For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, August 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँके कारागारको अवस्था सुधार गर्न सुझाव

byDainik Nepalgunj
November 6, 2025
in Blog
0 0
0
बाँके कारागारको अवस्था सुधार गर्न सुझाव
Share on FacebookShare on Twitter

क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी

जेनजी आन्दोलनपछि बाँके कारागारको अवस्थाको अध्ययन र तथ्य सङ्कलन गर्न एडभोकेसी फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेशले संयुक्त रूपमा कार्तिक १९ गते स्थलगत अनुगमन भ्रमण सम्पन्न गरेको छ। भ्रमण टोलीमा एडभोकेसी फोरमका प्रदेश संयोजक वसन्त गौतम, इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्य र उपभोक्ता संरक्षण मञ्चका प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी सहभागी थिए।

भ्रमणका क्रममा टोलीले कारागार प्रशासन, सुरक्षाकर्मी र कैदीबन्दीहरूसँग अन्तरक्रिया गरी वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे जानकारी लिएको थियो।

भ्रमणका क्रममा कारागारमा ३५० जनाको क्षमता हुँदाहुँदै ७९६ जना कैदीबन्दी (३४५ थुनुवा र ४५१ कैदी) रहेका पाइएको छ। क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी बस्नुपर्ने अवस्था भएकोले बसोबास, स्वास्थ्य र सरसफाइमा कठिनाइ देखिएको अनुगमन प्रतिवेदनमा उल्लेख गरिएको छ। कारागारमा अस्थायी रूपमा एक महिला बन्दी राखिएको भए पनि बाँकेमा महिला कैदीबन्दीका लागि छुट्टै भवनको अभाव रहेको बताइएको छ।

अनुगमन टोलीका अनुसार भदौ २५ गतेको जेनजी आन्दोलनका क्रममा केही कैदीबन्दीले भाग्न खोज्दा सुरक्षाकर्मीले नियन्त्रणका लागि गोली चलाउँदा कैलालीका २४ वर्षीय उमेश बम खुट्टामा गोली लागी घाइते भएका थिए। हाल उनको अवस्था सामान्य रहेको र उपचारपछि पुनः कारागार फर्किएको जानकारी कारागारका नासु दिपेन्द्र पौडेलले दिएका छन्।

कारागारमा कैदीबन्दीका लागि पिउने पानी, सरसफाइ र स्वास्थ्य उपचारको सामान्य सुविधा रहेको पाइएको छ। स्वच्छ पानीका लागि समरसेल र मिनरल वाटरको व्यवस्था गरिएको छ भने ए ब्लक र बी ब्लकमा गरी ११ वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्। विद्यालय पनि सञ्चालनमा रहेको छ जहाँ १ देखि ५ कक्षा सम्म ९७ जना कैदीबन्दी अध्ययनरत छन्, साथै ७ जना +२ र २ जना स्नातक तहमा अध्ययनरत छन्।

तर, कारागारको प्रशासनिक भवन जिर्ण अवस्थामा रहेको र कर्मचारीहरूले असुरक्षित महसुस गर्दै बाहिरबाट काम गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ। अदालतबाट कैदीपुर्जी ढिलो प्राप्त हुने, पुनरावेदन म्याद ढिलाइ हुने, र कैदीबन्दीका उजुरी समयमै सम्बोधन नहुने समस्या पनि उठाइएको छ।

अनुगमन टोलीले कारागारको क्षमता अनुसार कैदीबन्दी व्यवस्थापन, जिर्ण संरचनाको पुनर्निर्माण, बाँकेमै महिला कैदीबन्दीका लागि छुट्टै भवनको व्यवस्था, र अदालतबाट आवश्यक कागजात समयमै उपलब्ध गराउनेजस्ता सुझाव अघि सारेको छ।

Previous Post

राजा वीरेन्द्रको शालिक पुनस्र्थापना गर्न माग

Next Post

सरकारी जमिनमा व्यावसायिक मुङखेती

Next Post
सरकारी जमिनमा व्यावसायिक मुङखेती

सरकारी जमिनमा व्यावसायिक मुङखेती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्वमूल्याङ्कनमा डुडुवा उत्कृष्ट, कुन पालिकाले कति पाए ?

यस्तो छ बाँकेमा विपद् पूर्व तयारी

August 27, 2026
मनाइयो मोहम्मद डे

मनाइयो मोहम्मद डे

August 26, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

August 26, 2026
राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा बनाउने पहल

राष्ट्रिय स्वाधीनताका लागि संयुक्त मोर्चा बनाउने पहल

August 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version