For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, November 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेका छ स्थानीय तहको बेरुजु ३२ करोड बढी

byDainik Nepalgunj
May 20, 2026
in News, मुख्य समाचार
0 0
0
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर
Share on FacebookShare on Twitter

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखाले आ.व. २०८१÷०८२ को लेखा परीक्षण गर्दा बाँकेका ६ स्थानीय तहको बेरुजु ३२ करोड भन्दा बढी कायम भएको छ ।

महालेखाले बाँकेका ६ स्थानीय तहको कुल १३ अर्ब ८१ करोड २० लाख ३२ हजार रूपैयाँ बराबरको लेखापरीक्षण गर्दा ३२ करोड ९९ लाख ६७ हजार रूपैयाँ बेरुजु कायम भएको हो ।

आ.व. २०८१÷०८२ बाँकेमा गरिएको ६ स्थानीय तहको लेखापरीक्षणमा सबैभन्दा बढी बेरुजु प्रतिशत जानकी गाउँपालिकाको रहेको छ । जानकी गाउँपालिकाको १ अर्ब २९ करोड ४९ लाख ८५ हजार रूपैयाँको लेखापरीक्षण भएकोमा ४ करोड ४३ लाख ६० हजार बेरुजु निस्किएको छ । जुन लेखापरीक्षण रकमको ३.३४ प्रतिशत हो ।

रकमका आधारमा १० करोड बढी बेरुजु नेपालगन्ज उपमहानगरपालिकाको रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाको ३ अर्ब ८७ करोड ९५ लाख १५ हजार रूपैयाँको लेखापरीक्षण गर्दा १० करोड ६५ लाख ७५ हजार रूपैयाँ बेरुजु निस्किएको छ । उक्त बेरुजु लेखापरीक्षण रकमको २.७५ प्रतिशत हो ।

त्यस्तै, कोहलपुर नगरपालिकाको २ अर्ब ६५ करोड ५३ लाख ३५ हजार रूपैयाँको लेखापरीक्षण गर्दा ४ करोड ४४ लाख ३२ हजार रूपैयाँ बेरुजु निस्किएको छ ।

आ.व. २०८१÷०८२ मा खजुरा गाउँपालिकाको १ अर्ब ९३ करोड ७८ लाख ३२ हजार रूपैयाँको लेखापरीक्षण गर्दा २.२४ प्रतिशत अर्थात् ४ करोड ३४ लाख ८० हजार रूपैयाँ बेरुजु कायम भएको छ । बैजनाथ गाउँपालिकाको बेरुजु प्रतिशत लेखापरीक्षण रकमको ३.२८ रहेको छ । बैजनाथको १ अर्ब ९५ करोड ३८ लाख ५९ हजार रकमको लेखापरीक्षण गर्दा ६ क।रोड ४१ लाख १९ हजार रूपैयाँ बेरुजु कायम भएको छ । राप्तीसोनारी गाउँपालिकाको बेरुजु प्रतिशत बाँकेका लेखापरीक्षण भएका ६ स्थानीय तहमा सबैभन्दा कम रहेको छ । राप्तीसोनारीको लेखापरीक्षण रकमको बेरुजु प्रतिशत १.३४ रहेको छ । राप्तीसोनारीको २ अर्ब ९ करोड ५० लाख ६ हजार रूपैयाँको लेखापरीक्षण गर्दा २ कर।ोड ८१ लाख १ हजार रूपैयाँ बेरुजु कायम भएको छ ।

महालेखाको ६२ औं प्रतिवेदन अनुसार, आ.व. २०८०÷०८१ मा आठ स्थानीय तहको १५ अर्ब ४९ करोड ३२ लाख १२ हजार रूपैयाँको लेखापरीक्षण भएको थियो ।

महालेखाको ६२ औं प्रतिवेदन अनुसार, आ.व. २०८०÷०८१ को लेखापरीक्षण गर्दा बाँकेका आठ स्थानीय तहको बेरुजु रकम ३५ करोड ७८ लाख २८ हजारु रूपैयाँ कायम भएको थियो । उक्त आ.व.मा त्यसअघिको ६१ औं प्रतिवेदन आ.व. २०७९÷०८० भन्दा बेरुजुमा ह्वात्तै कमी आएको थियो । महालेखाको ६१ औं प्रतिवेदन अनुसार, बाँकेका आठ स्थानीय तहको ६४ करोड बढी, ६० औं प्रतिवेदन अनुसार, जारी गर्दा बाँकेका आठ स्थानीय तहको ६९ करोड ५५ लाख बेरुजु कायम भएको थियो ।

आ.व. २०८०÷०८१ को महालेखाको ६२ औं प्रतिवेदन अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु प्रतिशत २.२९, कोहलपुर नगरपालिकाको बेरुजु प्रतिशत १.६६ रहेको थियो । त्यस्तै गाउँपालिकाहरूमा खजुराको बेरुजु प्रतिशत १.५०, जानकीको २.८६, डुडुवाको २.७२, नरैनापुरको ३.०२, बैजनाथको ३.३४, राप्तीसोनारीको २.०५ रहेको थियो ।

दुई खर्ब नाघ्यो स्थानीय तहको बेरुजु
जेन–जी आन्दोलनको असर लेखापरीक्षणमा पनि देखिएको छ । महालेखा परीक्षक तोयम रायाले गत शुक्रवार महालेखा परीक्षक कार्यालयको प्रतिवेदनबारे जानकारी दिँदै कतिपय निकायले जेन–जी आन्दोलनलाई देखाएर विवरण उपलव्ध नगराएका कारण लेखापरीक्षण हुन नसकेको बताए । उनका अनुसार गत वर्ष ७ सय ५३ स्थानीय तहको लेखा परीक्षण गरिएकोमा यस वर्ष ७ सय २१ स्थानीय तहको मात्रै लेखापरीक्षण गरिएको छ ।

कतिपय स्थानीय तहले अनुकूल अवस्था नभएको भन्दै अडिट नगराएको तथा आन्दोलनका कारण कार्यालय क्षति र कागजात व्यवस्थित नभएकाले अडिट हुन नसकेको उनको भनाइ छ ।

लेखापरीक्षण भएको ७ सय २१ स्थानीय तह लेखापरीक्षण पछि बेरुजु रु दुई खर्ब २० अर्ब ४७ करोड २६ लाख पुगेको छ ।

Previous Post

रोकियो नेपालगन्ज–पोखरा सिधा उडान

Next Post

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

Next Post
दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै

खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै

November 24, 2026
बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता

बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता

November 24, 2026
संकटमा सञ्चार, चिन्तामा पत्रकार

संकटमा सञ्चार, चिन्तामा पत्रकार

November 24, 2026
नेपालगन्जमा फ्रिडम किट ब्याग

नेपालगन्जमा फ्रिडम किट ब्याग

November 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version