For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, August 5, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    सुकिसकेको कुर्सीको रङ, नसुकेको सोच

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    साहित्य र सञ्चार : अन्तरसम्बन्ध, स्वरूप र समकालीन सान्दर्भिकता

    विद्यालय मर्जमा राजनीति बाधक

    विद्यालय मर्जमा राजनीति बाधक

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    “मैं खाऊँ मैं लाऊँ” वादी सोचले देश कहिल्यै बन्दैन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ४९ जनाले गरे रक्तदान

byDainik Nepalgunj
June 21, 2026
in News
0 0
0
गोपाल नीना फाउण्डेसनमा ९ महिला सहित ४९ जनाले गरे रक्तदान
Share on FacebookShare on Twitter

गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएकोछ ।

“जनमत रक्तदान अभियानको ६९ औं श्रृङ्खला”मा आज शनिवार सम्पन्न उक्त कार्यक्रममा ९ जना महिला सहित ४९ जनाले रक्तदान गरेका हुन् ।

उक्त त्रैमासिक रक्तदान कार्यक्रमको गोपाल–नीना फाउण्डेशन, नेपालका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेरेसो, प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।

“रक्तदान जीवन दान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६९ औं श्रृङ्खला” मा जनमत रत्तलदान अभियानमा रक्तदान गर्ने ६ जना स्वयम्सेवी नियमित रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सम्मनित हुने रक्तदाताहरु मनमोहन वर्मा, होमराज गिरी, धर्मेन्द्र सिंह, दिनेश प्रसाद तमोली, रुस्तम अली दर्जी र संजय बढईलाई फाउण्डेशनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सहनिर्देशक डा.तृप्तीपाल रमण, जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुके र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके उपाध्यक्ष मन बहादुर केसी,ले सम्मान पत्र, शान्तिको प्रतीक भगवान गौतम वुद्धको मूर्ति प्रदान गर्नुभयो ।

कार्यक्रममा रक्तदान गर्नेहरुमा स्वयम्सेवी नियमित रक्तदाताहरुमा अन्नपूर्ण राष्ट्रिय दैनिकका सहसम्पादक शंकर प्रसाद खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके उपाध्यक्ष मन बहादुर केसी,, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, उपाध्यक्ष अमृता केसी, लक्ष्मण प्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवन कुमार प्रसाद वैश्य, गौतम प्रसाद पौडेल, होमराज गिरीले रक्तदान गनर्’ भएको थियो ।

यसैगरि अन्य रक्तदान गर्नेहरुमा फाउन्डेसनका पत्रकार खम्ब प्रसाद पुन, गोपाल–नीना फाउण्डेसन नेपालका कमलेश कुमार कर्ण, शान्ति बिक, भगवती घिमिरे, बिष्णु घिमिरे, पँकज आले, निखिल राना, बिष्णु केसी, कमला बस्याल, राजेन्द्र चौधरी, वर्षा अधिकारी, सञ्जय बढही, आरम्भ बैश्य, सनम थारु, बाबुराम चौधरी, दिनेश प्रसाद तमोली, झपेन्द्र बहादुर शाही, शालिकराम कुर्मी, एसओएसका सरस्वती नेपाली, सबिना नेपाली, तुलसी सार्की, महेन्द्र थारु, मनोज दहित, सरोज कुमार चौधरी, राम प्रसाद थारु, बिष्णु चौधरी, सरतिा भण्डारी, राम कुमार चौधरी, सबन थापा, भुवन भट्ट, आश्वीन पुनमगर राज कुमार चौधरी, बिनु अधिकारी, सरेश पोखरेल, मध्यपश्चिम बहुमुखी क्पाम्सका क्याम्पस प्रमुख भगत बहादुर नेपाली, मोहम्मद रजक कबडिया, बीरेन्द्र पुनमगर, लक्ष्मण चमार लगायत ४९ जनाले रक्तदान गर्नुभएको थियो ।

उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति, सेभेल क्याफे लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।

जनमत अद्र्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेका अनुसार खजुरा गाउँपालिका क्षेत्रका स्वयम्सेवी रक्तदाताहरुको माग अनुसार आगमी मंगलबारका दिन खजुरा रक्त सञ्चार केन्द्रमा दोस्रो चरणको रक्तदान कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिता कुमाई, सञ्जय बढही, रबिक्षा थापा, करिना शाही, बिपिका पौडेल, शिला शाही, ओम प्रकाश गोडिया र वीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।

कार्यक्रमलाई सफल पार्न गोपाल–नीना फाउण्डेशनका स्वयंसेवकहरु विजयन्द्र जि.सी., दक्षिणा क्षेत्री, अनिल खनाल, नरेन्द्र विक्रम शाह, मनिपत चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, कार्यक्रम संयोजक तथा शतक रक्तदाता पवन जायसवाल सक्रिय सहयोग गर्नु भएको थियो ।
उल्लेखनीय छ, गोपाल–नीना फाउण्डेसन, नेपालले यसअघि पनि विभिन्न किसिमका शिक्षा, निःशल्क स्वास्थ्य शिविर, पर्यावरण दिवस, तथा विभिन्न मानवीय तथा सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Previous Post

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

Next Post

३७ करोड नाघ्यो बैजनाथ गाउँपालिकाको बेरुजु

Next Post
बैजनाथ : आन्तरिक आयको सात गुणा प्रशासनिक खर्च

३७ करोड नाघ्यो बैजनाथ गाउँपालिकाको बेरुजु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

August 5, 2026
उम्मेदवारी शुल्क भन्दै ‘फेक’ जानकारी समाजिक सञ्जालमा

उम्मेदवारी शुल्क भन्दै ‘फेक’ जानकारी समाजिक सञ्जालमा

August 5, 2026
न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

न्यायपालिकाको स्वतन्त्रतामाथि महाअभियोगको छाया

August 5, 2026
नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’

नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’

August 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version