For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    मलानद्वारा पहिलो अर्धशतक पूरा 

    नविलले लियो ‘टाइटल’

    नविलले लियो ‘टाइटल’

    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आजदेखि एनपीएल तेस्रो संस्करण

    आजदेखि एनपीएल तेस्रो संस्करण

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    विपद्पीडितको पुनर्स्थापना : राहत होइन, सम्मानजनक जीवन पुनःनिर्माणको सुनिश्चितता आवश्यक

    दशैं विशेष

    दशैं विशेष

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    मनुस्मृति: सबैले उद्धृत गर्ने, कमैले पढेको ग्रन्थ

    से फोक्सुण्डो यात्रा–३

    से फोक्सुण्डो यात्रा–३

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    दसैंमा घुम्ने संस्कृतिको नयाँ उत्सव

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

आदर्शमा जेनजी पुस्ताको मतदान

byDainik Nepalgunj
November 8, 2025
in News, मुख्य समाचार
0 0
0
आदर्शमा जेनजी पुस्ताको मतदान
Share on FacebookShare on Twitter

आगामी फागुन २१ गते आम निर्वाचन घोषित छ । त्यसैका लागि भनेर सरकार गठन भएको छ, जेनजी आन्दोलनका बलमा । निर्वाचन आयोग मतदाता नामावलीका लागि क्रियाशिल छ, निर्वाचन तयारीका कामहरू पनि भैरहेको बताउँदै आएको छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा पहिलो पटक मतदानमा सहभागी हुने त्यही जेनजी पुस्तामा मतदाता शिक्षा सुरुसम्म हुन सकेको छैन ।

आम निर्वाचनकै झल्को दिने गरी सयौं विद्यार्थीहरू शुक्रबार मतदान प्रक्रियामा सहभागी भए । स्थानीय आदर्श माविले तीन बर्षदेखि युवा विद्यार्थीहरूलाई मतदाता शिक्षासँगै उनीहरूलाई नेतृत्व चयन प्रक्रिया सिकाउन यसरी मतदान कार्यक्रम गर्दै आएको हो ।

आदर्श माविमा अध्ययनरत विद्यार्थीहरूको गैह्र राजनीतिक संगठन (क्लब) आदर्श क्वालिटी संर्कल विहानी सत्र र दिवा सत्रको निर्वाचन गरिएको विद्यालयका प्रिन्सिपल महेश्वर जोशीले जानकारी दिएका छन् । उनका अनुसार, १ हजार ३ सय विद्यार्थी मतदाता मध्ये ८२ प्रतिशत मतदान भएको छ ।

प्रमुख निर्वाचन आयुक्त तसौवर खानका अनुसार विहानी सत्रको अध्यक्षमा प्रभात मिश्रा, उपाध्यक्ष प्रोमिश गिरी, भिमा वली, सचिवमा सुमिक्षा चन्द, कोषाध्यक्षमा बिबिका भण्डारी, सहसचिवमा जयेन्द्र शाही निर्वाचित भएका छन् । सर्कलको विहानी सत्रको सदस्यहरूमा सौगात थापा, कामना खत्री, बिशिष्ट घिमिरे, रोहित थापा, रक्षा पुन मगर, सुप्रिमा बोहोरा, ग्रिश्मा रोकाया निर्वाचित भएका हुन् ।

त्यस्तै, आदर्श क्वालिटी सर्कलको दिवा सत्रको अध्यक्षमा बिजय अधिकारी, उपाध्यक्षमा पुकार सिंह सुनार, पलक बर्नवाल, सचिवमा आशिष भण्डारी, कोषाध्यक्षमा श्रद्धा चौधरी, सहसचिवमा इलेश चौधरी निर्वाचित भए । त्यस्तै सदस्यहरूमा रिद्वि गुप्ता, उदय हुसैन, तनिस्क जैसवाल, कमला शर्मा, प्रतिक बुढा, मदन बुढा क्षेत्री, रसिम थापा निर्वाचित भएका
हुन् ।

Previous Post

वरिष्ठ गायक कमल बी.के. ‘निर्मोही’लाई कन्हैया–अन्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८२ प्रदान

Next Post

‘पठन संस्कृतिको विकास गरिरहेका छौं’

Next Post
‘पठन संस्कृतिको विकास गरिरहेका छौं’

‘पठन संस्कृतिको विकास गरिरहेका छौं’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

पौडी च्याम्पियनसिपमा बढ्दै खेलाडीको आकर्षण, पोखरी सफाइमै साढे दुई लाखसम्म अतिरिक्त खर्च

October 28, 2026
भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

भारतीय पावरलिफ्टिङमा नेपालगन्जका खेलाडीको पदक सफलता

October 28, 2026
आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

आज एनपीएलमा एउटा खेल, सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

October 28, 2026
फत्तेपुरका महिलाले दसैंमा बेचे सात सय खसी–बोका

फत्तेपुरका महिलाले दसैंमा बेचे सात सय खसी–बोका

October 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version