For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : साढे तीन हजार मतदाता थपिए

byDainik Nepalgunj
November 5, 2025
in News, मुख्य समाचार
0 0
0
बाँके : साढे तीन हजार मतदाता थपिए
Share on FacebookShare on Twitter

बाँकेमा फोटो सहितको मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । अहिलेसम्म तीन हजार ५ सय ९३ जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । ती मध्ये एक हजार ७ सय ९८ पुरुष र एक हजार ७ सय ९५ महिला मतदाता छन् ।

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि निर्वाचन कार्यालयमा घुइँचो लागेको उल्लेख गर्दै निर्वाचन अधिकारी टेक बहादुर शाहीले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा ६० प्रतिशत हाराहारीमा अधिकांश युवा पुस्ता भएको जानकारी दिए । ‘महिला र पुरुष दुवै धेरैजसो ३५ वर्ष कम उमेर समूहका बढी हुनुहुन्छ,’ उनले भने ।

जिल्ला निर्वाचन अधिकारी शाहीले अहिले गाउँगाउँबाट समेत फोटो सहितको मतदाता नामावलीका लागि स्थानीय आउनेक्रम बढ्दै गएको उल्लेख गर्दै गाँउगाउँबाट आउने वृद्धवद्धा समेत भएको बताए । उनले निर्वाचन कार्यालयमा रहेका चार वटा कम्प्युटरमार्फत धमाधम काम भइरहेको जानकारी दिदै एकदिनमा कम्तीमा दुई सयको हाराहारीमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता भएको बताए ।

मतदाता नामावली अद्यावधिकका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन अधिकारी शाहीले दैनिक १० देखि १५ जनाको अद्यावधिक भएको बताए । बाँकेमा तीन लाख ३३ हजार ९ सय ३४ मतदाता रहेका छन् । सो मतदातामध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता छन् ।

विगतमा हुने मतदाता नामावली संकलनभन्दा केही फरक ढङ्गले मतदाता नामावली संकलन भएको उल्लेख गर्दै शाहीले यस पटकको मतदाता नामावली विशेष मतदाता नामावली भएको बताए ।

नयाँ नाम दर्तासँगै अद्यावधिक गर्ने, त्रुटि सच्चाउने, स्थान स्थानान्तरणलगायतका काम अनलाइनमार्फत पनि भइरहेको छ । ‘मतदाता नामावलीमा नाम सच्चाउन अनलाइनमार्फत माग आउँछ र हामीलाई त्यसलाई अद्यावधिक गर्दै गइरहेका छौँ’, जिल्ला निर्वाचनत अधिकारी शाहीले भने ।

मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगन्ज उपमहानगरपालिका,कोहलपुर नगरपालिका, जानकी गाँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाँपालिका लगायतका सबै स्थानीय तहबाट मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साहजनक सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ । यी स्थानीय तहमध्ये पनि सबैभन्दा बढी नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका धेरै रहेका छन् ।

Previous Post

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

Next Post

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

Next Post
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मनाइयो मोहम्मद डे

मनाइयो मोहम्मद डे

August 26, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

August 26, 2026
राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा बनाउने पहल

राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा बनाउने पहल

August 26, 2026
विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

August 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version