For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

शीतलहर प्रभावित नागरिक र अर्धन्यायिक प्रणाली सुधारको विषयमा ध्यानाकर्षण

byDainik Nepalgunj
January 9, 2026
in Blog
0 0
0
शीतलहर प्रभावित नागरिक र अर्धन्यायिक प्रणाली सुधारको विषयमा ध्यानाकर्षण
Share on FacebookShare on Twitter

सार्वजनिक सरोकार कानून व्यवसायी समूह, नेपालगञ्जले शीतलहर तथा अत्यधिक जाडोबाट प्रभावित नागरिकको संरक्षणका लागी आवश्यक पहल गर्न स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ । यसै गरि समुहले जिल्ला प्रशासन कार्यालय अन्तर्गत सञ्चालन हुने अर्धन्यायिक इजलासको व्यवस्थापनलगायत फौजदारी न्यायका मान्य सिद्धान्तको पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ ।

समूहले बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै दुई महत्वपूर्ण विषयमा शीघ्र र प्रभावकारी कदम चाल्न अनुरोध गरेको प्रवक्ता समेत रहेका सार्वजनिक सरोकार कानून ब्यवशायी समुहका सह संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

शीतलहर र जाडोबाट प्रभावित गरिब, असहाय, वृद्ध, बालबालिका, श्रमजीवी वर्ग तथा खुला स्थानमा बसोबास गर्ने नागरिकको जीवन र स्वास्थ्य जोखिममा परेको उल्लेख गर्दै न्यानो कपडा, कम्बल, सुरक्षित ताप व्यवस्था, तातो पानी तथा आवश्यक स्वास्थ्य सहजीकरणको तत्काल व्यवस्था गर्न समुहद्धारा माग गरिएको छ । साथै कारागार, बालसुधार गृह र हिरासत कक्षमा रहेका कैदीबन्दी तथा थुनुवाका लागि समेत न्यूनतम मानवीय आवश्यकता सुनिश्चित गर्न विशेष व्यवस्था मिलाउन आग्रह गरिएको सहसंयोजक गौतमले बताए ।
त्यसैगरी, अर्धन्यायिक इजलासको भौतिक व्यवस्थापन, कानून व्यवसायीको पेशागत पहुँच र फौजदारी न्यायका मान्य सिद्धान्त—निष्पक्ष सुनुवाइ, प्राकृतिक न्याय, मानव मर्यादा तथा कानूनी प्रतिनिधित्वको अधिकार—को पूर्ण पालना व्यवहारमा सुनिश्चित गर्न आवश्यक सुधारका लागि पनि समूहले ध्यानाकर्षण गराएको छ ।

इजलासको मर्यादित र उपयुक्त व्यवस्थापन, कानून व्यवसायीका लागि बहस गर्न अनुकूल वातावरण, कज–लिस्टको समयमै र सार्वजनिक उपलब्धता तथा थुनुवा र सेवाग्राहीसँग कानूनी परामर्शका लागि सहज पहुँच सुनिश्चित गर्नुपर्ने विषयलाई समूहले प्रमुख मागका रूपमा उठाएको छ । जिल्ला प्रशासन कार्यालय बाँके लगायतका अद्य न्यायिक निकायमा स्वच्छ सुनुवाई, कानून ब्यवशायीको प्रतिनिधित्व, कज लिष्ट सार्वजनिकरणमा समस्या रहेको छ । प्रशासनमा मुद्धाको सुनुवाई गर्ने छुटै इजलासको ब्यवस्था नहुँदा सिडिओले आफ्नै कार्यकक्षमै मुद्धाको सुनुवाई गर्ने गर्नु भएको छ । मुद्धा सुनुवाई गर्न इजलासको ब्यवस्था नहुदा कानून ब्यवशायी कमै मात्रामा पक्षको तर्फबाट उपस्थित हुने गर्दछन् ।

सार्वजनिक सरोकार कानून व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, सहसंयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाह र अधिवक्ता वसन्त गौतम, महासचिव अधिवक्ता विकास आचार्य, सचिव अधिवक्ता सुनिता शर्मा, कोषाध्यक्ष अधिवक्ता केवल सिंह थारु तथा सदस्यहरू अधिवक्ताहरू बलबहादुर चन्द, विश्वजित तिवारी, सुरेश गौतम र भोला महतसहितको टोलीले सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाएको समूहका प्रवक्ता तथा सहसंयोजक अधिवक्ता गौतमले जानकारी दिए ।

ध्यानाकर्षण पत्र बुझ्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शीतलहर र जाडोबाट प्रभावित नागरिकको संरक्षणका लागि नगरपालिकाले मागअनुसार काम गर्दै आएको उल्लेख गर्दै प्राप्त सुझावले आगामी कार्ययोजनामा थप प्रभावकारी ढंगले काम गर्न सहयोग पुग्ने बताएका छन् । सो अवसरमा समूहका पदाधिकारीहरूले अन्य समसामयिक सार्वजनिक सरोकारका विषयमा पनि आवश्यक पहल गर्न मेयर विष्टको ध्यानाकर्षण गराएका थिए।

अर्धन्यायिक इजलाससम्बन्धी ध्यानाकर्षण बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मुद्दा सुनुवाइका लागि इजलासको व्यवस्थापनमा आवश्यक ध्यान दिइएको र स्वच्छ सुनुवाइ तथा फौजदारी न्यायका मान्य सिद्धान्तको पालना गर्न आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । समूहले बुझाएको ध्यानाकर्षणको बोधार्थ जिल्ला प्रहरी कार्यालय, कारागार कार्यालय, बालसुधार गृह, जिल्ला बार एशोसिएसन तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश कार्यालयलाई समेत दिइएको छ ।

समूहले संविधानले प्रत्याभूत गरेको बाँच्न पाउने अधिकार र मानवीय मर्यादाको संरक्षणका लागि स्थानीय सरकार र प्रशासनबीच समन्वय गरी तत्काल राहत, संरक्षण तथा संरचनागत सुधारका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिएको छ ।

Previous Post

बाँकेमा ३५ औं प्याब्सन डे भव्य रूपमा सम्पन्न, १२ विधामा विभिन्न व्यक्तित्व सम्मानित

Next Post

लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

Next Post
लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

लगानीको सुरक्षा राज्यको जिम्मेवारी होः मुख्यमन्त्री आचार्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

उद्देश्यअनुसार काम भएन ः सुधार गृहका जग्गादाता सिंह

April 8, 2026
होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

होटल पौवाको वार्षिकोत्सवमा ‘स्वाद उत्सव’

April 8, 2026
योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

योगिनी कपको क्वाटरफाइनलमा मानवी र एक्स आर्मी

April 7, 2026

पेट्रोलियम भन्सार महसुलमा ५० प्रतिशत छुट

April 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version