For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, October 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोहलपुर नगरपालिकाद्धारा हिउँदे अधिवेशन अन्त्य

byDainik Nepalgunj
January 9, 2026
in News, मुख्य समाचार
0 0
0
कोहलपुर नगरपालिकाद्धारा हिउँदे अधिवेशन अन्त्य
Share on FacebookShare on Twitter

कोहलपुर नगरपालिकाले आफ्नो हिउँदे अधिवेशन अन्त्य गरेको छ । शुक्रबार उन्नाइसौं नगरसभा सम्पन्न भएसँगै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले चालू आर्थिक वर्षको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

नगरसभामा प्रस्तूत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ पारित भएको छ । यस्तै नगरसभाबाट घर नक्सा पास अभिलेखिकरण असार मसान्तसम्म खुल्ला गर्ने निर्णय भएको छ । यसअघि आर्थिक वर्ष २०८२ साउनदेखि घर नक्सा पास अभिलेखिकरण बन्द भएको थियो ।

यस्तै नगरसभाले कोहलपुर नगरापालिकाको कर्मचारी संगठन संरचना संशोधनसहित पारित गरेको छ । उन्नाइसौं नगरसभामा नगर उपप्रमुख संगिता सुवेदीद्धारा प्रस्तुत प्रगति समीक्षा र संशोधित बजेट पनि पारित भएको प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सदस्य सचिव मानबहादुर गिरीले जानकारी दिए । हालसम्म विनियोजित बजेटमध्ये २८ प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेट १ अर्व १७ करोड ४५ लाख ५ हजार मध्ये ३३ करोड ५० लाख एक हजार ८४ रुपैयाँ १४ पैसा खर्च भइ कुल बजेटको २८.४९ प्रतिशत बजेट खर्च भएको हो ।

जसमा चालु तर्फ ३५.११ प्रतिशत र पुँजिगत तर्फ १७.६१ प्रतिशत खर्च भएको छ भने विषयगत तर्फ बिनियोजित बजेटमा आर्थिक विकास तर्फ १४.२ प्रतिशत, सामाजिक विकासमा ३२.५१ प्रतिशत, पूर्वाधार विकास तर्फ ६.८९ प्रतिशत, सुशासन क्षेत्रमा १५.०१ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्फ ४७.५८ प्रतिशत खर्च भएको नगर उपप्रमुख सुवेदीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस्तै चालू आर्थिक वर्षमा राजश्व तर्फ प्रक्षेपण गरिएको रकम १३ करोड ३८ लाख २१ हजार १ सय ९३ रुपैयाँ रहेकोमा हालसम्म ४ करोड ४९ लाख ८२ हजार ५ सय ६२ रुपैयाँ ९६ पैसा संकलन भएकोछ ।

जसअनुसार हालसम्म ३३.६१ प्रतिशत राजश्व संकलन भएकोछ । चालू आर्थिक वर्षको हालसम्म उपभोक्ता समितिबाट सम्झौता भइ कार्यान्वयन भइरहेका ४८ वटा योजना रहेका छन् भने शिलबन्दी दरभाउ पत्र अन्तर्गत ५ वटा र राष्ट्रिय बोलपत्र मार्फत २८ वटा योजना विद्युतिय ठेक्का प्रणाली मार्फत खुलेकोमा १४ वटाको सम्झौता भइ कार्यान्वयनको चरणमा रहेको पनि उनले बताइन् ।

Previous Post

जेनजी प्रदर्शनमा भएका क्षतिमध्ये सङ्घको ६६, प्रदेशको १० र स्थानीय तहको २२ प्रतिशत

Next Post

‘शिक्षा दीप’ लामा र राजभण्डारीलाई विशेष सम्मान

Next Post
‘शिक्षा दीप’ लामा र राजभण्डारीलाई विशेष सम्मान

‘शिक्षा दीप’ लामा र राजभण्डारीलाई विशेष सम्मान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सञ्चार नीति बनाउ

कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

October 5, 2026
जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री

October 5, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

उघारिंदै ‘हनी ट्रयाप’को जालोमा फस्नेका व्यथा

October 5, 2026
लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

लुम्बिनीबाट कांग्रेस महाधिवेशन : केन्द्रीय दौडमा आधा दर्जन पदाधिकारी, दर्जन बढी आकांक्षी

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version