For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण

byDainik Nepalgunj
May 23, 2026
in News, मुख्य समाचार
0 0
0
बाँके : ६ महिनामा ५ हजार बढी राहदानी सिफारिस
Share on FacebookShare on Twitter

बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ । जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।

सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्‍याउने नयाँ अभ्यास सुरु गरेपछि डुडुवा गाउँपालिकाका कमलकुमार वर्मा उत्साहित हुनुभयो । “पहिले राहदानी बनाउँदा सास्ती हुन्थ्यो । अहिले घरमै आउन थालेको छ । यसले सेवाग्राहीको समय र खर्च पनि बचत भएको छ”, उहाँले भन्नुभयो । पहिले राहदानी बनाउन करिब एक महिना समय लाग्ने गरेको भन्दै अहिले १५ दिनमा घर आइपुगेको उल्लेख गर्नुभयो । राहदानी घरमा आइसकेकाले अब विदेश जाने तयारी सुरु गर्ने उहाँको भनाइ छ । 

जिल्ला हुलाक कार्यालयका प्रमुख एवं हुलाक अधिकृत गजेन्द्रप्रकाश थारुले केही सातायतादेखि जिल्लामा पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी उपलब्ध गराइएको उल्लेख गर्दै अन्य केहीको राहदानी हुलाक कार्यालयमा आउनेवित्तिकै वितरण गरिने जानकारी दिनुभयो । उहाँले सुरुमा राहदानी प्राप्त गर्ने व्यक्तिको व्यक्तिगत विवरण समाविष्ट गरिने र सम्बन्धित व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयमा कहाँबाट राहदानी बुझ्ने भनेर सोध्ने गरिएको बताउनुभयो । 

सेवाग्राहीले राहदानी बनेपछि जहाँबाट प्राप्त गर्न चाहनुहुन्छ सोहीअनुसार राहदानी वितरण गर्ने विधि रहेको हुलाक अधिकृत थारुले बताउनुभयो । उहाँले दूरीअनुसार बढीमा दुई दिनमा स्थानीय प्रशासनबाट हुलाक कार्यालयमा राहदानी आउनेबित्तिकै वितरण हुने उल्लेख गर्दै यो सेवा प्रभावकारी हुँदै गएको जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीका लागि यो सेवा निशुल्क भएपनि हुलाक महसुलका रूपमा रु ६५ भने तोकिएको छ ।

राहदानी घरमा पुर्‍याउनका लागि जिल्लामा स्थानीय प्रशासन र हुलाक कार्यालयमार्फत मौखिक सहमतिसमेत भएको थियो । उक्त सहमतिअनुसार गत वैशाख ३ गतेदेखि बाँकेका सेवाग्राहीलाई राहदानी घरघरमा पुर्‍याउने अभ्यास सुरु भएको हो । सङ्घीय सरकारको १०० दिने कार्यसूचीअनुसार समावेश गरिएको घरमै सेवा पुर्‍याउने कार्यक्रमअनुरूप सो सम्झौता गरिएको थियो । स्थानीय तह र सम्बन्धित वडाको समन्वयमा सेवाग्राहीलाई राहदानी वितरण गरिँदै आइएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
Previous Post

बाँकेसहित तराईमा गर्मीले जनजीवन प्रभावित

Next Post

माइलेज च्यालेन्जमा ८२.०६ : घैँटो र म्युजिकल चियरमा चन्द्रा

Next Post
माइलेज च्यालेन्जमा ८२.०६ : घैँटो र म्युजिकल चियरमा चन्द्रा

माइलेज च्यालेन्जमा ८२.०६ : घैँटो र म्युजिकल चियरमा चन्द्रा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

July 27, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
मानव अधिकार रक्षार्थ पञ्चशील

मानव अधिकार रक्षार्थ पञ्चशील

July 27, 2026
नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version