For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    नविलले लियो ‘टाइटल’

    नविलले लियो ‘टाइटल’

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

भुक्तानीका लागि प्रमाण जुटाउँदै उपमहानगर

byDainik Nepalgunj
November 7, 2025
in Blog
0 0
0
नेपालगञ्जमा तयार हुँदै अत्याधुनिक नगरभवन
Share on FacebookShare on Twitter

गत भाद्र २४ गते नेपालगन्ज उपमहानगरपालिका जेनजीको प्रदर्शनका क्रममा आगजनी गरी ध्वस्त बनाइएको थियो । ध्वस्त भएको कार्यालयले सेवा सुरु गरिसकेको छ । तर, कार्यालयमा रहेका कागजातहरू जलाइएका कारण अहिले उपमहानगरपालिकाले काम गर्न समस्या झेलिरहेको छ । उपमहानगरपालिकाले विभिन कार्यका लागि भुक्तानी माग भई तयार भएको फाइलहरू जलेपछि पुनः प्रमाण जुटाउँदै भुक्तानीको प्रक्रिया थालेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको गत असोज ३० गते बसेको कार्यपालिका बैठकले १२ वटा विभिन्न कार्यहरूको प्रमाण जुटाएर भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । आंशिक रूपमा फाइल रहेका ४ वटा चार वटा र फाइल जलेर नष्ट भएका ८ वटा फर्मको भुक्तानीका लागि व्यवसायीमार्फत आवश्यक कागजात संकलन गरी प्रक्रिया अगाडि बढाउने निर्णय कार्यपालिका बैठकले गरेको हो ।

उपमहानगरपा लिकाको कार्यपालिका बैठकले जेनजी आन्दोलनका क्रममा सहिद भएका नेपालगन्ज वडा १ का सुलभराज श्रेष्ठ र आयुष थापा मगरको सम्मानमा सुर्खेतरोडमा रहेको प्रहरी गुल्मबाट वाटरपार्क जाने बाटोलाई शहिद आयुष–शुलभ (आशु) जेन्जी मार्ग नामाकरण गरी सोही स्थानमा सहिद गेट निर्माण गर्ने निर्णय गरेको छ ।

त्यस्तै कार्यपालिका बैठकले नेपालगन्जका तीन वटा विद्यालयलाई १९को कण्ठीपुर विद्यालयलाई नगर शिक्षण सहयोग अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै धार्मिक विद्यालय मदरसा दारुल उलुम वरकातिया मावि नेपालगन्ज–११, आइसा मदरसा तुल बनात नेपालगन्ज ५लाई मावितहसम्म अध्यापन हुने तर मावि दरबन्दी नरहेकाले बार्षिक १० लाख उपलब्ध गराउने, ऐदरा मिस्वाहिया गुल्सने दानिस नेपालगन्ज वडा नं. ६ लाई निमाविमा शुन्य दरबन्दी रहेकाले बार्षिक ५ लाख एकमुष्ठ अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

Previous Post

झण्डै दुई महिना पछि बाँके प्रशासनबाट राहदानी सेवा

Next Post

आइतबारबाट धान खरिद गर्दै कम्पनी

Next Post
किसानलाई बर्षाको डर

आइतबारबाट धान खरिद गर्दै कम्पनी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

October 28, 2026
भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

October 28, 2026
आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

October 28, 2026
फत्तेपुरका महिलाले दसैंमा बेचे सात सय खसी–बोका

फत्तेपुरका महिलाले दसैंमा बेचे सात सय खसी–बोका

October 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version