For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

३० दिन भित्र जमुनाहदेखि चिसापानीसम्मको सडक क्षेत्र खाली गरिंदै

byDainik Nepalgunj
May 23, 2026
in News, मुख्य समाचार
0 0
0
३० दिन भित्र जमुनाहदेखि चिसापानीसम्मको सडक क्षेत्र खाली गरिंदै
Share on FacebookShare on Twitter

सडक ऐन अनुसारको क्षेत्रफल एकैपटक खाली नगरिंदा घरधनीहरूले पटकपटक आफ्नो घर भत्काउँदै बनाउँदै गर्न बाध्य छन् । स्थानीय तह र सडक विभागले सडक ऐन अनुसारको क्षेत्रफल एकै पटक खाली नगराउने र तत्कालका लागि आवश्यक क्षेत्र खाली गराउने कार्यले निरन्तरता पाउँदै आएको छ । विभिन्न दबाबका कारण यसअघि पनि सडक क्षेत्रफल मापदण्ड अनुसार खाली भएका छैनन् । जसले गर्दा पटकपटक संरचना भत्काउन घरधनी बाध्य हुने गरेका छन् । लालपुर्जा भएकै जग्गा सडक ऐन अनुसार सडकमा पर्दा ठूलो क्षति घरधनीले बेहोरिरहेका हुन् । ‘बिना क्षतिपूर्ति बनेका घरहरू पटकपटक भत्काइनु उचित होइन’, स्थानीय घरधनी भन्छन्, ‘बर्षौअघि बनेका घर छन्, कति पटक भत्काउने ?’

नेपालगन्जमा सडक बनाउँदा होस् वा नाला बनाउँदा घर भत्काइएका छन् । पछिल्लो पटक नेपालगन्ज उपमहानगरपालिकाले फुटपाथ निर्माणका लागि नालाबाट सात मिटर छाड्न भन्दा पनि कतिपयले घर भत्काउनु परेको छ । अब फेरि सडक डिभिजनले २१÷२५ सडक क्षेत्रफल खाली गर्न सूचना जारी गरेको छ । जुन कार्यान्वयन हुने हो भने फुटपाथका लागि भत्काइएका घर सँगै अन्य ठूलो संख्याका घर पुनः भत्काउनु पर्ने अवस्था आउनेछ ।

सडक विभाग अन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय तथा सडक डिभिजन, नेपालगन्जले जमुनहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडकखण्डमा सडक सीमा अतिक्रमण हटाउन शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ ।

सार्वजनिक सडक ऐन, २०३१ अनुसार राष्ट्रिय राजमार्गको तोकिएको सडक सीमाभित्र कुनै पनि स्थायी वा अस्थायी संरचना बनाउन नपाइने व्यवस्था रहेको उल्लेख गर्दै कार्यालयले कर्णाली राजमार्गअन्तर्गत जमुनहादेखि चिसापानीसम्म विभिन्न स्थानमा सडक अतिक्रमण बढेको जनाएको छ । कार्यालयका अनुसार अतिक्रमणका कारण सडक दुर्घटना समेत बढ्दै गएको छ ।

सूचनामा सडक सीमा भित्र बनाइएका घर, छज्जा, टहरा, छाप्रो, खोका, ठेला, होर्डिङ बोर्ड तथा निर्माण सामग्रीजस्ता संरचना ३० दिनभित्र हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।

कार्यालयले जमुनहा–गणेशमान चोक, कारकाँदो चोकदेखि कोहलपुर बजार हुँदै चिसापानीसम्म अधिकांश क्षेत्रमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५÷२५ मिटर तथा गणेशमान चोकदेखि कारकाँदो चोक र कोहलपुर बजारको क्षेत्रमा २१÷२१ मिटर सडक सीमा कायम गरिएको जनाएको छ ।

तोकिएको समयभित्र संरचना नहटाइए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ अनुसार कार्यालयले आफैं हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी समेत दिइएको छ ।

सडक डिभिजनले पहिलो पटक सडक क्षेत्र खाली गर्न सूचना जारी गरेको भने होइन । यसअघि पनि पटकपटक सडक क्षेत्र खाली गर्न सूचना जारी भएका छन् ।
वि.सं. २०७८ पुस २१ गते पनि सडक डिभिजन कार्यालय नेपालगन्जले सडक क्षेत्रफल खाली गर्न सूचना जारी गरेको थियो । त्यसबेला केही घर भत्काइए पनि तर डिभिजनले अन्य निकायको सहयोग नपाएपछि उक्त कार्य स्थगित भएको थियो । स्थानीय तहको निर्वाचनका बेला समेत हुँदा नेपालगन्ज उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय नै गरेर उक्त कार्य रोक्न अनुरोध गरेको थियो ।
सडक डिभिजन नेपालगन्जले त्यसबेला गरेको नापजाँचमा ७ सय ४९ स्थानमा सडक क्षेत्रफल मिचिएको फेला परेको थियो । सडक ऐन अनुसार सडक क्षेत्रफल नाप्दा ७ सय ४९ ठाउँमा संरचना बनेको पाइएको थियो ।

सडक डिभिजन कार्यालय नेपालगन्जको तत्कालीन अध्ययन अनुसार, ३५ वटा संघ, संस्था, ५ वटा धार्मिक क्षेत्रले पनि सडक क्षेत्रफल नाछाडेर नै संरचना बनाएको पाइएको थियो । सडक क्षेत्रफल मिचेर संरचना बनाउनेमा अख्तियार, आन्तरिक राजश्व, खाद्य तथा व्यापार कम्पनी, कर्णाली प्रदेश प्रहरी, संघीय प्रहरी इकाइ लगायतका सरकारी कार्यालय पनि रहेका थिए ।

नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले सडक क्षेत्रफल पहिले नै मापदण्ड अनुसार खाली गर्नुपर्ने धारणा राख्छन् । ‘घर बिल्डअफ एरियामा पनि नयाँ घर ३१ मिटरमा नै निर्माण भएका छन्’, उनले भने ।

Previous Post

नेपाल पत्रकार महासंघ बाँकेको साधारणसभा आज

Next Post

हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

Next Post
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

July 27, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version