For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, July 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    ‘हेल्थ इमरजेन्सी कल सेन्टर’ प्रस्ताव

    स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा बढ्दै

    प्रसुति बिदा ६ महिना बनाउने प्रस्ताव

    वीपी कोइरालालाई अर्को कोणबाट

    वीपी कोइरालालाई अर्को कोणबाट

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    सन्दर्भ : अन्तर्राष्ट्रिय न्याय दिवस

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

‘जडिबुटी खेती प्रोत्साहन गर्न आवश्यक’

byDainik Nepalgunj
May 24, 2026
in Blog
0 0
0
‘जडिबुटी खेती प्रोत्साहन गर्न आवश्यक’
Share on FacebookShare on Twitter

जडिबुटी व्यवसाय क्षेत्रका अगुवाहरूले व्यवसायिक जडिबुटी खेतीले मुलुकलाई आर्थिक समृद्धि तर्फ डोर्याउने सम्भव रहेको बताएका छन् । तर, त्यसका लागि राज्यबाट उचित प्रयास आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूले राज्यको जडिबुटी खेती तर्फ आकर्षित गर्ने स्पष्ट नीति, लगानी र प्रवद्र्धनका कार्यक्रमको खाँचो रहेको औंल्याए ।

शनिबार नेपालगन्जमा आयोजित नेपाल जडिबुटी व्यवसायी संघको २७ औं साधारणसभामा नेपालमा हुने जडिबुटीको पहिचान र त्यसको बिक्री तथा जडिबुटी खेतीमा राज्यले प्रोत्साहन गर्न नसकेको धारणा व्यवसायीहरूको थियो । ‘हाम्रै वरपर र प्राकृतिक रूपमा अथाह जडिबुटी रहेका छन्, तर आफ्नै घरवरपर पाइने जडिबुटीको महत्व आम नागरिकले बुझन् सकेका छैनन्, बुझाउन सकिएको छैन’, व्यवसायीहरू भन्छन् ।

‘सरकारले जडिबुटी खेती प्रोत्साहित गर्ने नीति ल्याउन आवश्यक छ’, कार्यक्रमका वक्ता व्यवसायीहरूले भने, ‘नेपालमै जडिबुटी खेती ठूलो मात्रामा गर्ने र विदेश जाने जडिबुटी यही प्रशोधन गरी पठाउन सक्ने हो भने किसान, राज्य र व्यवसायी सबैलाई फाइदा पुग्ने, रोजगारी पनि सिर्जना हुन्छ ।’ वक्ताहरूले भने, ‘नेपालको हिमाल, पहाड र तराईमा फरक–फरक जडिबुटीको बिस्तारको उपयुक्त वातावरण छ, तर त्यसमा राज्यले अझै बेवास्ता गरेको छ ।’

नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्माले नेपालमा जडिबुटीबाट प्रशस्त सम्भावना रहेपनि त्यसतर्फ कसैको गम्भीर ध्यान र चासो पुग्न नसकेको बताए । उनले नेपालको घरघरमा जडिबुटीको उत्पादन भैरहेको बताए । ‘हाम्रै वरपर, हाम्रै घरमा जडिबुटी रहेका छन्, तर त्यसको उचित व्यवस्थापन हुन सकेको छैन’, उनले भने । व्यवसायिक रूपमा खेतीको प्रशस्त सम्भावना औंल्याउँदै अध्यक्ष शर्माले त्यसका लागि सरकारले प्रोत्साहित गर्ने नीति र बजेट ल्याउनु पर्ने धारणा राखे । अध्यक्ष शर्माले जडिबुटीको बजारीकरणमा समस्या नरहेको स्पष्ट पारे । कोरोना पछि जडिबुटीको महत्व मानिसहरूले बुझ्दै गएपनि व्यवसायिक जडिबुटी खेतीका लागि धेरै काम गर्नुपर्ने बताए ।

कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य मिना बोहरा सिद्दिकीले जडिबुटीबाट आयस्रोत बढाउन सकिने बताइन् । उनले जडिबुटीमा किसानलाई आकर्षित गर्नका लागि बिउ, बिजनको व्यवस्था गरिने उल्लेख गर्दै यसबारे पटकपटक प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताइन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले जडिबुटी नेपालको डायमण्ड भएपनि मुलुकले चिन्न नसकेको बताए ।

संघका महासचिव भानुभक्त रिजालले सञ्चालन तथा बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत सरिता ज्ञवालीले गरेकी थिइन् ।

जडिबुटी व्यवसायी संघका पूर्व अध्यक्ष मो. याकुव अन्सारीले गाउँ, टोलटोलमा जडिबुटी व्यवसायीलाई अनावश्यक कर लगाइने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपालगन्ज भन्सार प्रमुख जनार्दन पौडेल, विभिन्न जिल्लाबाट आएका संघका प्रतिनिधि, जडिबुटी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

Previous Post

नेपालगन्जमा प्रदेशस्तरीय बालभेला

Next Post

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

Next Post
पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

स्नातकोत्तरसम्म छात्रवृत्ति माग गर्दै मुक्त कम्लहरी

July 28, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

आज भेरी अस्पतालको १३६औँ वार्षिकोत्सव

July 28, 2026
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

July 27, 2026
आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

भेरीको बीमा सेवा सुचारु

July 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version