For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बास आयोजनामा नेपाली टोपी दिवस

byDainik Nepalgunj
January 1, 2026
in News, मुख्य समाचार
0 0
0
बास आयोजनामा नेपाली टोपी दिवस
Share on FacebookShare on Twitter

विश्व भरी नेपालीको पहिचान झल्काउने नेपाली टोपी दिवसलाई महत्वका साथ मनाउनु पर्नेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

बास नेपाल बाँके शाखाको आयोजनामा आज नेपालगन्जको बिपी चौकमा आयोजित नेपाली टोपी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालको नेतृत्वतहमा रहेका ब्यक्तिले टोपी लगाउन लाज मानिरहेको अवस्थामा हरेक नागरिकले नेपाली टोपी र पोषाकको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै नेपालगञ्ज उद्योग बाणिज्य महासंघका पुर्ब केन्द्रीय सदस्य कृष्ण प्रशाद श्रेष्ठले नेपाली टोपीलाई शान र पहिचानको रुपमा प्रयोग गर्न सबैलाई अपिल गरे । कार्यक्रममा बोल्दै मुस्लिम अगुवा हाजी मोहम्बत कादिरले नेपाली टोपी हामी सबै नेपालीको शान भएको बताउँदै उनले टोपीले हामी संसारभरी फैलिएर रहेका सम्पुर्ण नेपालीहरुलाई एकताबद्ध गरेका पनि बताए ।

कार्यक्रममा बोल्दै बास नेपालका संस्थापक सल्लाहाकार रुद्र प्रशाद तिमिल्सिनाले विश्वमा फरक पहिचानको रुपमा रहेको नेपाली टोपीले देशको स्वाभिमान झल्काएको बताए । बास नेपालको साझा कार्यक्रम अन्तर्गत सबैै जिल्लामा एकै पटक गर्ने साझा कार्यक्रम अन्तर्गत आज बास बाँके शाखाले टोपी दिवसको आयोजना गरेकामा धन्यवाद दिदै बिभिन्न जिल्ला शाखाहरुलाई पनि सम्झेका थिए ।

कार्यक्रमको उद्धेश्य माथि प्रकास पार्दै बास नेपालका निर्देशक हेमराज भट्टले हाम्रौ गौरब हाम्रो सान नेपाली टोपी हाम्रो पहिचान नाराका साथ नेपालीपनलाई संरक्षण, प्रर्वद्धन र विस्तार गर्दै साझा कार्यक्रमको रुपमा विकास गर्दै लैजाने उद्धेश्यले विगतका बर्षहरुदेखि नै बासले टोपी दिवस मनाउदै आएको बताए ।

बास नेपालका जन सम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित समापन बास नेपाल बाँके शाखाका अध्यक्ष रामु चिडिमारले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी, ब्यवसायि, बिद्यार्थी लगायतको स्वस्फूर्त सहभागिता रहेको थियो ।

यसै गरी बास नेपालका बिभिन्न जिल्ला शाखा प्रदेशले पनि भब्यताका साथ टोपी दिवस मनाएका छन् । बास नेपाल कोशी प्रदेशले आज टोपी दिवस मनाएको छ । प्रदेश ईन्चार्ज ईन्द्र बहादुर केसीका अनुसार नेपाली टोपी दिवस जसरी पनि मनाउनु पर्छ भन्ने उद्धेश्यका साथ बास नेपालका शुभचिन्तकहरुको सहभागीताका प्रदेशमा टोपी लगाएर दिवस मनाएका छन् । त्यसै गरी बास नेपाल ईलाम शाखा अध्यक्ष राम मगरका अनुसार आजै ईलाममा नेपाली टोपि नेपाली पहिचान भन्ने मुल नाराका साथ प्रशिद्ध धार्मीक स्थल सिंहवाहिनी मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरी मनाईएको छ । बास नेपाल ईलाम शाखका पदाधिकारीहरु र अन्य शुभचिन्तकहरुको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरिएको ईलाम शाखा अध्यक्ष राम मगरले जानकारी गराए ।

त्यसैगरी बास नेपाल काठमान्डौ शाखाले बिभिन्न निकायको सहकार्य र समन्वयमा टोपी दिवस मनाएको छ भने बास नेपाल कर्णली प्रदेश र सुर्खेत शाखाको सहकार्यमा आजै सुर्खेको बिरेन्द्रनगरमा प्रदेश समिति र शाखा पदाधिकारीहरुको उपस्थितिमा टोपी दिवस मनाएको सुर्खेत शाखाका अध्यक्ष सुशिल सुनारले बताए ।

त्यसैगरी बर्दियाको गुलरियामा पनि टोप दिवस भब्यताका साथ सम्पन्न भएको जानकारी प्राप्त भएको छ । बास नेपाल केन्द्रीय उपाध्यक्ष खुमेश सुबेदीको उपििस्थतिमा बर्दिया शाखाले टोपी दिवस मनाएको बा िनेपाल बर्दिया शाखा अध्यक्ष राम सुनामले बताए ।

त्यसैगरी बास नेपाल दैलेख शाखाले नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनार, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका जिल्ला अध्यक्ष हिमराज अधिकारी, दैलेख उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गणेश श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघका पूर्व जिल्ला अध्यक्ष मणिराम शर्मा, बास नेपाल दैलेख शाखाका पुर्ब अध्यक्ष तथा बास नेपालका सक्रिय सदस्य हिक्मत बुढाको उपस्थितिमा शाखाका पदाधिकारी आज दैलेख सदरमुकाममा भब्यताका साथ टापी दिवस मनाएको शाखाका पुर्ब अध्यक्ष जानकारी गराए ।

बास नेपाल दार्चुला शाखाले पनि सदरमुकाममा आजै शाखाका सम्पुर्ण पदाधिकारीहरु र बासका शुभचिन्तकहरुको उपस्थितिमा नेपाली टोपी दिवस मनाएको दार्चुला शाखा अध्यक्ष अनुराधा टिकंरीले जानकारी गराईन् ।

Previous Post

सन् २०२५ मा १२८ पत्रकारको हत्या

Next Post

संघले मनायो स्थापना दिवस

Next Post
संघले मनायो स्थापना दिवस

संघले मनायो स्थापना दिवस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

April 7, 2026

पेट्रोलियम भन्सार महसुलमा ५० प्रतिशत छुट

April 7, 2026
नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

April 7, 2026
पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

April 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version