टेशनहरूको काम पूरा भइसकेको छ । अन्डरपासको निर्माण पनि स्वीकृत भइसकेको छ र यसलाई पनि मार्चसम्म पूरा गर्ने डीआरएमले आश्वासन दिएका छन् ।

डीआरएमको भनाइः

मंडलीय रेल प्रवन्धक (डीआरएम)ले यस सम्बन्धमा जानकारी दिँदै, ‘रेलमार्गको निर्माण तीव्र गतिमा भइरहेको छ र जुलाईसम्म यसलाई पूरा गर्ने अपेक्षा गरिएको बताए । ‘हामी छिट्टै ट्र्याक निरीक्षण गरेर अन्तिम स्वीकृतिका लागि आवेदन दिनेछौं,’ उनले जुलाईमा रेल सुरक्षा आयुक्तद्वारा गरिने निरीक्षणबारे भने कुनै स्पष्ट जवाफ दिएनन्, केवल अन्तिम स्वीकृतिका लागि आवेदन दिने तयारीमा रहेको र यसमा केही समय लाग्न सक्ने बताए ।

Previous Post

शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा

Next Post

बाँकेमै अब ‘विजयसाल वन’

Next Post
बाँकेमै अब ‘विजयसाल वन’

बाँकेमै अब ‘विजयसाल वन’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

October 8, 2026
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

October 8, 2026
न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

October 8, 2026
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version